समाचार

तत्कालीन बिद्रोहि द्धारा मारिएका खाम्चाको स्मिृती प्रतिष्ठान बन्दै

  २०७८-०९-१४        boli khabar

बन्दना पोखरेलपाल्पा, पुष १४ । समुदायलाई समुन्नत र सुसुचीत गराउदै संस्कार, संस्किृती र समृद्धिको बाटोमा अग्रसर बनाउन पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा केम खाम्चा स्मिृती प्रतिष्ठानको स्थापना गरि काम सुरु गरेकोछ । पाल्पा जिल्लाको बिकट मानिने निस्दी गाउँपालिका वडा नम्वर ४ मा जन्मिएर समाजलाई राजनैतिक, सामाजिक सांस्किृतिक तवरबाट समाज विकास...

तमु ल्होसारमा भाेलि देशभर सार्वजनिक विदा

  २०७८-०९-१४        boli khabar

पाल्पा, तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा...

रामपुरमा ‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी

  २०७८-०९-१४        बोली खबर

पाल्पा, रामपुरमा सञ्चालनमा ल्याइएको ‘मेयरसँग बालबालिका’ कार्यक्रम प्रभावकारी भएको छ । अनाथ बालबालिकालाई लक्ष्य गरीे ल्याइएको यस कार्यक्रमले बालबालिकाको पठनपाठनमा सहयोग पुर्‍याएको पाइएको हो । अभिभावक गुमाएका अनाथ बालबालिकाको पठनपाठनमा हौसला प्रदान गर्न यहाँको रामपुर नगरपालिका–७ ले यो कार्यत्रम सञ्चालन गरेको हो । यस कार्यक्रमअन्तर्गत वडा कार्यालयले वर्षेनी बजेट...

रोटरी क्लब रामपुरद्धरा विद्यार्थीलाई शैक्षिक सामाग्री र न्यानो कपडा वितरण

  २०७८-०९-१४        बोली खबर

रोटरी क्लब रामपुरले विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री बितरण गरेको छ । स्थापना दिवसको अवसरमा रोटरी क्लब रामपुरले रामपुर नगरपालिका वडा नम्बर ४ रेवतीपोखरामा रहेको लक्ष्मी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरेको हो । रोटरी क्लब रामपुरका संस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले रोटरी क्लबको...

नेकपा एमाले पाल्पाको जिल्ला अधिवेसन तयारी

  २०७८-०९-१३        boli khabar

पाल्पा,  तानसेन ९ तिन्टीआँपमा एमाले पाल्पाको जिल्ला अधिवेशन हुने भएकाले आवस्यक पुर्व तयारी गरि प्रतिनिधीहरुलाई व्यवस्थापन गर्न योजना बनाएर लाग्ने निर्णय गरेको हो । तानसेन नगरपालिका वडा नं ६, ७, ८, ९, बगनासकाली वडा नं १, २ र माथागढीका २ वडाहरुको संयुक्त बैठक बसी अधिवेशनमा प्रतिनिधिलाई व्यवस्थित गर्न योजना...

मुनस्टार युवा क्लबको आयोजनामा पत्रकार सम्मेलन

  २०७८-०९-१३        boli khabar

रामपुर,  मुनस्टार युवा क्लबको आयोजनामा हुन गैरहेको खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीताको कार्यक्रमको बारेमा जानकारी दिनका लागि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । युवा क्लबका अभिभावक पशुपति गैरे स्वागत बाट सुरु भएको भेटघाट कार्यक्रममा प्रचार प्रसार सम्योजक देबराज पङ्गेनिले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । पंगेनिका...

रामपुरका मेयरसहित नगरपालिकाविरुद्ध अवहेलना मुद्दा

  २०७८-०९-१३        बोली खबर

काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापासहित नगरपालिकाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता राजाराम घिमिरे र तुलसीराम पोखरेलले दर्ता गरेको रिटमाथि पुस १९ गते सुनुवाइको पेसी तोकिएको छ । अवहेलना मुद्दामा मेयर थापा,उपमेयर विष्णुदेवी आचार्यसहितलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले गत असार २९...

फिल्डमै जाने काम गराउने हो-पनेरू प्रमुख कार्यकारी अधिकृत (भिडियाे)

  २०७८-०९-१३        बोली खबर

पूर्वखोला, पूर्वखोला गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत ज्ञानु प्रसाद पनेरुले पूर्वखोला गाउँपालिकामा भएका कामका बारेमा बोली खबरसंग कुराकानी गरेका छन् । सबै वडा कार्यालयहरु ब्यवस्थित गर्ने योजना रहेको बताएका छन् ।  प्रशासनीक भवनको निर्माण कार्य भईरहेको छ । पालिकाको १५ शैया अस्पताल विरकोटमा निर्माण कार्य भइरहेको बताएका छन् । बोली...

एमाले पाल्पा अधिवेशन मदनपोखरामा, चन्दा नउठाउने निर्णय

  २०७८-०९-१३        boli khabar

पाल्पा,  नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवौं जिल्ला अधिवेशन पुष २३ गते मदनपोखरामा हुने भएको छ । नेकपा एमालेको अधिवेशन आयोजक कमिटीको बैठकले देशभरी एकै पटक हुन लागेको अधिवेशन बहुदल स्थापना पछि पहिलो पटक तानसेन बजार बाहिर मदनपोखराको तिन्टीआपमा गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न कुनै...

निस्दी चौथो अध्यक्ष कपकाे उपाधि बाकामलाङ्ग र गल्धालाई

  २०७८-०९-१२        बोली खबर

निस्दी, निस्दीमा पौष १० गते देखि सुरु भएको चौथो अध्यक्ष कप सम्पन्न भएको छ । प्रदिप ज्ञवाली को अध्यक्षतामा भएको खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, विशेषता अतिथि निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्याल रहनु भएको थियो...