नेपाल कम्युनिस्ट पार्टी एमाले को प्रथम नगर अधिबेशन आज सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् प्रदेश इन्चार्ज संघीय सांसद दल बहादुर रानाले बोल्दै देश भरिनै आज पालिकाहरुको अधिबेशन भएको भन्दै शुभकामना दिएका छन् । पूर्वमन्त्री रानाले अहिले एमाले पार्टी सुदृढीकरण तर्फ लागेको बताउदै रामपुर को बिकासमा...
काठमाडौं । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६...
रामपुर, नेकपा (एमाले) ले रामपुर नगर पालिकाका सवै वडा वडाहरुको अधिबेशन सम्पन्न भएको छ । आज देश भरिनै नेकपा एमाले वडा कमिटीले नयाँ नेतृत्व पाएको छ । रामपुर नगरपालिका वडा न १ मा जगत बहादुर मल्लको अध्यक्षतामा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा हिमाल थापा, सचिव मिन बहादुर...
पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर ८ कुमराङमा बसको ठक्कर बाट मोटरसाईकल चालक घाईते भएका छन् । रामपुर बाट बुटवल जाँदै गरेको लु १ ख ९०८३ नम्बरको बसले हेक्लाङ्ग बाट बेझाँड तर्फ आउँदै गरेको ग १० प ५३७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घाईते भएको हो । घाईते हुनेमा...
कानुन बालबालिका तथा महिला जेष्ठ नागरिक प्रदेश मन्त्रि माननीय रमा घर्तिले रामपुरको पर्यटकिय स्थल तालपोखरा र रामपुर ७ को आधारभुत विद्यालय र रामपुर वचत तथा ऋण सहकारीको अनुगमन निरिक्षण गर्नु भएको छ ।मन्त्रि भए पछि पहिलो पटक रामपुर आउनुभएको मन्त्री घर्तिले रामपुरको लागि यहिका जनताको भावनालाई बुझेर काम गर्दै...
काठमाडौं, नेकपा (एमाले) ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय...
पाल्पा – नेकपा एमाले ४ नम्बर वडा कमिटी निस्दी – ४ , मित्याल पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष रनबहादुर गाहाको अध्यक्षतामा भएको अधिवेशनले सन्तविर सुनारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा रनबहादुर गाहा , सचिवमा विक्रम सारु , उपसचिवमा यम...
रामपुर, कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित...
पाल्पा – जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवक तानसेनबाट पक्राउ परेका छन् । १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले तानसेन–११, का २० वर्षिय प्रेम सुनारलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार घटना तानसेन–४, सिल्खानटोलमा भएको हो । जजकमा परेकी बालिक चितवन जिल्लाकी रहेकाे प्रहरीले जनाएकाे छ ।Enter...
रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चले शुभकामना आदानप्रदान गरेको छ । हिन्दुहरुको महान पर्व विजयादशमि, शुभ दिपावलि एव छठ पर्वको पावन अवसरमा शुभकामना आदान प्रदान गरेको हो । शुभकामना आदान प्रदान कार्यक्रममा रामपुर नगरपालिकाका उप प्रमुख विष्णु देवि घिमिरे आचार्य प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि घिमिरेले...