पाल्पा, पाल्पामा कोरोना संक्रमणको दर बढे संगै गत बैशाख १७ गते देखि पाल्पामा जारी निषेधाज्ञा चौथो पटक थप भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसि) पाल्पाको सिफारिसमा जिल्ला प्रशासन कार्यालयले जेठ २४ गते राती १२ बजे सम्म जारी रहेको निषेधाज्ञा आगामी जेठ ३१ गते सम्मको लागि थप...
रामपुर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन शहिद बहुमुखी क्याम्पस कमिटीले विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन गर्न माग गरे पछि शहिद बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन हुने भएकाे छ । विश्वभर फैलिएको कोभिड १९ को दोस्रो लहरले शैक्षिक क्षेत्रलाई असर परेको भन्दै शहिद बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई अनलाईन...
निस्दी, निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...
पाल्पा, जेठ २१ रम्भा गाउँपालिकाले गाउँपालिका भित्रका किसानहरुलाई धानको बीउ वितरण गरेको छ । गाउँपालिकाले ४ हजार ७ सय २५ किलो कृषकको माग अनुसार नै निशुल्क धानको बीउ वितरण गरेको हो । रम्भा गाउँपालिकाका प्रवक्ता कृष्ण प्रसाद रेग्मीले सामामन्सुली, राधा चौध र रामधान वितरण गरेको बताए । उनले भने,...
रामपुर, रम्भा गाउपालिकाले विपन्न परिवारलाई गोला सहित मौरीघार वितरण गरेको छ । गाउँपालिकाको वडा नं. २ रानीबासका १५ जना एकल महिला तथा विपन्न परिवारलाई प्रति परिवार २।२ वटा का दरले ३० वटा मौरीको गोला सहितको घार वितरण गरेको हो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रानीबासका १५...
रामपुर, पाल्पाको तिनाउ गाउँपालिकामा कोभिड व्यवस्थापनका लागि हेफर इन्टरनेशनल नेपालले राहतकोषका लागि रु. १५ लाख सहयोग गरेको छ । हेफर इन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक अनन्तराज सिलवालले गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तिलाई रु.१५ लाखको चेक हस्तान्तरण गर्दै कोभिडको माहामारीमा जुधिरहेको परिवेशमा पालिकामार्फत संचालन गरिएका राहत कार्यक्रममा हेफरले हातेमालो गरेको बताउनुभयो ।...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्री सहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । यस्तो छ मन्त्रिपरिषद : प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन। विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ...
काठमाडौं, १८ जेठ– विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ । आज अपरान्ह ४ः२५ बजे उपचारका क्रममा नेता थापाको निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी दिनुभएको छ । थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । विवेकशील पार्टीको संस्थापक अध्यक्ष समेत रहनुभएका थापा...
रामपुर १५ जेठ, नेपाल सरकारले यसअघि सर्वे भएको कालीगण्डकी नदीमा जलयान अर्थात पानीजहाज संचालनका निम्ति निर्माण कार्य थालिने बजेटमा उल्लेख गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाट सम्म जलयान संचालनका निम्ति आज ६ वटा समूहले यसअघि नै स्थलगत परिक्षण तथा सर्वे गरेको थियो । पाल्पाको राम्दीदेखि देवघाट सम्म एक सय...
काठमाडौं । आगामी आर्थिक वर्ष २०७८/७९ को लागि सरकारले १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट प्रस्तुत गरेको छ । जसमध्ये चालु खर्चतर्फ संघले खर्च गर्न ६ खर्ब ७८ अर्ब ६१ करोड अर्थात ४१.२ प्रतिशत , पुँजीगततर्फ ३ खर्ब ४७ अर्ब अर्थात २२.७ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब...