समाचार

लगातारकाे वर्षातका कारण रामपुरकाे बिभिन्न ठाउँमा क्षति

  २०७८-०३-०२        boli khabar

पाल्पासोमबार साँझदेखी परीरहेको अविरल वर्षाका कारण पाल्पाको रामपुर नगरपालिकामा पहिरोको कारण १ घर क्षतिग्रस्त भएको छ। रामपुर नगरपालिका वडा नं. ७ कटहरबारी मलाङ्ग(गैरा) करीब ३ किलो मिटर माथिदेखी आएको भलसहितको पहिरोको कारण १ घरक्षति भएको छ भने ५ घर उच्च जोखिममा रहेका छन ।बाहुनडाडा माथि गोलकाटे खोल्सोबाट करिव ३...

कोरोना विरुद्धको खोप अनियमितताका बिषयमा रामपुर नगरपालिकाद्धारा पत्रकार सम्मेलन

  २०७८-०३-०१        boli khabar

रामपुर, रामपुर नगरपालिकाले कोरोना विरुद्धको खोप अनियमितताका विषयमा आफ्नो धारणा पत्रकार सम्मेल मार्फत सार्वजनिक गरेको छ । सरकारले निशुल्क उपलब्ध गराएको खोप जेठ २५ र २६ गते नगरका वडागत रुपमा र छुटेका ६२ देखि ६४ उमेर समूहका नागरिकलाई रामपुर अस्पतालमा खोप लगाइएको थियो । खोपमा चरम लापर्बाही भएको जनगुनासोका...

खोप वितरणमा अनियमितता भएको भन्दै नेकपा एमाले रामपुरको ध्यानाकर्षण

  २०७८-०३-०१        boli khabar

रामपुर, खोप वितरणमा अनियमितता भएको भन्दै नेकपा एमाले रामपुर नगर कमिटीले ध्यानाकर्षण गरेको छ । नेपाल सरकारले कोभिड १९ विरुद्धको खोप नेपाली जनताको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी गर्नका लागि रामपुर नगरपालिकामा लगाइएको खोपको वितरणमा अनियमितता भएको भन्दै ध्यानकर्षण गराएको हो । रामपुर नगरपालिककाले मिति २०७८ जेठ २५ र २६ गते...

रामपुरमा जबर्जस्ति करणीको आरोपमा एक पुरुष पक्राउ

  २०७८-०२-३१        boli khabar

पाल्पा, ३१ जेठ । पाल्पा, रामपुर नगरपालिकामा ६५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामपुर नगरपालिका १ मसकोट बस्ने ३५ वर्षीय नारायण मल्ल रहेको प्रहरीले बताएको छ । मल्लले २८ गते (शुक्रबार) साँझ ७ बजे ६५ वर्षीय महिलालाई जवरजस्ती करणी गरेको...

रामपुर ७ न वडा शिल गरिने

  २०७८-०२-३१        boli khabar

पाल्पा, रामपुर नगरपालिका ७ नं. वडालाई मंगलबार राति १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । जिल्लामा जारी निषेधाज्ञा केही खुकलो बन्दै गए पनि समुदाय स्तरमा कोरोना संक्रमित तथा विरामीहरुको संख्या बढेको पाईए पछि शिल गर्न लागेको हो ।वडा समिति, वडा स्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम तथा...

नमूना पालिका बनाउदै पूर्वखाेला गाउँपालिका (भिडियाे)

  २०७८-०२-३१        boli khabar

पूर्वखाेला, पाल्पाको पुर्बमा रहेको पुर्बखोला गाउँ पालिका आफैमा एक नमुना पालिका बन्दै गएको छ यहाँ शुन्य होम डेलेलिभरी, शिक्षामा समायोजन जस्ता थुप्रै काम गरेको छ भने कोभिड नियन्त्रणका लागि प्रत्येक वडामा आइसुलेसन निर्माण गरेको  गाउँपालिका का अध्यक्ष नुन बहादुर थापा बताउनु हुन्छ । हेरै वहाँसंग स्थानीय निर्वाचनमा निवार्चित भएपछि...

रामपुर अस्पतालका लागि १ करोड ५५ लाख बिनियोजन

  २०७८-०२-३१        boli khabar

रामपुर, पाल्पाको रामपुर अस्पतालका लागि रकम निकासा भएको छ । रामपुर अस्पताललाइ अक्सिजन प्लान्ट र एचडियु निर्माणको लागि बजेट माग भए अनुसार रामपुर अस्पताललाइ बजेट बिनियोजन भएको हो । अक्सिजन प्लान्ट निर्माणका लागि रु ७५ लाख र एचडियु निर्माणका लागि ८० लाख गरि जम्मा १ करोड ५५ लाख बजेट...

पाल्पामा निषेधाज्ञा थप असार १२ गतेसम्म लम्बियो

  २०७८-०२-३१        बोली खबर

पाल्पा- पाल्पा जिल्लामा जारी निषेधाज्ञा थप दुई हप्ता बढाइएको छ । जिल्ला प्रशासन कार्यालय पाल्पामा बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारीले जारी निषेज्ञाज्ञा थप गर्नुभएको हो । गत बैशाख १७ गतेदेखि जारी निषेधाज्ञा पाल्पामा चौथो पटक थप गरिएको हो । जारी निषेधाज्ञा आज राती...

निस्दीमा २१ हजार सुन्तलाका विरुवा रोपीदै

  २०७८-०२-३१        बोली खबर

निस्दी,  निस्दी गाउँपालिकाले सुन्तलाको विरुवा नर्सरी अवलोकन गरेको छ । पालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्तरगत वडा न ५ लाई सुन्तला पकेट क्षेत्रको रुपमा विकास गरेको छ । उत्तर र्फकेको डाँडामा प्राय सुन्तला हुने भएकाले निस्दी गाउँपालिकाले सुन्तला लगाउन विरुवा खरिदका लागि नर्सरी अवलोकन गर्न गएको निस्दी गाउँपालिका...

बगनासकाली ३ नायरनमलेसका किसानलाई कुटानी पिसानी मिल वितरण

  २०७८-०२-३०        boli khabar

पाल्पापाल्पा बगनासकाली गाउँपालिका–३ नायरनमलेसका किसानलाई कुटानी पिसानी मिल वितरण गरिएको छ। वडा कार्यालयले १० जना किसानलाई ५० प्रतिशत अनुदानमा मिल वितरण गरेको वडाध्यक्ष टीका थापाले जानकारी दिनु भएको छ । वडाध्यक्ष थापाका अनुसार मिल खरिदका लागि वडाले २ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको थियो। कृषि उपज यान्त्रीकरण वितरण...