केहि दिन यता बातावरणमा परिवर्तन भइ तुहालाे लागेकाे र हाबा पिन राम्ररी नचलेर बायु प्रदुषणकाे चर्चा चलिरहेकाे अवस्थामा जल तथा माैषम बिदका अनुसार लामाे समयकाे खडेरीले हावा सुख्खा भएकाे हावाले पानि पार्ने बादलकाे सट्टा धुलाे र धुवा लिएर अाएकाे छ साथै डढेलाेकाे घटना बढेकाेले बायु प्रदुषण भइ शिक्षा बिज्ञान...
पाल्पा रामपुर रामपुर अंग्रेजी आवासिय माध्यमिक विद्यालय रामपुर पाल्पामा २ दिने निःशुल्क दन्त परिक्षण तथा सचेतना शिविर सुरु भएको छ । दन्त स्वास्थ्यका बारेमा जानकारी दिनका लागि ट्राभल डेन्टिस्ट्री नेपाल र होराईजोन डेण्टल क्लिनिकको संयुक्त आयोजनामा र विद्यालयको व्यवस्थापन सहयाेगमा भएको हो । विद्यालयका प्रिन्सिपल अनन्द भण्डारीको स्वागत बाट...
१६ चैत, काठमाडौं । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषण निकै बढेको छ...
पाल्पा, रामपुर नगरपालिका वडा नं. ६ ले खेलाडीहरुलाई सम्मान गरेकाे छ । अाज हाेली सगैँ खेलाडीलार्इ सम्मान र मैत्रीपूर्ण वनभोज कार्यक्रम सम्पन्न गरेको छ । होली पर्वको अवसर पारेर चौथो मेयर कपमा फुटबल प्रतियोगितामा प्रथम तथा रसी तान्ने प्रतियोगितामा दाेस्राे भएका खेलाडी तथा अन्य विधामा सहभागी खेलाडीहरुलाई सम्मान गरेको...
१४ चैत्र २०७७, सस्थांको पहिलो रोजाई व्यावसायीक सवल एव उत्कृष्ण साकोस भन्ने नारा सहित रामपुर बचत तथा ऋण सहकारी संस्था लि.को भाखा नाघेको ऋण सम्वन्धी अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । पाल्पा रामपुर नगरपालिका वडा न ५ मा अबस्थित सहकारीले आफ्नो क्षमता बृद्धिका कारण सहकारीका सन्चालक समितिका पदाधिकारीहरु, कर्मचारी...
पाल्पा, रामपुर नगरपालिका १ मा संचालित अलैचे बडहरे सिंचाई योजनाको पक्की कुलो निर्माणको लुम्बिनी प्रदेश साम्सद युबराज खनालले अनुगम गर्नु भएको छ । यो पक्कि कुलो निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । लुम्बिनी प्रदेश मार्फत सिंचाई डिभिजन कार्यालय बाट सञ्चालित आयोजनाको पक्की कुलो निर्माण अन्तिम चरणमा पुगेको हो...
पाल्पा, कालीगण्डकी आँखा तथा कान उपचार केन्द्र रामपुर पाल्पाले राधादामोदर आरोग्य आश्रम चापाकोट नगरपालिका ६ केलादीमा निःशुल्क आँखा शिविर तथा फलफुल वितरण कार्यक्रम सम्पन्न गरेको छ । ४३ औं नेत्र ज्योति दिवसको अवसरमा नेपाल रेडक्रस सोसायटी उपशाखा रामपुरको सहयोगमा कार्यक्रम गरेको हो । शिविरको उट्घाटन गर्दै नेपाल नेत्र ज्योति...
पाल्पा – ईस्लामिक सक्रिय युवा समाजको आयोजनामा पाल्पाको रामपुरमा चौथो इस्लामपुर कप खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ । रामतुलसी माविको खेल मैदान बेझाडमा शुरुभएको प्रतियोगिताको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शुभारम्भ गर्नुभयो । बल रेफ्रीलाई हस्तान्तरण तथा व्याटिङ्ग गरेर खेलको शुभारम्भ गर्दै नगरप्रमुख थापाले स्थानिय खेलाडीको...
पाल्पा, रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । आर्थिक वर्ष २०७७/०७८ को कार्यक्रम मार्फत मागको आधारमा नगर भित्रका कृषि सहकारी, कृषक समूह र कृषि फर्महरुलाई सामाग्री वितरण गरेको हो । सामाग्री हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कृषकहरुलाई व्यवसायिक बन्न आग्रह गर्नुभयो ।...
पाल्पा १३ चैत्र २०७७, रामपुर नगरपालिका वडा नं. ७ को श्री विजय प्राथमिक विद्यालयको प्राङ्गणमा आज निःशूल्क दन्त परिक्षण तथा स्वास्थ्य र शैक्षिक सामाग्री वितरण कार्यक्रम हुने भएको छ । दात सम्बन्धि समास्य भएका मानिसहरुलाई दात सम्बन्धि समस्या नहोस भन्ने हेतुले यो स्वास्थ्य शिविर तथा शैक्षिक सामाग्री वितरण कार्यक्रको...