पाल्पा । निस्दी गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरुको टोली नेपाल विद्युत प्राविधीकरण प्रादेशिक कार्यालय बुटवलमा डेलीकेशन गएको छ । लुम्बिनी प्रदेशका सांसद नारायण आचार्य सहित टोली डेलीकेशन गएको हो । निस्दीको साविकको ज्यमिरे, अर्चले, गल्धा, मित्याल, झिरुबास र सहलकोटमा सामुदायिक विद्युत प्रसारण विस्तारको काम अलपत्र रहेको भन्दै चौतर्फी विरोध भएपछि...
पाल्पा । निस्दीको सहलकोटमा परिवार नियोजन सम्बन्धि शिविर सम्पन्न भएको छ । निस्दी गाउँपालिका पाल्पाको आयोजना तथा नेपाल परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा शिविर भएको हो । सोमबार बालहित माध्यमिक विद्यालयमा भएको शिविरमा ३० जना महिलाहरूले सेवा पाएका छन । शिविरमा २३ जना महिला दिदीबहिनीहरुले इम्पलान्ट र ६...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिका र मेगा लि. बैंक, माथागढी शाखाको समन्वयमा आ.व. २०७८/७९ को दोस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता सम्बन्धित वडा कार्यालबाट वितरण गर्ने भएको छ। सामाजिक सुरक्षा भत्ता पाउने समूह विशेषगरी जेष्ठ नागरिक र अपांगहरुलाई लाइनमा बस्नुपर्ने पिडादायी अवस्था र देशमै अकस्मात बढिरहेको कोरोना संक्रमणको अवस्थालाई मध्यनजर...
पाल्पा । स्याङ्जाको चापाकोट नगरपालिकाको न्यायीक समितिको आयोजनामा चापाकोट वडा न. ६र ७ मा संयुक्त रुपमा धर्म संस्कृति र असल संस्कारको संरक्षणमा महिलाको भुमिका सम्बन्धि १दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। चापाकोट नगरपालिका वडा न. ६ का वडाअध्यक्ष एकदेब भट्टराईको अध्यक्षतामा र रामपुर नगरपालिकाको उप- प्रमुख बिस्णु देबि घिमिरे...
काठमाडौं । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो। निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ...
पाल्पा । रामपुर नगरपालिका वडा न.५ को दलित बर्ग उत्थान वडा समन्वय समितिले शैक्षिक सामाग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ। रामपुर नगरपालिका वडा न ५ को दलित बर्ग उत्थान समन्वय वडा समन्वय समितिका अध्यक्ष गणेश सुनारको अध्यक्षता र रामपुर नगरपालिका वडा न ५ का वडाअध्यक्ष हिमाल मल्लको प्रमुख आतिथ्यतामा...
पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फोकोफन) रामपुर पाल्पाले धर्ना दिई ईलाका प्रशासन कार्यालय रामपुर र रामपुर सव बन डिभिजन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ । सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघले थालेको कदममा ऐकेबद्धता जनाउँदै स्थानीय महासंघ रामपुरले पनि शुक्रबार विरोधका कार्यक्रम गरेको...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले पछिल्लो अवस्थामा फैलिरहेको कोरोना संक्रमणका कारण केही दिन यता बन्द रहेको गाउँपालिका भित्रको सबै विद्यालयहरूले वैकल्पिक शिक्षण सिकाई विधि अवलम्बन गरि पठनपाठन सुचारु गर्ने निर्णय गरेको छ। देशमा आकस्मिक रूपमा बढ्दो कोरोना संक्रमणले अधिकांश विद्यालयहरू बन्द रहेको थियो। संक्रमणको जोखिम अझै कायमै रहेकोले कोभिड...
पाल्पा। जिल्लाको माथागढी गाउँपालिकाका अधिकांश स्वास्थ्य संस्थाहरुले (स्वास्थ्य चौकी ) गाउँपालिका भित्रका विशेष नागरिक (जेष्ठ तथा अपांग) हरुलाई घरमै गई स्वास्थ्य जाँच गरिनुका साथै स्वास्थ्य सेवा प्रदान गरेका छन। समाजमा रहेका विशेष नागरिकहरुले स्वास्थ्य संस्थामा उपस्थित भइ आफ्नो स्वास्थ्य परिक्षण गर्न नसक्ने अवस्थालाई मध्यनजर गरि आफ्नै निवासमा उपस्तिथि जनाएर...