रूपन्देही । निरन्तर वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासीहुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घर डुबानमा परेका छन्। डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर– १ को...
रामपुर, लगातारको वर्षातसँगै रामपुरमा एउटा घर भत्किएको छ । तीन दिन देखी अबिरल वर्षा का कारण शुक्रवार राती १० बजे रामपुर नगरपालिका वडा नं ६ वस्ने शेषकान्त घिमिरेको घर क्षति भएको छ । मानवीय क्षति नभएपनि घरमा भएको अन्नपात भाडाकुडा लत्ताकपडा टुटफुट नोक्सान भएको उहाँले बताउनुभयो । अबिरल वर्षाका...
रामपुर, अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको भेला बसेको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अ. ने. म. संघ नगर कमिटी अध्यक्ष क. दुर्गा देवि रानाको अध्यक्षतामा र ने.क.पा. एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक क. बुध्दिराज गौतमको प्रमुख आतिथ्यतामा भेला बसेको हो।...
पाल्पा, आज श्रावण शुक्ल पूर्णिमा अर्थात जनै पूर्णिमा । देशैभर ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका...
पाल्पा, रामपुर शुक्लागण्डकी नगरपालिका वडा नं. ५ निवासी मुवारक अलि मियाको छोरा उस्मान अलिको बचाउँ अभियानमा उनका परिवार रामपुर आइपुगेको छ । जन्म देखि नै स्माईनल मस्कुलर एटोपी टाईप वान (एस.एम.ए) मेरुदण्ड सम्बन्धी दुलर्भ रोग लागेकाले विश्व बजारमा उपचार विधि एवं औषधी निकै महंगो भएका उनका परिवारले आर्थिक सहयोगको...
काठमाडौं, सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै सरकारले भदौ ७ गते परेको गाईजात्रामा नेवार...
रामपुर, नेकपा (एमाले) निकट सहिद बहुमुखी क्याम्पस अनेरास्ववियूले रामपुर कमिटीले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। सहिद बहुमुखी क्याम्पस अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । सहिद बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मधुसुधन आचार्यले परमादेशबाट गठन भएको जनघाती सरकारले दिन प्रतिदिन जनताका विरुद्धमा लोकतन्त्रको विरुद्धमा संविधानको मर्म बिपरित काम गरिरहेको...
काठमाडौं । फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् । नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८...
रामपुर, अहिलेको यो गर्मी मौसमलाई च्यालेन्ज दिन रामपुरका युवाहरु गर्मी छल्न पानसय खोला टर्नीङ्गपोईन्ट बनेकोछ । रामपुरको गर्मी छल्न रामपुर १० मा रहेको पानसय खोलामा पौडी खेल्न युवाहरुको डेस्टीनेशन नै अहिले पानसय खोला बनेकोछ । रामपुर देखि करिब १० किलोमिटर करिडोरको बाटो हुदै गएपछि निर्माणाधिन पानसय खोलाको पक्की पुल...
रामपुर, नवचेतना आमा समूह रामपुर नगरपालिका वडा नं ५ र रामपुर स्काउटको आयोजनामा राङभाङमा वृक्षारोपण गरिएको छ । आमा समुहका अध्यक्ष सुमित्रा खड्काको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्य रहनु भएको हो । उहाँले वातावरण संरक्षण गर्न आमा समूह र स्काउट समुहले गरेको यो...