समाचार

जुम्लाका दुबै मृगौला पीडित टमटाले उपचारका लागि आर्थिक सहयोग पाए

  २०७८-०३-०८        boli khabar

सन्जु देवि परियार जुम्ला ,जुम्ला अदानचुलि ६ लौटीका दुबै मृगौला पीडित चिनारे टमटा ले उपचारका लागि आर्थिक सहयोग पाएका छन| बिदेशी भुमिमा रहेर पनि विभिन्न पीडा , अप्ठ्यारा हरु लाई सहदै घरपरिवारका लागि पठाइने रकमबाट केही कटौती गरि नेपाल दलित मुक्ति अभियान अन्तर्राष्ट्रिय बिभाग तथा सचिवालय सदस्य हरि गोतामे...

स्थानिय बन ऐन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको

  २०७८-०३-०८        boli khabar

रमा भण्डारी रामपुर पाल्पा स्थानिय बन ऐन विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।। भरर्चुल माध्यमबाट स्थानिय सरकारका प्रमुखहरुको सहभागितामा भएको अन्तरक्रिया कार्यक्रम सामुदायिक बन उपभोक्ता महासघ पाल्पा जिल्लाको आयोजनामा भएको हो । महासघका अध्यक्ष निरञ्जन भुसालको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगरपालिका महासघका केन्द्रिय अध्यक्ष असोक बेन्जुले स्थानिय...

रैनादेवी छहराको नीति तथा कार्यक्रम सार्वजनिक , शिक्षा स्वास्थ्य कृषी र पर्यटनमा जोड

  २०७८-०३-०७        boli khabar

पाल्पा स्थानीय सरकारले सबै नागरिक संगको सुझाव लिएर जनमुखी र सेवामुखि काम गरेमात्र जनताले लोकतन्त्रको अनुभती गर्ने प्रदेश सभाका सदस्य बशन्त घर्तीिले बताउनु भएकाे छ।पाल्पाको रैनादेवी छहराले नवौ गाउँसभामा मार्फत निति तथा कार्यक्रमको उद्ध्घाटन गर्न पुग्नु भएका प्रदेश सभा घर्तीले यो कुरा बताएउनु भएकाे छ।उहाँले भन्नु भयाे बितेका ४...

प्रत्येक स्वास्थ्य चौकिमा एम्वुलेन्स सेवा दिईने निति, रामपुर नगरपालिको नगरसभा सम्पन्न

  २०७८-०३-०७        boli khabar

रामपुर नगरपालिको नबौ नगरसभा आज सम्पन्न भएको छ । नगरसभा बाट २०७८।०७९ को लागि७४ करोड ६४ लाख ६१ हजार बरावरको अनुमनित वजेट प्रस्तुत भएको छ । झण्डै ४६ पेज लामो निति तथा कार्यक्रममा धेरै कुरा पुरानालाई नै प्राथमिकता दिइएको छ । नयाँ कुरामा आधारभुत स्वास्थ्य नगरको प्राथमिकतामा परेको छ...

कागति मिसन कार्यक्रम अन्तरगत विरुवा रोप्दै पुर्वखोला गाउँपालिका

  २०७८-०३-०६        boli khabar

बन्दना पोखरेल पाल्पा लिपपाेत गरे घर राम्राे, खनजाेत गरे बारी राम्राे भने जस्तेै अहिले बनमारा र झाडि रहकाे बिरकाेटकाे अाफरडाँडा हेर्न लाएक बनेकाे छ । शिक्षा स्वास्थ्य कृषी सडक र्पयटन सहितको र्पुवाधार र्पुवखोला विकासको आधार भन्दै कृषीलाई प्राथमिकतमा राखेको पुर्वखोलाले हाल कृषीको क्षेत्रमा विभिन्न काम गर्दै आएको छ ।...

पर्पल फाउन्डेसन नेपालले लैगींक उत्तरदायि विपद् व्यवस्थापनका निम्ति सरोकारबालालाई ध्यानकर्षण गरायो

  २०७८-०३-०६        boli khabar

पर्पल फाउन्डेसन नेपालले हाल देश भरि आएको विपत्ति र उद्धार र राहात वितरण कार्यको सन्दर्भमा नेपाल सरकार लगायत सम्वन्धि सवैमा ध्यानकर्षण गराएको छ । लैगींक उत्तरदायि विपद् व्यवस्थापनका निम्ति सरोकारबालालाई ध्यानकर्षण गराएको छ । पर्पल फाउण्डेशन नेपालले कोरोनाको दोस्रो लहर सगँै केहि दिन यता सुरु भएको अविरल बर्षाका कारण...

घोराही उपमहानगरपालिका १४मा लकडाउन प्रभावित बिपन्न दलित परिवारलार्इ सहयोग

  २०७८-०३-०५        boli khabar

दाङ , दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा न १४ खोली गाउँका लकडाउन प्रभावित बिपन्न दलित परिवारले खाद्यान्न सहयोग पाएको छ | बिस्वब्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभाव बाट दैनिक साँझ बिहान हातमुख जोड्न पनि गाह्रो भैरहेको र काम गर्न जान लकडाउनले बाहिर निस्कन नसक्ने अवस्थामा भोकै बस्नु परिरहेको...

कालिका परियार समाजले कोभिड प्रभावित बिरामी लाई रकम उपलब्ध

  २०७८-०३-०५        boli khabar

रामपुर, पाल्पाको रामपुर नगरपालिका वडा न ४ मा श्री कालिका परियार समाज ले कोभिड १९ बाट प्रभावित बिरामी लाई केही रकम उपलब्ध गराएको छ | बिश्वब्यापी रूपमा फैलिएको कोभिड १९ को प्रभाव बाट प्रभावित बिपन्न दलित समुदायका बिरामीलाई राहत स्वरुप केही रकम बाडिएको हो , दैनिक रूपमा ज्याला मजदुरि...

फोक्सिङ्गकोटमा बाख्रा पालन तालिम सम्पन्न

  २०७८-०३-०४        boli khabar

रम्भा, रम्भा गाउँपालिका फोक्सिङ्गकोटमा बाख्रा पालन तालिम सम्पन्न रम्भा गाउँपालिका वडा नं. २ फोक्सिङ्गकोटमा दुईदिने बाख्रा पालन तालिम सम्पन्न भएको छ । फोक्सिङ्गकोटका बाख्रा पालक किसानलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको हो । तालिममा उपयुक्त जातको बाख्रा छनोट, उपयुक्त माउको छनोट, खोर व्यवस्थापन,...

बाह्रै महिना च्याउ उत्पादन गर्दै पूर्ण बहादुर

  २०७८-०३-०३        boli khabar

काम कहिले ठूलो सानो हुदैन बस दिगोपन दिनु आवश्यक छ, पुर्ण वहादुर पचभैयाको निरन्तरताले आज उनलाई एक सफल र मेहनेती कृषक साबित गराएको छ । निस्दी गाउँपालिका वडा न ५ ढुंगानाबेशिमा विगत १० बर्ष देखि निरन्तर च्याउ खेति गर्दै आईरहेका छन् । ३८ बर्षका र्पुणबहादुर कुनै बेला बैदेशिक रोजगारीमा...