समाचार

भोली सार्वजनिक विदा

  २०७८-११-१८        बोली खबर

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

शिवरात्रिकाे महत्व

  २०७८-११-१७        boli khabar

महाशिवरात्री पत्येक वर्ष हिन्दुहरुले मनाउने रमाइलो पर्व हो । धर्मशास्त्रमा लेखिए अनुसार महाशिवरात्री पर्व फागुनको कृष्णचतुर्दशी तिथिमा पर्दछ । यसलाई महान पर्वको रुपमा लिइन्छ । त्यसैले शिवरात्रीको अघिल्तिर महा भन्ने शब्द थपेर महाशिवरात्री पर्व भन्ने गरिएको हो । शिवरात्रीलाई भगवान शिवको रात्रीको रुपमा लिइन्छ । फागुन कृष्णपक्षको चतुर्दशीका दिन...

तालपोखरामा डुङ्गा दौड प्रतियोगिता सम्पन्न

  २०७८-११-१६        boli khabar

कालीगण्डकी उपत्यकामा पुग्ने र मिनी फेवातालको रुपमा तालपोखरा क्षेत्र हेर्न र डुङ्गामा शयर गर्न कै लागि बुटवल पोखरा, काठमाडौंबाट विभिन्न टोली बनेर तालपोखरा पुग्ने गर्दछन् । तालपोखराको अलवा पार्क, पिकनिक पार्क सहितका रमणीय भाग र पछिल्लो समय खाजा नास्ताको लागि मौलिकता सँग जोडिएको कटेजको विकासले गर्दा तालपोखरा क्षेत्रमा चहलपहल...

४०औं राष्ट्रिय मगर एकता दिवस रामपुरमा आएर मनाए (फाेटाेसहित)

  २०७८-११-१६        बोली खबर

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृति झल्किने पहिरन सहितको र्यालीले बेझाँड बजार मगरमय बनायो । अ-आफनो मगरभेषभुषा सहितको मगर दिदीबाहिनी, दाजुभाईको समूह बेझाँडमा मगर दिवस मनाए । हेरौं तस्बिरहरू । सबै...

एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा  १४ औं वार्षिक उत्सव मनायाे

  २०७८-११-१६        बोली खबर

पाल्पा। एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा  १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृतिको मौलिक झाँकी प्रदर्शन सहित दिवस मनाएको हो । कार्यक्रमको उट्घाटन गर्दै संविधान सभा सदस्य, पूर्व राज्यमन्त्री एवं नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले विश्वमा...

नेकपा एमाले वडा न १० द्धारा वडा कार्यालय स्थापना

  २०७८-११-१५        boli khabar

नेकपा एमाले रामपुर नगरपालिका वडा न १० ले वडा कार्यालय उद्बघाटन गरेको छ ।कमिटीका उपाध्यक्ष टोप बहादुर श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममाप्रमुख अतिथि प्रदेश सभा सदस्य दस्य युवराज खनाल रहनु भएको हो । प्रमुख अतिथि खनालले बोल्दै नेकपा एमाले राष्ट्र र राष्ट्रियताका पक्षमा बोल्ने र बिकास प्रेमि पार्टी...

नगर गौशालामा भएको गै प्रबचन तथा बार्षिक उत्सब सम्पन

  २०७८-११-१५        boli khabar

पाल्पा, नगर गौशाला रामपुर नगरपालिका ६ तातोपानी धाममा ३ दिने भगवान शिव तथा गौ कथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ । नगर गौशाला रामपुर पाल्पाको तेस्रो बार्षिक उत्सवको अवसरमा फागुन १२ देखि १४ गते सम्म प्रवचन कार्यक्रम गरीएको हो । तालपोखरा संरक्षण समितिका अध्यक्ष सागर प्रसाद देबकोटाको स्वागत बाट...

राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन

  २०७८-११-१४        boli khabar

पाल्पा। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन हुनु भएको छ। तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले आचार्यको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।जसको उपाध्यक्षमा कृष्ण कार्कि र सचिवमा बिजय रानाभाट चुनिएका छन। उपसचिवमा निर्मल न्यौपाने , भेस...

प्रेस चौतारी नेपाल पाल्पा शाखाको पहिलो बैठक तथा पदस्थापन सम्पन्न

  २०७८-११-१३        boli khabar

प्रेस चौतारी नेपाल पाल्पा शाखाको पहिलो बैठक तथा पदस्थापना कार्यक्रम शुक्रबार तानसेनमा सम्पन्न भएको छ । बैठकमा कार्यालय व्यवस्थापन , सचिबालय गठन जस्ता विषयमा छलफल भएको छ । निर्वाचन क्षेत्रगत शाखा निर्माण गर्ने निर्णय गरेको छ । बैठकमा नेकपा एमाले पोलिट्व्युरो सदस्य पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरे प्रमुख अतिथि...

‘राष्ट्रिय मगर एकता दिवस’ रामपुर र निस्दीमा पनि सार्वजनिक बिदा

  २०७८-११-१३        बोली खबर

पाल्पा । पाल्पाका बिभिन्न गाउँपालिकाहरूले ४० औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ । रामपुर  नगरपालिका रामपुर पाल्पाले सूचना जारी गर्दै सार्वजनिक बिदा दिएकाे छ भने निस्दी गाउँपालिका पाल्पाले पनि मगर दिवसको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । निस्दी गाउँपालिकाको मिति २०७८...