नेपाली कांग्रेस पाल्पा क्षेत्र नं. १ प्रदेश (क) को सभापतिमा राम बहादुर राना चयन हुनु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आज भएको प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन मार्फत रानाको नेतृत्वमा १० सदस्य प्रदेश समिति सर्वसहमतिमा गठन भएको हो । रामपुर नगरपालिका ६ विजयपुरमा स्थित दरैठाँटी माध्यमिक विद्यालयका...
पाल्पा, पाल्पा जिल्ला निर्वाचन क्षेत्र नं. १ (१) मा आर्थिक बर्ष ०७८।०७९ का लागि लुम्विनी प्रदेश सरकारबाट रकम विनियोजन भएकोछ । योजना तथा कार्यक्रम र संघ सशर्त अन्तर्गतका यस क्षेत्रमा प्रदेश सरकार मार्फत काम गराइने योजनाहरु यस प्रकार रहेका छन् । प्रदेश सभा सदस्य माननीय युवराज खनालका अनुसार सरकार...
पाल्पा, हरिबोधनी एकादशी हिन्दु धर्मावलम्बीले दिनभर निरहार बर्त बसि मनाउने गर्दछन । घरघरमा तुलसीको पिजा आजा गर्ने तुलसी बिबाह गर्ने प्रचलन चलि आएको छ भने नदि किनारमा स्नान गर्ने र पुजा गर्ने र मेला भर्ने चलन रहेको छ। कालीगण्डकी किनारका तटिय क्षेत्रका विभिन्न स्थानमा सोमबार मेला लागेको छ ।...
पाल्पा, हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह...
पाल्पा, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी,पाल्पाले रिब्दिकाेट गाउँ पालिकाको हार्थाेक बजारमा विरोध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले नेपालमा संसदीय व्यवस्था असफल भएको बताउनु भएको छ । संसदीय व्यवस्था असफल भएर अहिले देशमा न्यायलय देखि लिएर सबै...
पाल्पा, पूर्वखोला गाउँपालिका-१ सिलुवा पाल्पामा जारी ‘पाँचौं मण्डली कप-२०७८’ को फाईनल खेल सम्मपन भएको छ । शुक्रबार साँझ पख भएको फाईनल खेल रात परेपछि समय अभावका कारण स्थगित भए सङ्गै शनिबार बिहानअन्तर पालिका स्तरिय प्रतियोगिताको उपाधीको लागि स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिका विच प्रतिस्पर्धा भएको हो ।...
पाल्पा, रामपुर नगरपालिका वडा नं ४ इस्लामपुर स्थित मदरसा नुरुल हुदा आधारभूत विद्यालयको ३ कोठे पक्की भवनको उद्घाटन भएकोछ । नेपाल डेभलोपमेन्ट सोसाइटी नेपालको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरी दातृ संस्थाले उक्त भवन विद्यालयलाई हस्तान्त्रण गरेको हो । नेपाल डेभलोपमेन्ट सोसाइटीका प्रतिनिधि तथा अल्हेरा एजुकेशनल सोसाइटी नेपालका अध्यक्ष गुलाम...
पाल्पा–आवाज बिहिन हरुको आवाज सामुदायिक रेडियो रामपुरले आफ्नो बार्षिक उत्सब मनाएको छ ।कालिगण्डकी वेशी कै पहिलो रेडियो सामुदायिक रेडियो रामपुरले आफ्नो स्थापना दिवस मनाएको हो ।कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरले आफ्नो १३ औँ बार्षिक उत्सव मनाएको हो । रेडियोले शुक्रबार एक कार्यक्रमका विच आफ्नो स्थापना दिवस...
नेकपा एमाले १० औ महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता शुक्रवार भएको छ । देश भरी भएको मनोनयन दर्ता सैभाद्र रुपमा सम्पन्न भएको एमाले सचिबालय ले जनाएको छ । शुक्रवार पाल्पामा पनि मनोनयन दर्ता भएको छ । पाल्पा दुई वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन ।पाल्पाको १ न क्षेत्रमा...
मुक्ति गैरे/पाल्पानेपाल कम्युनिस्ट पार्टी,पाल्पाले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मुल्य बृद्धीकाे विरुद्धमा अाज साँझ जिल्ला सदरमुकाम तानसेनमा मशाल जुलुश गरेकाे छ । सरकारले केही दिन अघि गरेकाे पेट्रोलियम पदार्थकाे अत्याधिक मुल्य वृद्धिकाे विरुद्धमा अाज नेकपाले मशाल जुलुश सम्पन्न गरेकाे हाे । नेकपाका महासचिव विप्लवद्वारा हिजो प्रकाशित विज्ञप्ति अनुसार अाकाशिदाे महंगी...