पाल्पा, रामपुर नगरपालिकामा आगामी चैत्र १० गते देखि १४ गते सम्म ‘चौथो मेयर कप-२०७७’ हुने भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो ।नगर खेलकुद विकास समितिले...
पाल्पाा रामपुर, ६ चैत्र २०७७, रोटरी क्लव बुटवलको १३५६ औं नियमित बैठक तथा रोटरी क्लव अफ रामपुरको बैठक रामपुरमा सम्पन्न भएकोछ । रोटरी क्लव बुटवलका अध्यक्ष रोटरीयन सुनिलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लवका नेपाल–भुटान डिट्रिक गर्भनर राजीव पोखरेलले रमाइलो भेटघाट र सेवा गर्ने भनेर खोलिएको संस्थाले अहिले नितान्त...
निस्दी गाउँपालिकाको सातबटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।विहिबार निस्दी गाउँपालिकाको ७ वटै वडामा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । निस्दीमा बाकामलाङ , सहलकोट , झिरुवास , मित्याल , गल्धा , अर्चले र ज्यामीरे गरि ७ वटा वटामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । सातै वडामा राजनितिक दल,...
बन डढेलो नियन्त्रण व्यबस्थापन सम्बन्धि अन्तरकृया गोष्ठी आज राम्चे सामुदायिक बनमा भएको छ । आयोजक सामुदायिक बन उपभोक्ता महासघ नेपाल रामपुर नगरपालिका महासङ्ग पाल्पाको आयोजनामा सामुदायीक बनको पदाधिकारी सदस्यहरु र सरोकारावालाहरुको उपस्थिति रहेको थियो । महासङ्घ रामपुर सदस्य जुनु सेखको स्वागत बाट सुरु भएको कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासङ्घ...
पाल्पा, रामपुर नगरपालिकाले नगरपालिकामा सूचीकृत मेलमिलापकर्ताहरुको लागि ३ दिने पुर्नताजगी तालिम प्रदान गरेको छ । मेलमिलापकर्ताहरुलाई थप जागरुक गराई न्यायिक सेवालाई प्रभावकारी बनाउन रामपुर नगरपालिकाले तालिम प्रदान गरेको हो ।तालिममा सहभागी मेलमिलापकर्ताहरुलाई तालिम पश्चात प्रमाणपत्र हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले जिम्मेवार भएर सबैको जित हुने...
इस्लामीक सकृय युवा समाजको आयोजनामा इस्लामपुर कप सिजन ४ हुने भएको छ । आज पत्रकार भेटघाट गरि जानकारि गराईएको छ । पत्रकार भेटघाट कार्यक्रममा इस्लामीक धर्म अनुसार आफ्नै शैलिमा कुरानका केहि हरफ उपाध्यक्ष निसार अहमदले पढेर मात्र कार्यक्रमको सुरुबाद गरिएको थियो । यहि चैत्र १२ देखि इस्लामपुर कप सिजन...
पाल्पा रामपुर पर्यटकिय क्षेत्र पाल्पाको रामपुर वडा न ४मा भ्युटावर निर्माण सुरु गरिएको छ । रामपुर नगरपालिका वडा नं ४ को बरडाँडामा निर्माण हुन लागेको भ्युटावरको सोमवार शिलन्यास गरिएको छ । रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले भ्युटावरको शिलन्यास गर्नु भएको हो । सिलन्यास गर्दै पर्यटकिय क्षेत्रको विकासको लागि नगरपालिकाले...
पाल्पा, सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाले कोरोना विमा वापतको दावी रकम भुक्तानी गरेको छ । कोभिड–१९ को जोखिमका विच सेवामा खटिएका स्वाथ्यकर्मी, कर्मचारी एवं सञ्चारकर्मीहरुलाई भुक्तानि गरेको छ ।सगरमाथा इन्स्योरेन्स कम्पनी रामपुर शाखाका अनुसार रामपुर नगरपालीकाले रामपुर शाखा मार्फत २ सय ३० जनाको कोरोना विमा गरिएकोमा १६ जनाको विमा...
चैत्र २रामपुर पाल्पारामपुर नगरपालिका भित्रका अव्यवस्थित घरघडेरीको पुन लगत संकलन गरिने भएको छ । साविक रामपुर गाविस हाल रामपुर नगरपालिका वडा नं. ५ , ६ र ७ को रामपुर जग्गा दर्ता समिति गठन आदेश २०७५ मा निवेदन दिईएका जग्गाहरुको पुन लगत संकलन गरिने भएको हो । वडा नं. ५...
चैत्र २ रामपुर पाल्पासुचिकृत मेलमिलापकर्ताहरुलाइ पुनताजगि तालिम आज बाट रामपुर मा सुरू भएको छ । स्वास्छ सुन्दर र समुन्नत शहर हाम्रो रामपुर नगर भन्ने मुलनाराका साथ रामपुर नगरपालिका स्थानीय न्यायिक समिति रामपुरको आयोजनामा तालीम सुरु भएको हो । आज देखि तिन दिन सम्म चल्ने यो तालिमको प्रमुख अतिथि रामपुर...