निस्दी, घर देखि सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नारा सहित अहिले देश भर चलिरहेको महिला हिंसा विरुद्धको १६ दिने अभियानका दिन शनिवार निस्दी गाउँपालिका वडा न ४ ले पनि यो कार्यक्रम गरेको छ । लौगिक हिंसा अन्त्यका लागि थालिएको यो अभियान अहिले गाउँ गाउँमा वडा वडामा...
पाल्पा – निस्दीका मृगौला पीडित बादल रानालाई सहयोग रकम हस्तान्तरण गरेको छ। निस्दी आवाज युवा सञ्जालले सामाजिक सञ्जाल मार्फत संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अप्ठ्यारोमा हामी सँगसँगै अभियान मार्फत सञ्जालले बादल रानाको लागि जम्मा १३ लाख ४९ हजार ७ सय ७० रुपैयाँ संकलन गर्न सफल भएको छ। सहयोग...
रामपुर, रामपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । न्यु श्रीनगर होटल पाल्पामा भएको साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि पौड्यालले बोल्दै सहकारी संस्थाको प्रगति...
आज विश्व अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । पाल्पा जिल्ला रामपुर नगरपालिकाले पनि एक कार्यक्रमका विच अपाङ्गता दिवस मनाएको छ । ३०औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबश्वरमा विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।हाम्रो प्राथमिकताको आधार,अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने नाराको साथ कार्ययोजना तर्जुमा तथा अन्तरक्रिया कार्यक्रम भएको हो...
पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको छ । २३ औं वार्षिक साधारण सभा अन्तर्गत विहिबार केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रको सम्पन्न गरे संगै सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको हो । ९ हजार ५ सय ६५ भन्दा...
पाल्पा, नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीका ७ जना निर्वाचित भएका छन् । उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी तथा छविलाल विश्वकर्मा निर्वाचित भएका हुन् । यसअघि उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्षमा प्रतिस्पर्धा...
पाल्पा अन्धकार मुक्ती बचत तथा ऋण सहकारी सस्थाको सेवा केन्द्र स्तरीय रामपुर १० रामटार सेवा केन्द्रको २३ औ बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लिला बहादुर गाहाले बोल्दै सहकारीले गरेको...
रामपुर, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफलता पुर्बक सम्पन्न भएको अवसरमा अनेरास्ववियु सहिद बहुमुखी क्याम्पस रामपुरको आयोजना, नेकपा एमाले रामपुर नगर कमिटीको सहयोगमा रामपुरको बेझाड चोकमा सम्पन्न दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको मंसिर १० गते देखि १४ गते सम्म महाधिवेशन गरेर हिजा सम्पन्न भएको छ...
रामपुर, रामपुर बचत तथा ऋण सहकारी संस्था लि। रामपुर पाल्पाको १४ औं बार्षिक साधारण सभा हुने भएको छ । साधारण सभा तयारीका लागि संचालक समिति, लेखा सुपरीवेक्षण समिति, सल्लाहकार तथा विभिन्न उपसमितिहरु बैठक सम्पन्न भएको छ । संस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षता बसेको बैठकले १४ औं बार्षिक साधारण...
चितवन, नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बोली खबरलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत...