पाल्पा दुई टिप्पर सडकदेखि खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाईते भएका छन् । तानसेन रिडी-तम्घास सडकखण्ड अन्तरगत रिब्दीकोट गाउँपालिका २ लघुवा नजिकै बुटवलदेखि गुल्मीतर्फ जादै गरेका बा ४ ख ७३२० नम्बरको टिप्परले सोही दिशातर्फ जादै गरेको प्रदेश नं. ३ ००१ क ०२५० नम्बरको टिप्परलाई...
रामपुर, सेवाका लागि युवा पोखरा ५ कास्कीले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य सामाग्री प्रदान गरेको छ । कोरोना महामारीले प्रभावित बनेका स्थानमा स्वास्थ्य सामाग्री प्रदान गर्दै आएको संस्थाले सेवा क्यानडा इन्टरनेशनलको सहयोगमा सामाग्री दिएको हो । रामपुर नगरपालिकालाई शनिबार संस्था मार्फत २ वटा अक्सिजन कन्सन्ट्रेटर, १५ वटा पुन...
पाल्पा, २८ जेठ । रामपुरमा आज बिहान ८:२५ बजे सवारी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । रामपुर नगरपालिका ८ एक्लेटारमा रामटारबाट रामपुरतर्फ जाँदै गरेको ग १९ प ४०८८ नम्बरको मोटरसाइकल घुम्ति सडकमा अनियन्त्रित भई विपरित दिशाबाट आउँदै गरेको लु १ ७५२५ नम्बरको स्कारपियोमा ठोकिन जाँदा मोटरसाइकलमा सवार...
पाल्पा कोभिडमा राहत सामाजिक क्षेत्रको साथ परोपकारी मनले बढाउ सहयोगि हात कोभिड १९ आकस्मिक सहयोग कार्यक्रम अन्तरगत आज रामपुरमा एक कार्यक्रम विच हेफर ईन्टरनेशनल नेपालले सहयोग हस्तान्तरण गरेको छ । पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्नको लागि हेफर ईन्टरनेशनल नेपालले आज पाल्पाका तिन पालीकालाई आर्थीक सहयोग रकम हस्तान्तरण गरेको...
पाल्पा रामपुरनगरपालिका वडा न १० मा कृषकलाई आवश्य कृषी औजार वितरण गरिएको छ । समुदायको व्यवस्थापनमा सन्चालित भैसिंको श्रोत केन्द्र स्थापना कार्यक्रम अन्तरगत कृषी औजार वितरण गरीएको हो । लुम्बीनी प्रदेश भुमी व्यवस्था कृषी तथा सहकारी मन्त्रालयले समपुरक वजेट अन्र्तगत कृषी सहकारीलाई सहयोग गरेको हो । आधारशिला महिला उद्ययमी...
निस्दी, निस्दी गाउँपालिका कोभिड १९ को महामारीबाट बाँच्नका लागि निस्दी गाउँपालिकाका स्वास्थ्य प्रमुख रेमबहादुर दिशाले हामीले १३ बेडको अक्सिजन सहितको बेड ब्यवस्थापन गरेको बताउनु भएको छ । वडामा कोभिड १९ संग मिल्दोजुल्दो लक्ष्यण देखिएमा प्रत्येक वडामा गएर एन्टीजेन तथा पिसिआर माध्यमबाट जाँच गरेका छौं । अधिकांश निको भएर घर...
रामपुर, रामपुर नगरपालिका वडा न ४ मा रहेको लक्ष्मीनारायण पाटी पुनः र्निमाण हुने भएको छ । रामपुरको सानका रुपमा रहेको पुरानो पाटीका लागि पुन निर्माण गर्न बजेट बिनियोजन भएको छ । रामपुर क्षेत्रकै पर्यटकिय एवं पुरानो संस्कृती झल्काउने रामपुर ४ खोप्टार पाल्पामा अवस्थित सबैले पाटी भनेर चिनिने लक्ष्मीनारायण मन्दिरलाई...
निस्दी, निस्दी गाउँपालिका पाल्पामा कोरोना संक्रमितको सङ्ख्या २ सय १९ जना पुगेको छ। सोमबार गरेको एन्टिजेन परिक्षणमा थप ३८ जनालाई पोजिटिभ देखिएसंगै निस्दीमा संक्रमितको सङ्ख्या २ सय १९ जना पुगेको हो। कोरोना संक्रमित हुनेमा सबैभन्दा बढी ज्यामिरेमा ६४ जना , मित्यालमा ५६ जना , अर्चलेमा ४८ जना र गल्धामा...
पाल्पा, २४ जेठ । रिब्दीकोट गाउँपालिका–४ भैरवस्थान निवासी स्वर्गीय प्रतीक्षा अर्याल अधिकारीको सम्झनामा सोमबार शोक सभा सम्पन्न भएको छ । नेकपा एमाले पाल्पाको आयोजनामा शोक सभा भएको हो । प्रतीक्षा नेकपा एमाले पाल्पाका सदस्य, युवा संघका लुम्बिनी प्रदेश संयोजक तथा युवा परिषद् पाल्पाका अध्यक्ष तुलबहादुर अधिकारीको धर्मपत्नी हुनुहुन्छ ।...
निस्दी गाउँपालिकाको मुख्य केन्द्र मित्यालको रुक्सेभञ्ज्याङ बजार शिल गरिएको छ । निस्दी गाउँपालिकाको वडा न ४ मा समुदाय स्तरमै कोरोना भाईरस संक्रमण बढेपछि जेठ २२ गते राति १२ बजे देखी लागु हुने गरि जेठ २९ गते राती १२ बजे सम्मकालागि पूर्ण शिल गरिएको हो । वडामा समुदायस्तर मै संक्रमण...