पाल्पा – निस्दीमा एस. डि. आर. सी. स्पोर्टस च्याम्पियनसिप – २०७७ सम्पन्न भएको छ। समाज विकास स्रोत केन्द्र निस्दी – ४ , मित्याल , भोर्माको आयोजनामा भएको च्याम्पियनसिप आइतबार सकिएको हो। केन्द्रका अध्यक्ष बोम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको थियो...
नव जागृति प्राथमिक विद्यालय रामपुरमा १० मा विद्यार्थीहरुलाइ स्टेशनरि सामग्री प्रदान गरीएको छ । Xavier international college काठमाडाैको ‘मिसन शिक्षा’ कार्यक्रम अन्तर्गत नव जागृति प्राथमिक विद्यालय ,रामपुर नगरपालिका – १० राहुडाडा, पाल्पामा स्टेशनरि सामग्री बितरण गरीएकाे हाे ।स्कार्इ समाज नेपालकाे संयाेजनमा विद्यालयका ८५ जना विद्यार्थीहरुलाइ स्टेशनरि सामग्री प्रदान गरीएको...
बुटवल, १ चैत्र २०७७, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको बुटवलमा शुक्रबारदेखि चलेको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन आइतबार बिहान सम्पन्न भएको छ । सम्पन्न महाधिवेशनले संघको सस्थापक अध्यक्ष बिनोद पहाडीलाई पुन: अध्यक्षमा सर्वसम्मत निर्बाचित गरेको छ । संविधान सभा सदस्य रहि सकेका पहाडी नेपाल पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष समेत...
पाल्पा, आज फागुन कृष्ण चतुर्दशी, अर्थात महाशिवरात्री । आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ । भगवान शिवलाई आरध्यदेवको रुपमा मान्दै आएका वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।शिवजी उत्पत्ति भएको रातका नाम बाट नामकरण भएको यो पर्व...
रामपुर पाल्पा, २६ फाल्गुण । पाल्पाको रामपुर नगरपालिका–१० स्थित कालीगण्डकीको किनारमा रहेको बालासिद्ध मन्दिर भाकल गरेका कुरा पुग्ने जन बिश्वास रहेको छ । तर प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । मन्दिरमा गएर भाकल गरेमा मनको कुरा पूरा हुने जनविश्वासले दैनिक दशनार्थीको भीड लाग्ने गरेको पाईन्छ । मन्दिरले धार्मिक, पर्यटकीय...
पाल्पा रामपुर फाल्गुण २६ पाल्पा जिल्ला आफैमा एक धार्मीक र्पयटकिय रुपमा परिचित छ , पश्चिममा भैरवस्थान, र्पुवमा रम्भादेवि साथै सिद्धवावा धामहरु कतै शालिकग्राम संकलन त कतै रामले भात पकाएको रामपुर नुहाएको रामघाट जस्ता थुप्रै यस्ता सम्पदा छन् जसले सवैलाई एकतामा बाधेर राखेको छ भने कला सस्कृति र परम्परा धान्नलाई...
काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...
पाल्पा रामपुर – अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाले आयोजना गरेको म्यारनथन दौड हरेक बर्ष हुने कार्यक्रम भन्दा अलग थियो । म्याराथन दौडको उपाधि रामपुर नगरपालिका वडा न ४ रमा श्रेष्ठले जित्नु भएको छ । २ सय...
फागुन २४ पाल्पा रामपुर रामपुर पाल्पा सहयात्रि नेपालको आयोजनामा १११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस सम्पन्न भएको छ । सस्थांका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य रहनु भएको हो । आर्चायले बोल्दै समाज परिवर्तन गर्ने जिम्मा हामी सगै छ, हिसा महिला पुरुष...
पाल्पा रामपुर – अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार रामपुर पाल्पामा महिला म्याराथन दौड प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाले आयोजना गरेको म्यारनथन दौड हरेक बर्ष हुने कार्यक्रम भन्दा अलग थियो । म्याराथन दौडको उपाधि रामपुर नगरपालिका वडा न ४ रमा श्रेष्ठले जित्नु भएको छ । २ सय...