पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । शनिबार महिला तर्फ २ खेल र पुरुष तर्फ २ खेल भएको छ । महिला तर्फ पहिलो खेल रामपुर नगरपालिका ५ बेझाड र मटेरि बिच भएको हो ।जसमा मटेरिले १का विरुद्ध दुई...
पाल्पा, रामपुर नगरपालिका ६ माझटोल देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ । मुनस्टार युवा क्लवको आयोजनामा स्थानिय खेल प्रतिभाको उजागर गर्न तथा माझटोल मैदानलाई चनाउने उद्देश्यका साथ प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको शुक्रबार एक कार्यक्रम गरी औपचारिक रुपमा उट्घाटन गरिएको हो...
रामपुर नगरपालिका वडा नं. ६ मा अपाङ्गता भएका व्यक्तिहरुलाई जाडोको न्यानो कपडा वितरण गरेको छ । वडा स्तरिय अपाङ्गता समन्वय समितिको आयोजनामा वडा भित्रका २० जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा अन्तर्गत फाईवर सिरक वितरण गरेको हो । वडा कार्यालयमा एक कार्यक्रम गरी अपाङ्गता सहायता सामाग्री वितरण कार्यक्रम अन्तर्गत...
पाल्पा, भानुभक्त माध्यमिक विद्यालय रामपुर १० गेझा बर्दले पाल्पाले स्थापनाको ५९ औँ बार्षिक उत्सव तथा अविभावक दिवस मनाएको छ । विद्यालयले विविध कार्यक्रमको आयोजना गरी बार्षिक उत्सव मनाएको हो । विद्यालयका शिक्षक रिङ कुमारी खाम्चाको स्वागत बाट शुरु भएको वार्षिक उत्सव कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका सांसद युवराज खनाल...
पाल्पा, उज्यालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–६ विजयपुर पाल्पाको आठौँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले विहिबार दरैठाँटी माध्यमिक विद्यालयको सभाहल विजयपुरमा कार्यक्रम गरी साधारण सभा सम्पन्न गरेको हो। कोषाध्यक्ष सुर्य प्रसाद लम्सालको स्वागतबाट सुरु भएको कार्यक्रममा उट्घाटन नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले गर्नु...
रामपुर, सामुदायिक बन उपभोक्ता महासघका केन्द्रिय अध्यक्ष भारती पाठकले सामुदायिक बनकाहरु माथी सरकारको दादागिरी बढेको भन्दै गरीब दुखि र निमुखा माथि मात्रा सरकारको दादागिरी रहेको बताउनु भएको छ । उहाँले बन ऐन र नियमावलीले सामुदायिक बनलाइ गोठालो मात्र बनाएको भन्दै कुनै पनि कम्पनि व्यापार व्याबसायि गर्ने व्याक्तिले त दोहोर...
पाल्पा, होन्डा कम्पनीले यस वर्षको दशैं तिहारमा ल्याएको बम्पर उपहारका विजेतालाइ एक कार्यक्रम गरि उपहार प्रदान गरेको छ । दशै तिहार भाग्यसालि उपहारमा पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई १५ लाख प्रदान गरेको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम...
निस्दी, निस्दीको काउले डाँडामा पछिल्लो समय घुम्न आउनेको संख्या दिनदिनै बढदै गएको छ । निस्दी गाउँपालिका–३, झिरुबासको काउले डाँडामा लगाएको अम्लिसोले यतिबेला सबैको ध्यान तानेको छ । यो जिल्ला सदरमुकाम तानसेनबाट करिब ८० किलोमिटर पुर्बमा पर्दछ । काउले डाँडाको अम्लिसो घारीले साँच्चिकै सबैको मन लोभ्याएको छ ।पहिलो पटक सांसद...
पाल्पा, नेपाल औषधी व्यवसायी संघ क्षेत्रीय समिति रामपुर पाल्पाको कार्यालय समुद्घाटन उट्घाटन तथा अधिवेशन सम्पन्न भएको छ । होटेल न्यू श्रीनगरको सभा हल बेझाँडमा कार्यक्रम गरी कार्यालय उट्घाटन गरिएको हो । कार्यालयको समुद्घाटन गर्दै नेपाल औषधी व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष सुनिल श्रेष्ठले तीन तहका सरकारले निर्माण गरेको कानुनहरु बाझिदा...
पौष १४ बौदीकाली डेढगाउँ नवलपरासी (पुर्व) जिल्लाको पहाडी क्षेत्र बौदीकाली गाउँपालिका-२ डेढगाउँमा अवस्थित धार्मिक एवं पर्यटकीय क्षेत्रको रुप बिकास र बिस्तार हुदै गरेको छ । बालीघाट क्षेत्र संरक्षण समितिको तेस्रो बृहत भेला सम्पन्न भएको छ । संरक्षण समिति अध्यक्ष भानुभक्त ओझाको अध्यक्षतामा भएको भेलामा संरक्षण समितिका संरक्षक डाक्टर गोपाल...