समाचार

अपाङ्गता भएका व्यक्तिहरुको लागि रामपुरमा हस्तकलाको सामाग्री निर्माण तालिम सुरु

  २०७८-०९-२३        boli khabar

पाल्पा रामपुर अपाङ्गता भएका व्यक्तिहरुको लागि रामपुर नगरपालिकामा बाँस द्वारा बन्ने हस्तकलाको सामाग्री निर्माण सम्बन्धी १५ दिने तालिम सुरु भएको छ । सीप सिकाई फरक क्षमता भएका व्यक्तिहरुको आर्थिक स्तर सुधार गर्नुका साथै आत्मनिर्भर बनाउने लक्ष्यका साथ रामपुर नगरपालिकाले तालिम सुरु गरेको हो । तालिमको उट्घाटन रामपुर नगर पालिका...

जुनताराको उपाधि हरिनास गाउँपालिकालाई

  २०७८-०९-२२        boli khabar

पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा भएको गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फको उपाधी स्याङ्जाको हरिनास गैराखोला र महिला तर्फको उपाधी निस्दी ५ गल्धाले हात पारेको छ । जुनतारा युवा क्लवको आयोजनामा गत पुस १६ देखि भएको प्रतियोगिताको उपाधीको लागि विहिबार भएको फाईनल खेलमा पुरुष तर्फ...

अपाङ्गता भएकाहरुलाई न्यानो कपडा बितरण

  २०७८-०९-२१        boli khabar

रामपुर नगरपालिका वडा नं.४ भित्रका “क” र “ख” कार्ड भएका फरक क्षमता अन्तर्गत (अपाङ्ग) २० जनालाई आज न्यानो कपडा बितरण गरिएको छ। ओम ब.रानाको अध्यक्षतामा अपाङ्ग सदस्यको जेस्ठ सदस्य शमसेरदिन मियाँको प्रमुख आतिथ्यतामा फरक क्षमता भएका वडा बासिहरुलाई न्यानो कपडा बितरण कार्यक्रम सम्पन्न भएको हो। अपाङ्ग समन्वय समिती रामपुरका...

रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बार्षिक साधारण सभा सम्पन्न

  २०७८-०९-२१        boli khabar

पाल्पा, रामपुर उद्योग बाणिज्य संघ रामपुर पाल्पाको सातौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशन समुद्घाटन कार्यक्रम न्यु श्रीनगरमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्मा रहनु भएको हो । प्रमुख अतिथि शर्माले बोल्दै निजि क्षेत्र सहकारी क्षेत्र र राजनीति क्षेत्र...

सहकारीले आर्थिक सबृद्धि ल्याउन सवै भन्दा वढि सहयोग गरेको छ प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपाल

  २०७८-०९-२०        boli khabar

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी सस्ंथा लिमिटेड रामपुर पाल्पाको २३ औँ स्थापना दिवस कार्यक्रमका अवसरमा बोल्दै सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद नेपालले अहिले नेपालमा २९हजार आठसय ८६ सहकारी भएको बताउदै अन्धकार मुक्ती बचत तथा ऋण सहकारी संस्थाले गरेको कामको प्रशंसा गर्नु भएको छ । उँहाले संस्थाले सबै आर्थिक...

पाल्पा हेक्लाङ जीप दुर्घटना अपडेट : (घाइतेकाे नामावली सहित)

  २०७८-०९-१९        बोली खबर

पाल्पा, रम्भा गाउँपालिका ६ हेक्लाङ्मा जीप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । सोमवार विहान हेक्लाङ्गबाट तानसेन आउदै गरेको जिप सालबासमा दुर्घटना भएकाे हाे । लु १ ज २६०७ नम्बरको जीप दुर्घटनामा परेर पाँच जना घाइते भएको प्रहरीले जनाएकाे छ। प्रहरीका अनुसार जीप बाटोबाट करिब १ सय मिटर...

रानिबन तथा बडभान सामुदायिकको उपभोक्ता भेला सम्पन्न

  २०७८-०९-१९        boli khabar

रानिबन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहको ३१ औं उपभोक्ता भेला सम्पन्न भएको छ। रानिवन तथा बडभान सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष प्रेम बहादुर पोखरेलको अध्यक्षता र रामपुर नगरपालिकाको उप- मेयर बिस्णु देबि घिमिरे आचार्य को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो। पुर्ब समितिको तर्फबाट पुर्ब अध्यक्ष हाल सल्लाहकार...

रामपुरमा गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता जारी

  २०७८-०९-१८        boli khabar

पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । आइतबार भएको खेलहरुमा मुनस्टार बि र बिरुवा गाउँपालिका चिन्नेबास बिच भएको खेलमा चिन्नेबासले सोझो सेटमा जित हात पारेको छ । दोस्रो खेल निस्दि गाउँपालिका गल्धा र चापाकोट दामाचौर बिच भएको खेलमा...

पाल्पाको लघुवामा बस दुर्घटना ७ जनाको ज्यान गयो

  २०७८-०९-१८        boli khabar

पाल्पा, पौष १८ पाल्पामा भएको बस दुर्घटनामा ७ जनाको ज्यान गएको छ । घाईतेहरुको उद्धार जारी छ । रुपन्देहीबाट शव बोकेर रिडिका लागी छुटेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिका लघुवामा दुर्घटना हुदा ७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । बसमा ३५ बढी...

नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनको तयारी तीव्र पालिका भरी प्रतिनिधि चयन

  २०७८-०९-१७        boli khabar

पाल्पा, नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ । यही पुुस २३ गते तानसेन नगरपालिका–९ मदनपोखरास्थित तिन्टीआँपमा अधिवेशन आयोजना हुने भएको हो । अधिवेशनका लागि पौष १७ गते पालिका स्तरीय प्रतिनिधिहरु छनौट हुदैछन् । नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार पाल्पाका १० वटै स्थानीय तहहरुबाट...