रामपुर, १४ बैशाख २०७८, चापाकोट नगरपालिकामा रहेको राधा दामोदर निम्बार्क पिठ एक धार्मिक क्षेत्र हो । केलादीधाम स्याङ्जाको चापाकोट नगरपालिका वडा नं ६ मा पर्दछ । यो क्षेत्र स्याङ्जा, पाल्पा, तनहुँ र नवलपरासीको सङ्गम मात्र होइन केलादीधाम, प्रकृति र संस्कृतिको एक विशिष्ट केन्द्र पनि हो । चौतर्फी डाँडाको बीचमा...
नवलपरासी १३ बैशाख २०७८ सुस्तार्पुव बौदिकालि गाउँपालिकामा रहेको अकला कालिका मन्दिर डेढगाउँमा पुजा नहुने भएको छ । बढ्दो कोरोना भाईरसलाई मध्य नजर गर्दै डेढगाउँ मन्दिरमा हुदै आएको पुणीमाको पुजा नहुने जानकारी वडाध्यक्ष बाल प्रसाद ठाडाले दिनु भएको छ । पाल्पा स्याङ्गजा नबलपरासी तनहूँ लगाएत विभिन्न ठाउँबाट तिर्थालु भक्तजनहरू आउने...
रामपुर, १३ बैशाख २०७८, कोरोना भाईरसका कारण बिद्यालयहरु बन्द हुने रामपुर नगरपालिका शिक्षा समितिको बैठक बसि नगरपालिका भित्रको विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । नगर शिक्षा समितिका अध्यक्ष एव नगरप्रमुख रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सिसिएमसिको निर्णय अनुसार देशभरका विद्यालय तथा शिक्षालयमा...
१३ बैशाख २०७८, तानसेन, पाल्पा पछिल्लो समय पाल्पामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो। जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार पाल्पामा संक्रमितको संख्या २ हजार १६० जना पुगेको छ। जसमध्ये १५२ जना सक्रिय संक्रमित छन्। ३९ जनाको मृत्यु भएको...
१२ बैशाख २०७७, रामपुर रामपुर नगरपालिका वडा नम्बर ६ विजयपुरमा स्थानिय युवाहरुको पहलमा हाइपर मार्केट निर्माण हुने भएको छ । विभिन्न समान एकैठाउँमा उपलब्ध हुने गरि रामपुर नगरपालिका ६ विजयपुरमा दरैठाँटी माध्यामिक विद्यालयको जग्गा १० बर्षका लागि भाडामा लिएर संचालन हुने मार्केटको आज शिलन्यास गरिएको छ । भवनको आज...
१२ बैशाख २०७७, रामपुर कालीगण्डकी मत्स्य कृर्षक समूह रामपुर पाल्पाले नवबर्ष २०७८ को पावन अवसरमा शुभकामना आदानप्रदान सहित बनभोज कार्यक्रम गरेको छ । रामपुर नगरपालिका वडा नम्बर १ खटाङ्को चमेरे गुफामा कार्यक्रम भएको हो । समूहका अध्यक्ष लेखनाथ पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार बासुदेव ढकाल र बन्दना पोख्रेलले रामपुर...
१० बैशाख २०७८, शुक्रबार पाल्पा, रामपुर नगरपालिकाका दुई वटा ठूला बचत तथा ऋण सहकारी संस्थाहरुले एकिकरण गरेर एकिकृत संयुक्त रुपमा कारोबार गर्न थालेको छ । २०५५ सालमा स्थापना भएको अन्धकार मुक्ति र २०६८ मा स्थापना भएको सहयोगी सहकारीले एकिकरण गरेर अन्धकारका मुक्तिको नाम बाटै संयुक्त रुपमा कारोबार सुरु गरेको...
पाल्पा रामपुर अहिले देशै भर कोरोना भाईसरको संक्रमण वढ्दो रहेको वेला रामपुर नगरपनि अछुतो रहन सकेन यहि संक्रमणलाई ध्यानमा राखी आज रामपुर नगरपालिकाले सर्वपक्षीय सर्वदलिय भेला बैठक बसि शनिबार राती १२ बजे देखि नगर भित्रका यातायातमा जोर विजोर प्रणाली लागु हुने निर्णय गरेकोछ । शुक्रबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले...
पाल्पा, कावासोती बाट रामपुर आउँदै गरेको जिप केही समय अघि बुलिङटार गाउँपालिका ६ अत्रौलीमा दुर्घटना भएको छ । विहान पाल्पाको रामपुरका लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना भएको हो । अत्रौलीको घुम्तीमा दुर्घटना भएको स्थानीयहरुले बलराम पाठकले बताएका छन् । दुर्घटनामा १ जना पुरूषकाे घटनास्थल मै...
आज चैत्र शुक्ल नोवमी रामको जन्मदिन राम नोवमी र्पव गण्डकी बेशिमा रहेका रामका मन्दिरहरुमा पुजा आजा भएका छन । रामको नाम सगैँ आएको रामपुर र यस क्षेत्रका विभिन्न ठाउँका नाम रामकै नाम बाट रहेको छ । रामचुलो, रामघाट, रामकुवा, रामचे, राम मन्दिर, रामघाट, रामभाङ्ग, जस्ता धार्मीक स्थलहरुमा आज मेला...