रामपुर, नेपालीहरूको महान् चाड बडादशैंको दशै अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...
पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा अघि बढाउने बताउनु भएको छ । मन्त्रीमा बन्नु भए संगै पहिलो पटक रामपुर आउनु भएका रानाले नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा उज्यालो अभियानको सुरुवात पाल्पा बाटै थालनी गर्ने बताउनुभयो...
तालपोखरा संरक्षण समितिले शताव्दी पुरुषको प्रतिमा अनाबरण गरेको छ । पाल्पा जिल्ला रामपुर नगरपालिका वडा न ६ विजयपुर वस्ने सुव्वा लोकनाथ रेग्मीको प्रतिमा आज एक कार्यक्रमका विच अनावरण गरीएको हो । प्रतिमा अनावरण कार्यक्रममा प्रमुख अतिथि रामपुर नगरपालिकाका मेयर रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अतिथि थापाले...
भुपु विद्यार्थी समाज दरै ठाँटि माबि द्धारा आयोजित बिजया दशमी शुभ दिपावली तथा छठ पर्ब को अबसरमा शुभकामना आदान प्रदान तथा पुन मिलन कार्यक्रम सम्पन्न भएको छ । दरैँ ठाटि माविमा भएको कार्यक्रममा रामपुर नगर पालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि...
निस्दी, निस्दी गाउँपालिका पाल्पाबाट यस बर्षको दशैमा १ करोड बराबरको खसी बोका बिक्री भएको छ। पाल्पा जिल्लाको सबैभन्दा विकट र दुर्गम मानिने निस्दीबाट मात्रै ७ सय ४२ वटा खसी बोका पोखरा र चितवनमा बिक्री भएको छ। यहाँको विभिन्न महिला उद्यमी तथा अन्य सहकारी मार्फत पशु शाखाको समन्वयमा कुल ९२...
निस्दी, निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पाको अधमारा र धोबला टोलमा बिजुली बत्ती बलेको छ । बर्षौ देखि बिजुली बत्तीको प्रतिक्षामा रहेका स्थानीय बासिन्दा दशैमा बिजुली आएपछि स्थानीय उत्साहित भएका छन् । बत्तिको स्वीच अन गरेर उद्घाटन गर्दै निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारूले सामुदायिक विद्युतिकरणका लागि लामो मेहनत...
रामपुर, राष्ट्रिय युबा संघ नेपालले आज बृहत युबा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पाल्पा रामपुरको रजघरामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश सम्योजक तुलबहादुर अधिकारीले नेकपा एमालेलाई न विकासमा न अन्य कुनै कुरामा जित्न कसैले सक्छ भन्दै युवासंघ अनुसासित...
पत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,...
रामपुर, रोटरी क्लब अफ रामपुरले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रामपुरको घट्टारमा भएको नियमित बैठक तथा शुभकामनाका साथै बनभोज कार्यक्रममा प्रेसिडेण्ट रोटरीयन राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रेसिडेण्ट श्रेष्ठले नयाँ रोटरीयन मेम्मरहरुलाई रोटरी क्लबको बारेमा स्पष्ट पारेका थिए...
बुटवल, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीनजनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये तीनजनाको मृत्यु भएको हो । अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ३ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको...