तानसेन, पाल्पामा महिला सञ्चारकर्मीहरूको भेलाले पत्रकार महिलाहरुको सस्था सन्चारिका समुहको गठन गरेको छ । संचार क्षेत्रमा महिलाहरुको सहभागिता बढेको भएपनि पाल्पामा पत्रकार महिला आबद्द संस्था स्थापना हुन सकेको थिएन । भेलाले बिन्दु थापाको अध्यक्षतामा १५ सदस्यीय सञ्चारिका समूह पाल्पा जिल्ला समितिको गठन गरेको हो। समितिको उपाध्यक्षमा रमा भण्डारी, महासचिवमा...
पाल्पा, स्याललाई हानेको गोली आफ्नै छोरालाई लाग्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा एक जनाको मृत्यु भएको छ । बाबुले चलाएको गोली लागेर रिब्दीकोटको तल्लोताल गाउँका धनबहादुर लम्तरीको मृत्यु भएको हो । स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोली लागेको थियो ।...
निस्दी, ‘हाम्रा जमनामा दुःखका दिन थिए, अबका पुस्ता ती दुःखका दिन सम्झाउँदा पत्याउदैनन्, जमना फेरिदै गयो’ । गोरीसरा सारुले विगतका दिन सम्झिए । उकाली ओराली गर्दै दुःखका जीवन झेल्नुभएकी निस्दी गाउँपालिका ५ ढुङ्गानावेशी बस्ने सारु उमेरले ८२ वर्ष कट्नुभयो । जीवनको उत्तराद्र्धमा भएपनि आफ्नै हातले स्वीच दबाएर बत्ति बाल्दा...
बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका...
सामुदायिक बन उपभोक्ता महासंघ नेपालको आयोजनामा बन दिवस मनाइएको छ । पाल्पाको रामपुरमा राष्ट्रिय वनदिवस बृक्षारोपण गरि मनाइएको छ । वृक्ष रोपण मालपोत र नापी कार्यलयको परिसरमा गरिएको हो । बन महासंघ न्यायिक समिति सम्योजक राधिका भण्डारीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि वन महासंघ प्रदेश सदस्य बिन्दु श्रेष्ठ रहनु...
काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् । टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका...
रामपुर, तालपोखरा संरक्षण समिति रामपुर पाल्पाले आम्दानी खर्च सार्वजनिक गरेको छ । पर्यटन विभाग मार्फत तालपोखराको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित रकमको पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक गरेको हो । पर्यटन विभाग बाट विनियोजित ५० लाख मार्फत ताल वरपर ३ सय मिटर रड सहितको पर्खाल, ८० मिटर...
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले ४ महिनामा तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मंगलबार पौने ४ बजे ३४ जना सांसदको हस्ताक्षरसहित गठबन्धन दलहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सवा ४ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विशेष अधिवेशनको माग गरेका थिए ।...
बिर बहादुर बिसी कोभिड-१९ केश अनुसन्धान तथा खोज पडताल( CICT) सम्बन्धि पालिका स्तरीय परिचयात्मक कार्यक्रम बौदीकाली गाउँपालिकामा आज सम्पन्न भएको छ ! बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, गाउँपालिकाका कर्मचारीको सहभागीता रहेको थियो । बेस नेपाल सुआहारा कार्यक्रम अन्तर्गत नवलपरासी(पुर्व)का ४ वटा स्थानीय...
पाल्पा ।सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिद्धबाबा हेडबक्स नजिँकै पहिरो खस्दा बोलेरो गाडी च्यापिएको छ । सोमबार साँझ पहिरोले पाल्पाबाट बुटवल जाँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी...