रामपुर (पाल्पा) । रामपुरको शीतभण्डारमा राखिएको आलु बिग्रिएको गुनासो बढेपछि आलुबाली विज्ञहरु द्धारा अनुगमन गरिएको छ । तत्कालीन राष्ट्रिय आलुबाली विकास केन्द्रका वरिष्ठ आलुबाली विकास अधिकृत श्याम ढकालको दोलिले अनुगमन गरेको हो । उहाँले अहिले उम्रिएको आलु रोप्दा उत्पादन घट्ने समस्या नरहने बताउँनु भएको छ । “आलु उम्रिहाल्यो भन्दैमा...
न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) ले दोश्रो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । कोभिडको विद्यमान अवस्था र सम्बन्धित सरोकारवाला निकायको सहभागिता समेतलाई ध्यानमा राखी कार्यक्रम भर्चुअल माध्यममा सम्पन्न गरिएको हो । संस्थाले गत आर्थिक बर्षबाट संस्थाका गतिविधि, यसको प्रभाव र खर्चको विवरण सम्वन्धित सरोकारवाला, सरकारी निकाय, संस्थाबाट प्रत्यक्ष...
रामपुर, केही महिना अगाडी यमकान्ती गौतमले रु १० लाख बराबरको उन्नत बीउ सहित रामपुरको चिस्यान केन्द्रमा आलु भण्डारण गरेकी थिइन । यस भन्दा अगाडि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि गौतम खुशी भएकी थिइन, विडम्बना केही महिना पछि भने आलुको बीऊ होईन आलुको विरुवा झै निस्किन थाले पछि उनको...
रामपुर, नेपाल कम्यूनिष्ट पार्टी एमालेका संघिय संसाद तथा पूर्व मन्त्री दल बहादुर रानाले नेपालमा कम्यूनिष्ट पार्टीले बाहेक अरु कुनै पार्टीले समाजवादकाे नारा र आर्थिक समृद्धि गर्न नसक्ने बताएका छन् । बोली खबरसंग कुरा गर्दै पूर्व मन्त्री रानाले मध्यवादी चुनाब यो गठबन्धन पार्टीले अझै पनि गर्न सक्ने बताएका छन् ।...
रामपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पाल्पाका ९ वटा स्थानीय तहको नेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । रामपुर नगरपालिकाको सभापतिमा नेत्र प्रसाद भटरार्इ विजयी भएका छन् । तानसेन नगरपालिकामा भने स्थागित भएको छ । निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँण र पूर्वखोला गाउँपालिकाको सभापतिमा बिष्णु...
पाल्पा , नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको सभापतिमा पुन : नेत्र प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनले मतदान बाट भट्टराईलाई आगामी कार्यकालको लागि चयन गरेको हो ।सभापति संगै उपसभापति, सचिव र सहसचिव छनौट मतदान प्रक्रिया बाट भएको थियो ।...
पूर्वखाेला गाउँ पालिकाकाे एक मात्र कलेज उद्बुद्ध कलेज काे कलेज भेलाबाट कलेज काे व्यवस्थापन समिति निर्वाचित गरियकाे छ । कलेज भेला बाट निबर्तमान अध्यक्ष नरेश चन्द्र ढकाल ज्यु काे नेत्रित्वमा रहेको समिति बिघटन गरि नयाँ नेतृत्व चएन भयकाे छ बिगत ८ बर्ष देखि विभिन्न समस्याका कारण कलेज ले...
पाल्पा, नेपाली कांग्रेस निस्दी गाउँपालिकाको सभापतिमा पुर्ण बहादुर खाँण चयन हुनुभएको छ । १४ औं अधिवेशन अन्तर्गत भएको प्रथम गाउँ अधिवेशनले खाँणको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसहमतिमा निर्विरोध चयन गरेको हो । गाउँ कार्यसमितिको उपसभापतिमा शिव प्रसाद उपाध्याय, प्रेम बहादुर सिंजाली, सचिवमा विजय अर्याल, नरेन्द्र बहादुर आले, सहसचिवमा इजर सिं...
निस्दी, निस्दी गाउँपालिका मित्यालका हस्त बहादुर खाम्चालाई पुनः आर्थिक सहयोग प्राप्त भएको छ । धन कमाउनको लागि विदेश पसेका निस्दीका खाम्चा पूर्ण अशक्त भएर फर्किए भन्ने समाचारको प्रभावबाट खाम्चालाई विभिन्न क्षेत्रबाट आर्थिक सहयोग जुटदै आएको छ । विगत केही वर्ष अगाडि रोजगारीको सिलसिलामा साउदी अरेबियामा गएका खाम्चा काम गर्दैगर्दा...
पाल्पा, कम्युनिस्ट पार्टी एमाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेकपा एमालेका उपमहासचिव एब पुर्ब अर्थमन्त्री बिष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमाले पाल्पाको अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै नेकपा एमाले अहिलेको प्रमुख प्रतिपक्ष भूमिकामा रहेपनि शिर न्यूर्याउनु पर्ने अवस्था नभएको बताएका छन् । भेलालाई...