रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो बार्षिक साधारण सभा पाल्पाको रामपुरमा सकिएको छ । शहरीकरण हुदै गएको रामपुरमा खानेपानीको दीर्घकालीन व्यबस्थाका लागि २०६७ सालमा स्थापना भएको यस सस्थाले अपेक्षित १५ बर्षको जनसंख्यालाई आधार मानेर योजना संचालन गरेको छ । बार्षिक साधारण सभाको उद्घाटन गर्दै प्रदेश सांसद...
११ चैत २०७७ पाल्पा – निस्दीको एक घरमा आगलागीबाट पुर्ण रूपमा क्षति भएको छ। निस्दी गाउँपालिका -३ , झिरुबास , भालुवा स्थित ४९ वर्षयी पुर्ण कुमार सोतीको घर आगलागीबाट पुर्ण रूपमा क्षति भएको हो। बुधबार बिहान करिब ८ बजेतिर भएको आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको रुक्सेभन्ज्याङ प्रहरी...
पाल्पा, रामपुर नगरपालिका ८ भुजातमा मौरीघार वितरण तथा मौरीपालन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । मौरी पकेट कार्यक्रम अन्तर्गत अकलामहादेवी कृषक समुहको आयोजना र रामपुर नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम भएको हो । मौरी पकेट कार्यक्रम मार्फत १९ जना कृषकहरुलाई ५० प्रतिशत अनुदानमा ५० वटा गोला सहितको मौरीघार वितरण...
४ चैत्र २०७७ पाल्पा कृष्ण माध्यमिक विधालय घिरिङ्ग १ पुट्टार तनहुँ ले आफ्नो ६९ औं वार्षिकोत्सब मनाएको छ। विधालय व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर शाही को अध्यक्षता मा भएको कार्यक्रम को मुख्य पाहुना गण्डकी प्रदेशका आर्थिक मामिला एवम योजना मन्त्री किरण गुरुङ्ग रहनु भएको हो। विधालयका शिक्षक खिम कर्ण...
पाल्पा रामपुर नगरपालिकामा चौथो मेयरकप सुरु भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो । नगर खेलकुद विकास समितिको आयोजनामा मटेरी खेल मैदानमा मंगलबार देखी सुरु भएका...
काठमाण्डाैं, ९ चैत्र २०७७, सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी...
पाल्पा, रामपुर भजनकृतन मण्डली रामपुर पाल्पाको अध्यक्षमा पुन : टिकाराम ढकाल चयन हुनु भएको छ । तेस्रो अधिवेशनले ढकालको अध्यक्षतामा १७ सदस्य नयाँ कार्यसमिति गठन गरेको हो । समितिको उपाध्यक्षमा तुल्सी भण्डारी, शिवकुमारी वाग्ले पौडेल, सचिवमा हरि आचार्य, कोषध्यक्षमा हरिकला पौड्याल, सहसचिवमा ओम प्रकाश रेग्मी र सदस्यहरुमा सिताराम आचार्य,...
दानस मल्ल रामपुर रामपुर नगरपालिका भित्र सन्चालित अङ्ग्रेजी माध्यमबाट पढाइ हुने बिद्यालयका लागि प्रभावकारी शिक्षण सिकाई कार्यशाला सप्पन्न भएको छ। गाङ्गा माध्यमिक बिधालय रामपुर ८ एक्लेटारमा भएको तालिम कार्यशालामा रामपुर नगरपालिकाका ३२ बिधालय का प्रधानाध्यापक र शिक्षक गरि ९२ जनाको सहभागिता रहेको थियो। गुणस्तरीय शिक्षाका लागि प्रभावकारी शिक्षण सिकाई...
पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा न १ हुगीँ बालमैत्री वडा घोषणा भएको छ । पाल्पा जिल्लाको दोस्रो वालमैत्री वडा घोषणा भएको छ । रम्भागाउँपालिको आफ्नै शान बालमैत्री स्थानिय सासन हाम्रो अभीयान भन्ने नाराका साथ बालमैत्री वडा कार्यक्रम घोषणा गरिएको हो । एक कार्यक्रमका विच बालमैत्री स्थानिय शासन घोषणा कार्यक्रममा...
रामपुर भजन कृतन मण्डलिको चौथो बार्षीक उत्सव तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । पाल्पा रामपुर नगरपालिका वडा न ६ बुल्टारमा कार्यक्रम भएको हो । सस्थांका अध्यक्ष टिकाराम ढकालको अध्यक्षतामा भएको कार्यक्रकामा प्रमुख अतिथि नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो । प्रमुख अतिथि नगर प्रमुख थापाले...