समाचार

रामपुरमा कर सचेतनामुलक कार्यक्रम सम्पन्न

  २०७७-११-२२        boli khabar

पाल्पाको रामपुरमा कर सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । आन्तरीक राजस्व कार्यालय वुटवलको आयोजना र उद्योग बाणीज्य संघ रामपुर पाल्पाको समन्वयमा कर कानुनमा भएका प्रावधान एवं आर्थिक ऐन २०७७ मा भएका कर छुट तथा सुबिधा सम्बन्धि व्यवस्थाहरुको बिषयमा उद्योगी तथा व्यवसायीहरुसगँ अन्तरक्रिया कार्यक्र्रम गरीएको हो । कार्यक्रममा बोल्दै आन्तरीक...

रामपुरमा एक दिने यात्रा सकारात्मता तर्फको कार्यक्रम सम्पन्न

  २०७७-११-२२        boli khabar

रामपुर पाल्पा फागुन २२ युथ युनियन मटेरीको आयोजना, रामपुुर नगरपालिका, लायन्स क्लब रामपुर र उद्योग वाणिज्य संघको समन्वयमा रामपुरमा एक दिने यात्रा सकारात्मता तर्फको कार्यक्रम भएको छ । कार्यक्रममा रामपुर नगरपालिका भित्रका ७ विद्यालयका बिद्यार्थी र सरोकारवालाहरुको सहभागिता थियो । कार्यक्रममा सोच समुह स्याङ्गजाका संयोजक कृष्णजङ्ग के.सी., सोच समुहका...

पुर्वी पाल्पा मजदुर व्यवस्थापन समितिको सातौं साधारण सभा तथा चौथो अधिबेसन सम्पन्न

  २०७७-११-२२        boli khabar

पाल्पा रामपुर फागुन २२ पुर्वी पाल्पा मजदुर व्यवस्थापन समितिको सातौं साधारण सभा तथा चौथो अधिबेसन सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै रामपुर नगरपालिका नगरप्रमुख रमण बहादुर थापाले भवन निर्माण निर्देशिका र नगरको मापदण्डलाई मध्यनजर गर्दै सबै श्रमिक मजदुरले भवन तथा घर निर्माण गर्नुपर्ने बताउनुभयो । भुकम्प प्रतिरोधात्मक र...

निस्दीकाे ज्यामिरेमा जिप दुर्घटना

  २०७७-११-२२        boli khabar

पाल्पा – निस्दीमा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन । निस्दी गाउँपालिका वडा नम्बर – ७ , ज्यामिरेको पोखरीछाप भन्ने ठाउँ नजिकै जिप दुर्घटना हुँदा चालक सहित ४ जना घाइते भएका हुन । घाइते हुनेहरूमा पुर्बखोला – ३ का २७ वर्षीय चालक शिशिर आचार्य , निस्दी -७...

नेपाल रेडक्रस सोसाईटी रामपुरमा अभिमुखिकरण गोष्टि सम्पन्न

  २०७७-११-२०        boli khabar

फागुन २० रामपुर पाल्पा नेपाल रेडक्रस सोसाईटि रामपुर उपशाखाको आयोजनामा अभिमुखिकरण गोष्टि सम्पन्न भएको छ । उपशाखाका सभापति मनोरथ भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको हो ।उपसाखाका कार्यसमिति सदस्य कमलराज भट्टराई को स्वागत सुरु भएको अभिमुखि करण गोष्ठिमा प्रमुख अतिथि जिल्ला शाखाका सभापति बुद्धि प्रसाद शर्मा रहनु भएको हो । कार्यक्रममा...

निस्दीमा मोटरेबल पक्की पुलकाे शिलन्यास

  २०७७-११-२०        boli khabar

पाल्पा, निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको ढुङ्गाना बेसी र वडा नं. ३ को झिरुवास जाेड्ने पाकरीखाेलामा मोटरेबल पक्की पुलकाे शिलन्यास गरिएको छ । लुम्बिनी प्रदेश भौतिक पुर्वाधार मन्त्रालय मार्फत निर्माण हुन लागेको पुलको लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चाैधरीले शिलन्यास गर्नु भएको हो ।बेलडाँडा, ढुङ्गाना बेसी,...

विप्लव समूहलाई लगाइएको प्रतिबन्ध हट्यो, सरकारसँग तीनबुँदे सहमति

  २०७७-११-२०        boli khabar

काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएको छ । सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा प्रतिबन्ध हट्ने उल्लेख छ । “नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट...

कालिका आधारभूत विद्यालयकाे ३३ औं वार्षिक उत्सव सम्पन्न

  २०७७-११-२०        boli khabar

पाल्पा, रामपुर कालिका आधारभूत विद्यालय ले ३३ औं वार्षिक उत्सव तथा ३४ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवी घिमिरे आचार्यले विद्या भन्दा ठूलो अरु नहुने बताउँदै विद्यार्थीहरु जसरी अघि बढ्छ, मुलुकको समृद्धि त्यसमा निर्भर हुने बताउनुभयो । वार्षिक उत्सवको अवसरमा विद्यालयमा स्थापना...

प्रधानमन्त्री पद पाए छोडिदैन : देउवा

  २०७७-११-१९        boli khabar

१९ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कुनै जिम्मेवारी सम्हाल्ने जिम्मेवारी आएपछि नहट्ने बताएका छन् । बुधबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले आफूलाई कुनै लोभ नभएको तर जिम्मेवारी आए पछि हट्नु पनि नहुने बताए । ‘कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि...

रामपुरमा न्यानो कपडा वितरण

  २०७७-११-१९        boli khabar

पाल्पा, मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगर भित्रका २ सय जेष्ठ, असाहाय तथा विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगर भित्रका १० वटै वडाका २०/२० जना नागरिकलाई वडाको छनौटको आधारमा बलाङ्केट वितरण गरेको हो । आईतबार र सोमबार वडा नं. १, २, ३, ८,...