समाचार

माथागढीमा विविध योजना सहित १०औं गाउँसभा सम्पन्न

  २०७८-०९-३०        boli khabar

पाल्पा:- “हाम्रो माथागढी हाम्रो सान,समृद्ध माथागढी हाम्रो पहिचान” भन्ने मूल उद्देश्य सहित माथागढी गाउँपालिका,पाल्पाकाे दशाैं गाउँसभा गाउँपालिकाको सभाहल,झडेवामा सम्पन्न भएको छ । गाउँ सभाका अध्यक्ष सन्तोष थापाले आफू प्रतिनिधिका रुपमा निर्वाचित भएसँंगै जनताका सामू आफूले राखेका सक्दो मागहरू पूरा गरेको र केही मागहरू पूरा गर्ने अठोटका बाबजुद लाग्दा पनि...

रामपुर नगरपालिकाकाे नगर सभा सम्पन्न

  २०७८-०९-२९        boli khabar

पाल्पा, रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७८/०७९ अन्तर्गतकारकमान्तर गर्दै रामपुर नगरपालिकाको १० औँ नगर सभा सम्पन्न भएको हो । नगर सभाको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको विकासका स्थानीय सरकार आफ्नो क्षमताले भ्याए सम्म प्रयत्नशिल रहँदै आए पनि...

पूर्वखोला गाउँपालिकाले दशौ गाउँसभा सम्पन्न

  २०७८-०९-२८        boli khabar

पूर्वखोला गाउँपालिकाले दसौं  गाउँसभा सम्पन्न गरेको छ । पूर्वखोला गाउँपालिकाले पालिकाको दसौ गाउँसभा पूर्वखोला गाउँपालिकाको सभाहलमा सम्पन्न गरेको हो । गाउँपालिका अध्यक्ष नुन बहादुर थापाले गाउँपालिकाले तय गरेको नारा “ शिक्षा, स्वास्थ्य, कृषि पर्यटन सहितको पूवाधार , पूर्वखोला विकासको आधार भन्ने मुल नारा सहित पूर्वखोलाको दशौं गाउँसभा गर्न सफल रहेको...

रामपुर कालीगण्डकी युवा समाजको वार्षिकोत्सब सुरु

  २०७८-०९-२७        boli khabar

दानस मल्ल रामपुर कालीगण्डकी युवा समाज रामपुर १ स्याउलिबजार पाल्पा को १७ औं वार्षिकोत्सब शुरुभएको छ। यहि पौष २७ देखि ३० गते सम्म बिबिध कार्यक्रम गरि मनाउन लागेको कार्यक्रमको उद्घाटन कार्यक्रम का मुख्य पाहुना नगर खेलकुद बिकास समिती पाल्पा का अध्यक्ष शन्कर बहादुर खाडले गर्नु भएको हो।समाजका अध्यक्ष नारायण...

राष्ट्रिय एकता दिवसमा रामपुर नगरपालिकामा सार्वजनिक विदा

  २०७८-०९-२७        बोली खबर

रामपुर, राष्ट्रिय एकता दिवस पुस २७ गते रामपुर नगरपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । रामपुर नगरपालिकाले एक सूचना जारी गर्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिदा दिने निर्णय गरेको हो । नेपाल राष्ट्रको एकीकरण गरेका पृथ्वीनारायण शाहको योगदानको सम्मान गर्दै रामपुर नगरभित्रका...

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

  २०७८-०९-२५        boli khabar

पाल्पा, सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म...

नेपाल निजामती कर्मचरी संगठनको अधिवेशन सप्पन्न

  २०७८-०९-२५        boli khabar

नेपाल निजामती कर्मचरी संगठन जिल्ला कार्य समिती पाल्पाको ११ औ अधिवेशन भयको छ । जनता मा बि तानसेनको सभा हलमा भयको अधिवेशन को प्रमुख आथिती नेपाल निजमती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष दधिराम मरासिनी ले उद्घटन गर्दै यश संगठनले सरकार समक्ष पेस गरेको निजामती सेवा येन सम्सद बाट पास गरि...

नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन

  २०७८-०९-२४        boli khabar

२४ पौष – नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएको तानसेन...

कृर्षिमा निर्भाहमुखी मात्रै गरेर हुदैन आधुनिकीकरण गर्नुपर्छः पूर्व मन्त्री राना

  २०७८-०९-२३        बोली खबर

पाल्पा, पूर्व मन्त्री तथा नेकपा एमाले संघिय सांसद दल बहादुर रानाले निर्भाहमुखी कृषि मात्रै गरेर हुदैन आधुनिकीकरण तथा ब्यवसायिकीकरण हुनुपर्ने बताएका छन् । उर्वराभूमी पाल्पालाई कृषि क्रान्ति रुपमा लैजानु पर्ने जरुरी रहेको बताएका हुन् । नेकपा एमाले को नवौ अधिवेशनलाई सम्बोधन गर्दै सांसद रानाले हामी सरकारका हुदाँ देशको रुप...

आज ६१ जिल्लामा एमाले अधिवेशन, पाल्पामा पूर्व अर्थमन्त्री बिष्णु पाैडेलले उद्घाटन गर्ने

  २०७८-०९-२३        बोली खबर

पाल्पा, नेकपा (एमाले)ले आज देशका ६१ जिल्लामा अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । नेकपा एमाले पाल्पाको नवौें अधिवेशनकाे उद्घाटन समाराेहमा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल आउने  नेकपा एमाले माथगढीका अध्यक्ष तेज घर्तिमगरले बताउनु भएकाे छ...