पाल्पा, पाल्पामा नेकपा एमाले विभाजन असर कम परेको छ । यहाँका कुनै पनि स्थानीय तहका जनप्रतिनिधि एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेनन् । त्यस्तै पार्टीको तत्कालीन ९० जनाको जिल्ला कमिटीका चार जनामात्र गएका एकीकृत समाजवादीमा लागेका छन् । १० पालिका रहेको पाल्पामा एमालेबाट ६ पालिकामा प्रमुख–उपप्रमुख र एक पालिकामा...
रामपुर, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पामा आज बाट अधिवेशन प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका ८१ वडामा सोमबार देखि वडा अधिवेशन हुने लागेको कांग्रेस पाल्पाले जनाएको छ । महाधिवेशन तालिका अनुसार भदौ १८ गते निर्धारण गरिएको वडा अधिवेशन पाल्पा सहित...
रामपुर, पाल्पाको रामपुर नगरपालिका वडा न ६ स्थित कौंवामा आज रामपुर साहित्यिक प्रतिस्ठानको आयोजनामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ। रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा एकल साहित्य वाचन कार्यक्रम भएको हो। कार्यक्रममा साहित्यिक क्षेत्रमा रुचि सहित विभिन्न बिधामा आफ्नो प्रतिभा (कला) लाई निरन्तरता दिदै आउनुभएका चापाकोट...
तानसेन, नेपालले अंग्रेजलाई पराजय गरेको उल्लास अर्थात् भगवती जात्रा (रथयात्रा) आज मनाइदै छ । पाल्पामा हरेक वर्ष कृष्णाजन्माष्टीको भोलि पल्ट भगवतीको रथ यात्रा गरिने परम्परा छ । यो वर्ष कोरोना महामारीका कारण भव्य रथयात्रा नहुने भएको छ । परम्परा धान्नका लागि मन्दिर भित्रै मात्र पूजा गरिने तयारी गरिएको छ...
रामपुर, लगातर परेको बर्षाले रामपुर आर्यभज्याङ्ग सडक खण्ड ‘हरिबिजोग’ रहेको पाल्पा क्षेत्र १ का प्रदेशसभा सदस्य युवराज खनालले बताउनु भएको छ । पूर्वी पाल्पाकै पहिलो नमूना बिद्यालय रामतुल्सी माविको बस उद्घानको एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि पूर्वमा रहेको रामपुर जिल्लाकै ठूलो...
रामपुर, पुर्बी पाल्पाको पुरानो शैक्षिक धरोहर रामतुल्सी नमुना माध्यमिक विद्यालयले आज एक कार्यक्रमको आयोजना गरी स्कुल बस सेवा शुभारम्भ कार्यक्रम गरेकाे छ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य युबराज खनाल र रामपुर नगरपालिकाका नगरप्रमुख रमण बहादुर थापा संयुक्त रुपमा बस सेवाको रिबन काटेर शुभारम्भ भएको गरेकाे हाे । कार्यक्रममा...
रामपुर, आज भाद्र कृष्ण अष्टमी । प्रत्येक वर्ष भाद्र कृष्णअष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आइतबार ‘अाज’ श्रीकृष्णको पूजा आराधना गरी धुमधामका साथ मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। पाल्पाकाे...
पाल्पा, फेसबुकको सुरक्षा कमजोरी (बग) पत्ता लगाएर निस्दी गाउपालिका वडा नं. ५ गल्धा पाल्पा स्थायी घर भएका २५ वर्षिय मनोरथ अर्यालले ६ लाख भन्दाबढी पुरस्कार प्राप्त गरेका छन् । अर्यालले बग पत्ता लगाएर ५ हजार २ सय ५० डलर प्राप्त गरेका छन् । फेसबुकले ५ हजार अमेरिकी डलर रिवार्डसहित...
पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ मा सरोकारवालाहरुको भेला सम्पन्न भएको छ । कृषि पर्यटन पुर्बाधार बिकास ६ न वडा बिकास समृद्धिको आधार भन्ने नारा सहित आज रामपुर नगरपालिका वडान ६ को वडा भेला सम्पन्न भएको हो । आर्थिक वर्ष २०७८÷०७९ मा नगरपालिका बाट वडामा सञ्चालन हुने योजना कार्यान्वयनका...
निस्दी, निस्दी गा.पा. ४ मित्याल चिउरीबास स्थायी घर भएको खर्ग सिं बि.क भाद्र १० गते बाटो मर्मत गरेर घर फर्किदा घर नजिकै को भिर बाट लडेर मृत्यु भएको छ । मादकपदर्थ सेवन गरेका बि.क रातको समयले गर्दा उपचार नपाएर मृत्यु भएको रुक्सेभन्ज्याङ्ग प्रहरी इन्चार्ज डेद बहादुर थापाले बताएका छन्...