पाल्पा – निस्दीमा तेस्रो अध्यक्ष कप अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भएको प्रतियोगिता शनिबार सकिएको हो। पालिका खेलमैदान मित्याल , झ्यालतुङमा भएको पुरुष तर्फ प्रथम निस्दी – ५ , गल्धा , द्दितीय निस्दी –...
ज्याग्दी सामुदायिक बनको उपभोक्ता भेला बसेको छ । भेलाले नयाँ समिति निर्माण गरेको छ । रामपुर नगरपालिका वडा न ६ मा रहेको ज्याग्दी सामुदायिक बनले समिति पुन गठन गरेको छ । वडा न ६ का वडा अध्यक्ष हुमनाथ न्यौपानेले समिति निर्माणका लागि सहजिकरण गर्नु भएको हो । नब गठित...
पाल्पा रामपुर २१ चैत्र २०७७, मुख्य मन्त्री ग्रामीण बिकास तथा रोजगार कार्यक्रम अन्तर्गत तिन महिने निःशुल्क सिलाइ कटाइ तालीम सुरु भएको छ । वडा न ५ का वडा कमिटी सदस्य बिष्णु प्रसाद बस्याल को स्वागत बाट सुरु भएको सिलाइ कटाइ उद्धघाट कार्यक्रममा नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अथिति...
बन्दना पाेखरेल रामपुर नगरपालिका वडा नं. ५ ले खेलाडीहरुलाई सम्मान संगै मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न गरेको छ । चौथो मेयर कपमा सहभागी खेलाडी, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पदक विजेता खेलाडीहरुलाई सम्मान गरेको हो । मेयर कपमा सबै भन्दा धेरै अंक बटुल्दै वडा नं. ५ ले रनिङ्ग शिल्ड जित्न सफल...
बन्दना पाेखरेल । चैतेधान पकेट क्षेत्र सम्वन्धी एक दिने अन्तक्रिया तथा रोपाइ शुभारम्भ कार्यक्रम भएको छ । चैते धानको पकेट क्षेत्र रामपुर नगरपालिकाको वडा नम्वर ४ को तल्लो वडबान मा आज धान रोपाइ शुभारम्भ भएको हो । तल्लो बडबान कृषक समुह रामपुर नगरपालिका वडा नम्वर ४ पाल्पाको आयोजना तथा...
बन्दना पोखरेल६४ औँ राष्ट्रिय सहकारि दिवस तथा सहकारि एकिकरण अन्तरकृया कार्यक्रमा आज अन्धकार मुक्ति बचत तथा ऋण सहकारीमा सम्पन्न भएको छ । मर्यादित व्यावसायिक र प्रविधिमा सहकारी भन्ने नारा सहति अन्धकार मुक्ति बचत तथा ऋण सहकारी सस्थां र सहयोगि बचत तथा ऋण सहकारी विच एकीकरण अन्तरकृया सम्पन्न भएको हो...
पाल्पा रामपुर, २० चैत्र २०७७ पूर्व मन्त्रि तथा संघिय सांसद मनानीय दल बहादुर रानाले पावरले होईन मेहनतले काम गरेको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रामपुर पाल्पामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्व भूमीसुधार तथा ब्यवस्था मन्त्री रानाले आफु मन्त्री हुदाँ पूर्वी पाल्पा रामपुरमा इलाका प्रशासन, नापी, मालपोतको...
पाल्पा, रामपुर २० चैत्र २०७७, “सदस्यहरुको पहिलो रोजाइ, व्यबसायिक, सबल एब उत्कृष्ट साकोस” भन्ने नारा सहित रामपुर बचत तथा ऋण सहकारीले राष्ट्रिय सहकारी दिवस मनाएको छ । आज परेको ६४ औ राष्ट्रिय सहकारी दिबस आफ्नै कार्यालयमा मनाएको हो । मर्यादित ब्यवसाय र प्राविधिमा सहकारी संस्थाका उपाध्यक्ष नगिलाल पौडेल को...
पाल्पा, रामपुर १९ चैत्र २०७७, काेभिड १९, पाेजेटिभ भएका एक व्यक्तिकाे मृत्यु भएकाे छ । बुधबार राती ६५ वर्षीय वृद्दकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख विश्वनाथ न्याैपानेले बताए । तानसेन नगरपालिका- ८ पिपलडाँडा घरमै बसिरहेकाे अवस्थामा उनकाे मृत्यु भएकाे हाे । उनलाइ किड्नीमा समस्या रहेकाे बताइएकाे छ ।...
पाल्पा रामपुर, सामुदायिक रानिबन तथा बड्भान उपभोक्ता समितिको आज नियमित बैठक सम्पन्न भएको छ, उपभोक्ता समितिका अध्यक्ष प्रेम बहादुर पोखरेल को अध्यक्षतामा बसेकोछ । बन संरक्षण र जैविक बिबिधता नस्ट हुने गरि देश का विभिन्न जङ्गल हरुमा लगाइएका डढेलो को प्रकोप बाट बच्न उपभोक्ता हरुलाइ सचेत रहन आग्रह गर्दै...