काठमाडौं ५ कार्तिक २०७७, नेपालमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार ७४३ जना जना भेटिएसँगै...
पाल्पा ५ कार्तिक २०७७, पाल्पामा कोरोना संक्रमीत एक बृद्धको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको छ ।बगनासकाली गाँउपालिका वडा नं. ७ का ७८ बर्षिय बृद्धको बुधबार ज्यान गएको हो । यस संगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै बुधबार पाल्पामा...
उदयपुर आइतबार राति पेट दुखेर औषधि किन्न बजार गएकी एक महिलालाई जबर्जस्ती स्कार्पियोमा चढाएर सामूहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार सम्मेलन गरी सामूहिक बलात्कार गरेकोको आरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेकोहो। सिरहाको लाहान–उदयपुरको गाईघाट सडकखण्डमा रहेको लालपत्ताको जंगलबाट सामूहिक बलात्कार...
पाल्पा । पाल्पामा एक जना कोरोना संक्रमणका कारण १ बृद्धको निधन भएको छ । बगनासकाली गाउँपालिका वडा नं. ७ का ७८ बर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा बुधवार निधन भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । उनमा कार्तिक १ गते कोरोना पोजेटिभ देखिएको...
पाल्पा । पाल्पा क्षेत्र नंं। २ का संघीय सांसद एवं पूर्व मन्त्री सोमप्रसाद पाण्डेयले दशैं खर्चवापत पाएको भत्ता आफूले पाल्पा जिल्ला कोभिड कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । उनले आफूलाई यसवर्ष प्राप्त हुने दशैं खर्च पाल्पामा सञ्चालन भइरहेको पीसीआर लगायत अन्य कोभिड १९ सँग सम्बन्धित काममा खर्च गर्ने...
पाल्पा, ०३ कात्र्तिक २०७७, पाल्पा रामपुर, आकस्मिक बाहेक १३ दिन देखि बन्दा रहेको रामपुर अस्पताल पुनः संचालन आएको छ । कोभिड १९ का कारण त्यहाँ कार्यरत अस्पतालका प्रमुख देखि कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिए पछि रामपुर अस्पताल आकस्मिक सेवा बाहेक अरु सेवा बन्दा गरिएकाे थियो । अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये...
बौदीकाली- नवलपुर, कार्तिक २ बेलायतमा बसोबास गर्ने बौदीकालीबासी नेपालीबाट प्राप्त सहयोग एक कार्यक्रमका साथ हस्तान्तरण गरिएको छ । बेलायत आर्मीमा कार्यरत बौदीकाली गाउँपालिकाको रकुवा र डेढगाउँबासीले पठाएको सहयोग रकम बौदीकाली गाउँपालिकाको ६ वट्टै वडामा बितरण गरिएको हो । बौदीकाली-४ रुचाङ्गका वडाध्यक्ष मन बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि...
पाल्पा, सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला कार्यसमिति पाल्पाले सामुदायिक वन अधिकार विषयक छलफल तथा शुभकामना आदन प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जिल्ला कार्यसमितिले कोरोना महामारीलाई मध्यनजर गर्दै जुम मार्फत भर्चुअल कार्यक्रम गरी वडा दशैं, शुभदिपावली तथा छठ लगाएतका पर्वहरुको शुभकामना आदन प्रदान गरेको हो । कार्यक्रममा सामुदायिक...
पाल्पा, ३ कार्तिक २०७७, पाल्पामा आइतबार १९ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाका ११ जना, तानसेन नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रिब्दिकोट गाउँपालिकाका १ जना र निस्दी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसंगै पाल्पामा कोरोना...
काठमाडौं, कात्तिक १ । कानून उलंघन गर्दै सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा रहेको पाइएको छ। हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि संघीय सरकारमा कार्यरत पदाधिकारी र कर्मचारीहरुले अटेर गर्दै सम्पत्ति बिवरण नबुझाएको पाइएको हो । भ्रष्टाचार निवारण...