समाचार

बगनासकालीले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

  २०७८-०३-१०        boli khabar

जिल्लाको बगनासकाली गाउँ सरकारले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभामार्फत गाउँपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कोभिड–१९ को महामारीले गाउँपालिकाको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम...

निस्दीमा खालि जग्गामा बिरूवा राेपीदै

  २०७८-०३-०९        boli khabar

पाल्पा – जिल्लाको निस्दीमा रहेको खाली जंगल क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु रोपण गरिएको छ । डिभिजन वन कार्यालयको विरुवा सहयोगमा निस्दी नांगा डाँडाहरुमा विरुवा लगाइएको हो ।वडाका टोल विकास संस्था तथा स्थानीयहरुको समन्वयमा विरुवा रोपण गरिएको हो । निस्दीको मित्याल, अर्चले, ज्यामिरे, गल्धा लगायतका क्षेत्रमा विरुवा रोप्ने कार्यक्रम अनुसार...

निस्दीको ७ नम्बर वडा ज्यामिरेलाई सिल गरियाे

  २०७८-०३-०९        boli khabar

धनबहादुर ठाडा – निस्दी गाउँपालिका पाल्पाको ७ नम्बर वडा ज्यामिरेलाई सिल गरेको छ। पछिल्लो समय ज्यामिरेमा समुदाय स्तरमै कोरोना संक्रमित बढ्दै गएपछि सिल मिति २०७८ असार ८ गते राति १२ बजेदेखि मिति २०७७ असार १५ गते राति १२ बजे सम्मको लागि सिल गरेको स्वास्थ्य शाखा संयोजक रेम बहादुर दिशाले...

निस्दीले पहिलाे पटक बर्षे आलुको विउ वितरण गर्याे

  २०७८-०३-०८        boli khabar

निस्दी गाउँपालिकाले आज कृषी ज्ञान केन्द्र पाल्पाको २०७७।०७८को आलु मिसन कार्यक्रम अन्तरगत मित्याल बहुउद्देश्यीय सहकारी सस्थां लिमिटेडको स्बीकृत कार्यक्रम अन्तरगत आलु विउ बितरण गरीएको हो । कृषी ज्ञानकेन्द्र पाल्पाको १ लाख र कृषकको एक लाख गरि २ लाखको कार्यक्रम रहेको निस्दी कृषी शाखाको प्रमुख खेमराज कोईरालाले जानकारि दिनु भएको...

नेपाल भारत मैत्री संघ जिल्ला शाखाले राहत सामग्री वितरण गर्याे

  २०७८-०३-०८        boli khabar

कोभीड १९को महामारीमा हाम्रो सानो प्रयास भन्ने नारा सहित आज नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिती पाल्पाले राहत सामाग्री वितरण गरेको छ ।पाल्पाको र्पुवमा रहेको निस्दी गाउँपालिकामा कोभिड–१९ महामारी बाट प्रभावित स्थानियलाई खाद्यान्न वितरण गरिएको हो । निस्दीको वडान ४ का ३० घरधुरि लाई नुन, तेल, चना,साबुन,माक्स र...

रिमिघा लेक ट्रयाकिङ बाटो निर्माणलाई ५० लाख वजेट

  २०७८-०३-०८        बोली खबर

पाल्पा, रम्भा गाउँपालिकामा रहेको पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल रिमिघा लेक जाने ट्रयाकिङ बाटो निर्माण गरिएको छ । रम्भा गाउँपालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख गरी ५० लाखको समपुरक वजेटबाट बाटो निमार्ण गरिएको हो । यस आर्थिक वर्षमा गरुङ्गादेखि रिमिघासम्म अर्कोतर्फ झोकेदीदेखि रिमिघासम्म ट्रयाक निर्माण गरिएको छ...

पुर्वखोलामा २सय थान पलाष्टिक घर वितरण

  २०७८-०३-०८        boli khabar

पुर्वखोलामा २सय थान पलाष्टिक घर वितरण गरिएको छ । आफ्नो कार्यक्रममा कृषीलाई प्राथमीकतामा राख्दै आएको पुर्वखोलाले हाल पलाष्टिक टनेल वितरण गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ,परियोजना कार्यान्वयन इकाइ तानसेन,पाल्पाको आ.व.२०७७÷०७८ को कार्यक्रम अन्तरगत यो वितरण गरीएको हो । पूर्वखोला गा.पा.पाल्पा –२,जल्पामा अबस्थित सुभसन्देश महिला कृषि सहकारीको लागि...

१५ कराेड आन्तरीक राजश्व उठाउने अनुमान, रामपुर नगरपालिका

  २०७८-०३-०८        boli khabar

रामपुर नगरपालिकामा नगर नवौँ नगर सभा सम्पन्न भएको छ । नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागी ७४ करोड ६४ लाख ६१ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । कुल बजेट मध्ये ६४ दशमलव ११ प्रतिशत चालु तर्फ र ३५...

महिनावारी अभियान प्राथमिकतामा,नगर भित्रका महिलाले एक दिन बिदा पाउने

  २०७८-०३-०८        boli khabar

पाल्पा, रामपुर नगरपालिकाले रजस्वलाका बखत महिला कर्मचारीहरुलाई १ दिन विदा दिने भएको छ ।लैगींक समानता र समावेशीकरण अन्तरगत उपमेयरकाे काेशेलि सिपबाट हुनेछ दिगाे अाम्दानी भन्ने नारालाइ अात्मसाथ गर्दै उपमेयर काेशेली कायक्रम अन्तरगत महिलाका लागी न्युनतम सशक्तिकरणका अायामहरू ( लैगींक समानता, प्रजना स्वास्थ्यता, जीबनोपयोगि शिक्षा , पुगिसरी सम्पन्नता र सस्थागत...

खोप खरिदको लागि २ करोड रुपैयाँ विनियोजन रामपुर नगरपालिका

  २०७८-०३-०८        boli khabar

पाल्पा, रामपुर नगरपालिका कोरोना विरुद्धको खोप खरिदको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । नगरबासीको जिवन रक्षाका लागि खोप खरिद अनुमति माग्न देशैभर बाट पहिलो पटक स्वास्थ्य मन्त्रालय पुगेको पाल्पाको रामपुर नगरपालिकाले नगर सभा मार्फत रकम विनियोजना गरेको हो ।आधारभूत स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै सोमबार ७४ करोड ६४...