समाचार

नेकपा एमालेको महिला तर्फका खुला केन्द्रीय सदस्य निर्विरोध निर्वाचित (सुचि सहित)

  २०७८-०८-१४        boli khabar

चितवन, नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित केन्द्रीय सदस्य१. अम्बिका थापा२. इन्दु कडरिया३. उषाकिरण तिम्सिना४. श्रीमाया...

एमाले महाधिवेशनः बल्ल सुरू भयो मतदान

  २०७८-०८-१४        boli khabar

चितवन, चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्। त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका...

ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (सूचीसहित)

  २०७८-०८-१३        बोली खबर

चितवन, नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् । आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न...

ओलीले घोषणा गरे १९ पदाधिकारी: वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर (सूचीसहित)

  २०७८-०८-१३        बोली खबर

चितवन, नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् । त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर...

रामपुरमा नेकपा एकिकृत समाजबादीको नगर कमिटि गठन

  २०७८-०८-११        बोली खबर

रामपुर, रामपुरमा नेकपा एकिकृत समाजबादीको नगर कमिटि गठन भएको छ । रामपुर ५ मटेरीमा रहेको रेशम सभाहलमा बसेको नेता कार्यकर्ताहरुको शनिबार बसेको भेलाले फणेश्वर गौतमको अध्यक्षतामा नेकपा एकिकृत समाजवादी नगर कमिटि गठन गरेको हो । कमिटिको उपाध्यक्षमा राम प्रसाद भण्डारी, सचिवमा विष्णु प्रसाद लम्साल , उपसचिवमा ऋषिराम खनाल र...

माओवादी केन्द्र रामपुर पाल्पाको नगर सम्मेलन सम्पन्न

  २०७८-०८-११        बोली खबर

रामपुर, नेकपा माओवादी केन्द्र रामपुर पाल्पाको नगर सम्मेलन सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन अन्तर्गतको नगर सम्मलेन सम्पन्न भएको हो । नेकपा माओवादी केन्द्र रामपुर नगर कमिटिको पुनगठन गर्दै सम्मेलन सकिएको छ । सम्मेलनले पुनः यम बहादुर सुनार अध्यक्ष रहेको ६५ सदस्यीय नगर कमिटि पुनःगठन गरेको...

महाधिवेशनका लागि एमालेले गठन गर्यो अध्यक्ष मण्डल र माइन्युट कमिटी (सूचीसहित)

  २०७८-०८-११        बोली खबर

चितवन, नेकपा एमालेले दशौंं राष्ट्रिय महाधिवेशन सन्चालन गर्न अध्यक्ष केपी शर्मा ओलीसहितको ११ सदस्यीय अध्यक्ष मण्डल घोषणा भएको छ । बन्द सत्रमा साँझ बसेको बैठकले अध्यक्ष केपि शर्मा ओलि उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल र महासचिव ईश्वर पोखरेल सुवास नेम्वाङ, रामवहादुर थापा बादल, टोपवहादुर रायमाझी, छबिलाल विश्वकर्मा,...

नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ

  २०७८-०८-११        बोली खबर

पाल्पा, नेपाली काङ्ग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत जिल्ला समिति,पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ निर्वाचित भएका छन्। सभापति पदको लागी श्रेष्ठसँग कृष्णप्रसाद बस्यालको प्रतिस्पर्धा रहेको थियो। श्रेष्ठले ८९० मत पाउँदा बस्यालले भने ३८१ मत प्राप्त गरेका थिए। योसँगै उपसभापतिमा झपेन्द्र प्रसाद गहिरे-७५४, ज्ञान बहादुर गाहा-७७३, सचिव पदमा सन्तोष कुमार थापा-८०७, सुनिता...

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनकाे राैनक (१४ तस्बिरमा)

  २०७८-०८-११        बोली खबर

चितवन, नेपाल कम्यूनिष्ट पार्टी एमालेको दशौं राष्ट्रिय महाधिवेशनको चितवनको नारायणी किनारमा सम्पन्न भएको छ । बन्द सत्र भने चितवनको सौरहमा जारी छ । हेरौं उद्घाटन समारोहका तस्विरहरु

एमालेले केन्द्रिय कमिटी थप्ने निर्णय गर्यो

  २०७८-०८-११        boli khabar

नेकपा एमालेको नवौं केन्द्रीय कमिटीको बैठक महाधिवेशन स्थल चितवनको सौराहामा भएको छ । शुक्रबार राति ८ बजे बसेको बैठकले केन्द्रिय कमिटी २२५ बाट बढाएर ३०१ बनाउने निर्णय गरेको छ । केन्द्रिय कमिटी सचिब योगेस भट्टराइ ले फेस बुक वाल मार्फत जानकारि दिनु भएको छ । जसमा पोलिटव्युरो सदस्य ९९...