समाचार

रामपुरमा महिला म्याराथन प्रतियोगिता सञ्चालन हुने

  २०७७-११-१७        boli khabar

पाल्पा, रामपुर नगरपालिकाले महिला म्याराथन प्रतियोगिता सञ्चालन गर्ने भएको छ । मार्च ८ अर्थात् आउदो फागुन २४ गते मनाइने १ सय ११ औं महिला दिवसको अवसरमा प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।महिलाहरुलाई प्रतिस्पर्धी, अब्बल र सक्षम महसुस गराउन फरक किसिमको प्रतियोगिता राखिएको रामपुर नगरपालिकाका उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो...

पाल्पा रामपुर अस्पतालमा अप्रेशन सेवाको शुभारम्भ, दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुरा निकै चुनौती पूण मन्त्रि बराल

  २०७७-११-१६        boli khabar

फाल्गुण १६पाल्पाको र्पुवमा रहेको रामपुर अस्पतालमा अप्रेशन सेवाको शुभारम्भ भएको छ । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले दुर्गम क्षेत्रमा स्वास्थ्यकर्मी पठाउने कुरा निकै चुनौती पूर्ण रहेको बताउनु भएको छ । निक साइमन्स इन्स्टिच्युटको समन्वयमा रामपुर अस्पतालमा सुरु भएको अप्रेशन सेवाको शुभारम्भ गर्दै मन्त्री बरालले मन्त्रालय बाट डाक्टरहरु...

रामपुरका जेष्ठ नागरिकलाई सम्मान

  २०७७-११-१६        boli khabar

फाल्गुण १६ रामपुर नगरपालिकाले ६० वर्ष उमेर पार गर्नु भएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेलीस्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेकोे जानकारी हो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रामपुर नगरपालिकाका ६०जना जेष्ठ नागरिकलाई सम्मान गरिएको समितिको...

३९ औं राष्ट्रिय मगर एकता दिवस रामपुर मा सम्पन्न

  २०७७-११-१५        boli khabar

बन्दना पोखरेल फागुन १५ रामपुर पाल्पा आज ३९ औं राष्ट्रिय मगर एकता दिवस एव एकिकृत मगर उत्थान समाज रामपुर को १३औ बाषिक उत्सव विविध कार्यक्रम गरी मनाएको छ । आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशै भरका मगर समुह, संघ संस्थाले मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि...

रोटरि क्लव रामपुर को बैठक बस्याे

  २०७७-११-१५        boli khabar

फाल्गुण १५ रोटरि क्लव रामपुर को बैठक बसेको छ ।रोटरी क्लब रामपुरका अध्यक्ष राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय गरेको छ । रोटेरीयन बन्दना पोखरेलको स्वागतबाट सुरु भएको बैठकमा बुटवलमा भएको कार्यक्रमको जानकारी रोटरीयन बाबुराम श्रेष्ठले सेवा नै धर्म हो तर सहयोग गर्न पेशा र व्यबसायलाइ उकास्न...

नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव मनायाे

  २०७७-११-१४        boli khabar

फागुन १४ , रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ६ तातोपानि धाममा रहेको नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव ३ दिने विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । २०७६साल फागुन १२ गतेबाट २० सम्म महायज्ञको आयोजना गरी स्थापना गरेको गौशालाले प्रथम बाषिक उत्सव सम्पन्न गरेको हो । प्रथम वार्षिक...

नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव सम्पन्न

  २०७७-११-१४        boli khabar

फागुन १४ , रामपुर पाल्पा रामपुर नगरपालिका वडा नम्वर ६ तातोपानि धाममा रहेको नगर गौशालाले स्थापनाको प्रथम बाषिक उत्सव ३ दिने विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । २०७६साल फागुन १२ गतेबाट २० सम्म महायज्ञको आयोजना गरी स्थापना गरेको गौशालाले प्रथम बाषिक उत्सव सम्पन्न गरेको हो । प्रथम वार्षिक...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

  २०७७-११-१४        boli khabar

१४ फागुन, काठमाडौं । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गएराति उनलाई वीर अस्पताल लगिएको थियो । आज बिहान भने उनलाई थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको जोशीको पारिवारिक स्रोतले जनाएको छ । स्रोतका अनुसार जोशीको मस्तिष्कमा रगत जमेको छ ।...

रामपुरमा मोटरसाईकल दुर्घटना, एक युवकको निधन

  २०७७-११-१४        boli khabar

पाल्पा, रामपुर नगरपालिका ७ किसानबारीमा गएराती मोटरसाईकल दुर्घटना हुँदा एक युवकको घटनास्थल मै ज्यान गएको छ । रामपुर ४ खोप्टार बाट वडा नं. ६ को विजयपुर तर्फ जाँदै गरेको लु १३ प ६८१४ नम्बरको मोटरसाईकल दुर्घटनामा रामपुर ६ विजपुरका ३० वर्षिय युवक सञ्जु आलेको निधन भएको हो । किसानबारी...

रामपुर नगरपालिकाको आठौं नगर सभा सम्पन्न

  २०७७-११-१४        boli khabar

फाल्गुण १३ पाल्पा, आर्थिक वर्ष २०७७/०७८ को योजना संशोधन प्रस्ताव सहित ३ वटा विधेयक र १ वटा नियमावली पारित गर्दै रामपुर नगरपालिकाको आठौं नगर सभा सम्पन्न भएको छ । होटेल न्यू श्रीनगरको सभाहलमा भएको नगरसभाको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ८ वटा गमलामा पानी राखेर दिप प्रज्वलन...