समाचार

युवा ब्यवसायी श्रेष्ठद्धरा रामपुर अस्पताललाई सहयोग

  २०७८-०२-०३        बोली खबर

रामपुर, रामपुरका युवा ब्यवसायी श्रेष्ठ इलेक्टि्ल्सका प्रोप्राइटर बिशाल श्रेष्ठ अशोक र भाइ चन्द्र कुमार श्रेष्ठले आज एक कार्यक्रमका बीच १० वटा सिलिन्डरमा अक्सिजन भर्न लाग्ने खर्च ब्यहाेर्ने घोषण गर्नु भएको छ । युवा ब्यवसायी श्रेष्ठले रामपुर अस्पताल रामपुरलाई अक्सिजन सिलिन्डर भर्न सहयोग गर्नु भएको हो । रामपुर अस्पतालका अस्पताल...

पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा

  २०७८-०२-०३        बोली खबर

रामपुर, पाल्पामा जारी निषेधाज्ञालाई जेठ १५ गतेसम्मलाई थप गरिएको छ । दोस्रो चरणको निषेधाज्ञा जेठ ४ गते रातीसम्मका लागि गरिएको थियो । अहिले पनि दैनिक संक्रमित थपिएको हुँदा तेस्रो चरणमा आगामी जेठ १५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ । सोमबार...

प्रहरी र सञ्चारकर्मीलाई रोटरी क्लव अफ रामपुरले दियो स्वास्थ्य सामाग्री

  २०७८-०२-०३        बोली खबर

रामपुर, रोटरी क्लव अफ रामपुर पाल्पाले फ्रन्टलाईनमा खटिएका प्रहरी तथा सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरमा कार्यरत प्रहरी र रामपुर नगरपालिका क्षेत्रका क्रियाशिल सञ्चारकर्मीहरुलाई माक्स, सेनिटाईजर र ग्लोब्स दिएको हो । देश कोभिड १९ का कारण फ्रन्टलाईनमा रहेर काम गर्ने नेपाल प्रहरी र...

ट्राभल डेन्टिस्ट्री नेपाल र रामपुर युवा क्लबले रामपुर अस्पताललाई पिपिई सेट तथा फेस शिल्ड प्रदान

  २०७८-०२-०२        बोली खबर

रामपुर, २ जेष्ठ २०७८, ट्राभल डेन्टिस्ट्री नेपाल र रामपुर युवा क्लबले रामपुर अस्पताललाई पिपिई सेट तथा फेस शिल्ड प्रदान गरेको छ । रामपुर अस्पतालको कोभिड वार्डमा कोरोना संक्रमितहरुको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको लागि सामग्री प्रदान गरेको हो । स्वास्थ्यकर्मीहरुको लागि १५ सेट पिपिई र फेस शिल्ड प्रदान गरेको हो ।...

सांसद रानाको पहलमा पाल्पालाई स्वास्थ्य सामाग्री

  २०७८-०२-०२        बोली खबर

रामपुर, २ जेष्ठ २०७८,  पाल्पाका लागि पूर्व मन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय दल बहादुर रानाको पहलमा तत्कालका लागि अत्यावश्यक स्वास्थ्य सामाग्री आज पाल्पा पठाइएको छ । विश्वभर फैलिएको नयाँ भेरियण्ट सहितकाे कोरोना भाइरसका कारण हाम्रो देशमा पनि त्रास र असहज परिस्थिति बनेको बेला आज पाल्पामा सांसद पुर्व मन्त्री...

निस्दीलाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण

  २०७८-०२-०२        बोली खबर

निस्दी, २ जेष्ठ २०७८,  पाल्पा निस्दी गाउँपालिका पाल्पालाई होङशी शिवम सिमेन्ट प्रालिले अक्सिजन सिलिन्डर तथा बेड हस्तान्तरण गरेको छ। कोभिड १९ कोरोना भाइरसको महामारी फैलिरहेको बेला आइतबार निस्दीलाई अक्सिजन सिलिन्डर ठुलो ५ थान , बेड १३ थान र पल्स अक्सिमिटर १३ थान सहयोग गरेको छ। सहयोग सामग्री होङशी शिवम...

रामपुर ८ लाई आईतबार राती देखि शिल गरिने

  २०७८-०२-०२        बोली खबर

रामपुर २ जेष्ठ २०७८  रामपुर नगरपालिका वडा नं. ८ लाई आईतबार राती १२ बजे देखि पूर्ण रुपमा शिल गरिने भएको छ । संक्रमणका कारण एक पछि अर्को नागरिकको ज्यान जान थाले संगै अर्को सूचना जारी नभए सम्मको लागि शिल गर्ने निर्णय गरेको हो । रामपुर नगरपालिका ८ का वडा...

रामपुरमा ज्यादि पार्क निर्माण शुरु

  २०७८-०२-०२        बोली खबर

रामपुर, २ जेष्ठ,  प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत रामपुरमा ज्यादि पार्क निर्माण शुरु भएको छ। गत आर्थिक वर्ष बाट सुरु भएको कार्यक्रममा ज्यादि पार्कले छुट्टै पहिचान र पर्यटनको क्षेत्रमा पहिचान बनाउदै गएको थियाे  । फलस्वरूप रामपुरमा कालीगण्डकी तटमा रहेको रामपुरको ज्याग्दी वनमा उद्यान निर्माण शुरु भएको छ । पच्चिस हेक्टर...

रामपुर अस्पतालमा कोभिड उपचाररत महिलाको निधन

  २०७८-०२-०२        बोली खबर

०२ जेष्ठ २०७८, रामपुर अस्पतालको कोभिड वार्डमा उपचाररत एक महिलाको आईतबार विहान निधन भएको छ । रामपुर नगरपालिका ८ का ४६ वर्षिय महिलाको विहान  निधन भएको रामपुर अस्पतालका प्रमुख डाक्टर विजय परियार जानकारी दिनुभयो । लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचारका लागि पुगेको महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो ।...

प्रधानमन्त्री ओलीले लिए शपथ

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...