समाचार

कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि रामपुरमा सबस्टेशन अध्ययन

  २०७८-०३-११        boli khabar

रामपुर, नेपालकै एकमात्र शालिग्राम पाइने नदी कालीगण्डकीमा पानीजहाज सञ्चालन गर्न सबस्टेशनको सम्भाव्यता अध्ययन गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म एक सय ३५ किलोमिटर जलयान सञ्चालन गर्न बनाइएको योजना अनुरुप कालीगण्डकीको देवघाट र रामपुरमा सबस्टेशनको लागि स्थलगत अध्ययनको काम भइरहेको छ । नेपाल पानीजहाज कार्यालय काठमाण्डौँले पाल्पा खण्डको रामपुर नगरपालिकाका...

पाल्पामा निषेधाज्ञा खुकुलो

  २०७८-०३-११        boli khabar

पाल्पाको निषेधाज्ञा थप १० दिन थप गरिएको छ । १२ गते सम्म जारी निषेधाज्ञा असार २२ गते सम्म थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । विहान ७ देखि ११ बजे सम्म खुल्दै खुल्ला रहेको बजार अब देखि एक घण्टा बढाएर दिउँसो १२ बजे सम्म खुल्ने भएको छ...

स्याङ्जामा चट्याङबाट एक युवकको मृत्यु

  २०७८-०३-११        बोली खबर

स्याङ्जा । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ घडेरीमा आज एक युवकको चट्याङबाट मृत्यु भएको छ । आज बिहान ५ : ३० बजेको समयमा सुतिरहेको बेलामा उनलाई चट्याङ लागेको हो । चट्याङबाट मृत्यु हुने किशोर पूर्णबहादुर गुरुङका छोरा १५ वर्षीय रोहित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता...

बौदिकालि गाउँपालिकाको नीति तथा कार्यक्रम “मेरो गाउँपालिका म बनाउछु”

  २०७८-०३-११        बोली खबर

बौदिकालि गाउँपालिकाको छैठाैँ गाउँ सभा सम्पन्न भएको छ । आर्थिक २०७८।०७९ को लागि अनुमानित बजेट ३७ करोड २३ लाख २४ पेश गरिएको छ । गाउँपालिकाका उपाध्यक्ष मायाँ देवि श्रेष्ठले प्रस्तुत गर्नू भएको अनुमानित बजेटमा स्वास्थ्य, शिक्षा, कृषी, सडक, खानेपानि जस्ता क्षेत्रलाई प्रथमिता दिईएको छ । कोर्भड १९ को संक्रमि...

पुर्वखोला गाउँपालिका ४५ करोड १४ लाख अनुमनित वजेट प्रस्तुत

  २०७८-०३-११        boli khabar

पुर्वखोला गाउँपालिकाले नबौ गाउँ सभा सम्पन्न गरेको । पुर्वखोला गाउँ पालिकाले आगामि २०७८।०७९ को बजेट निति तथा कार्यक्रम मार्फत ४५ करोड १४ लाख बरावरको अनुमनित वजेट प्रस्तुत गरेको छ , नबाै गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष भागरथि भट्टराईले प्रस्तुत गर्नू भएको हो । शिक्षा, स्वाथ्य, कृषी, सडक, पर्यटन सहितको पुर्वाधार,...

नेकपा पाल्पाद्दारा राहत वितरण पिडित भन्छन्-“नाैं दिन भयो बिजुली छैन्”

  २०७८-०३-१०        boli khabar

मुक्ति गैरेनेपाल कम्युनिस्ट पार्टी पाल्पाले यहीँ असार ३१ गते देखि लगातार ६ गते सम्म परेको भिषण बर्षात कारण घर पुर्ण क्षति भई ज्यान घुमाउने पिडित परिवारलाई राहत वितरण गरेको छ । पाल्पाको रिब्दिकाेट गाँउपालिका स्थित वडा नं.४ मन्छिपमा रहेका अामा बिष्णु भट्टराई क्षेत्री बुवा महेन्द्र भट्टराईका दुई छाेरा मध्य...

पाल्पामा सवारी दुर्घटना एककाे ज्यान गयाे

  २०७८-०३-१०        boli khabar

तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाइकल सिद्दार्थ राजमार्ग अन्तर्गत झुम्सामा अनियन्त्रित भई सडकमा पल्टिदा चालक बर्दिया बासगढी नगरपालिका वडा नं. ६ का जग्गु डाँगीको ज्यान गएको हो । चालक...

तानसेन नगर पालिकाले १ अरब २८ करोड,७० लाख काे बजेट प्रस्तुत

  २०७८-०३-१०        boli khabar

पुरानाे नगरपालिका तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ को बार्षिक नीति,बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाले नवौं नगर सभाबाट स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमितामा राखेर बजेट ल्याएको हो । नगर सभाका सभा अध्यक्ष नगर प्रमुख अशोक कुमार शाहीले आगामी वर्षको बार्षिक नीति,बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ठुला...

रम्भा गाउँपालिकाले ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत

  २०७८-०३-१०        boli khabar

रम्भा गाउँपालिकाले आज आफ्नो निति कार्यक्रम र्सावजनिक गरेको छ । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट नीति तथा कार्यक्रम मार्फत् ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नवौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाका...

निस्दीले ल्यायाे ५६ करोड ४९ लाख बजेट

  २०७८-०३-१०        boli khabar

निस्दी, निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष रिता कुमारी अर्याल खनालले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा निस्दीमा आगामी वर्ष कृषिमा आधुनिकीकरण गर्दै एक...