समाचार

माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

  २०७७-१०-२७        boli khabar

२७ माघ, काठमाडौं । सरकारले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । यस वर्षको सोनाम ल्होछार माघ ३० गते परेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने...

वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

  २०७७-१०-२७        boli khabar

२७ माघ, काठमाडौं । सरकारले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १७ गते...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अहीलेकाे समस्या जनताकाे नभई पद लुछाचुडीले ल्याएको

  २०७७-१०-२६        boli khabar

पाल्पा, लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले मुलुकको परिवर्तन जनयुद्धले नभई जनआन्दोलनले ल्याएको बताउनु भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा रामपुर नगर कमिटी र निस्दी गाउँकमिटीले सोमबार रामपुर आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै परिवर्तन १९ दिने जनआन्दोलनले ल्याएको बताउनु भएको हो ।...

तानसेनका जेष्ठ नागरिकलाई सम्मान

  २०७७-१०-२६        boli khabar

तानसेन नगरपालिकाले ८५ वर्ष उमेर पारगर्नुभएको जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । बिगतको योगदान सम्झदै जेष्ठ नागरिकलाई कोसेलीस्वरुप कपडा, पोष्टीक खाना र स्वास्थ परिक्षण सहित सम्मान गरेको तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले जानकारी दिनुभयो । मुख्यमन्त्रि ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत तानसेन नगरपालिकाका दुई सय ६७ जना...

रामपुरमा मुख्यमन्त्री आउदै तयारी पुरा । तस्बिरमा

  २०७७-१०-२६        boli khabar

माघ २६, २०७७ रामपुर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गर्न लागेको कार्यकर्ता भेलाको तयारी पुरा भएको छ । नेकपा रामपुर नगर तथा निस्दी गाउँ कमिटीको संयुक्त आयोजनामा आज माघ २६ गते पाल्पाको रामपुरमा हुने कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाइ लुम्बिनी प्रदेशका मुख्य मन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य शंकर...

रामपुर नगरपालिकाले अर्धवार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गर्याे

  २०७७-१०-२६        boli khabar

पाल्पा रामपुररामपुर नगरपालिकाले अर्धवार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७७र०७८ को अर्धवार्षिक समिक्षा सहित सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।सार्वजनिक सुनुवाईमा स्थानीयले आफ्ना गुनासा राख्दै रामपुर नगरको फोहर व्यवस्थापन हुन नसकेको, र्सावजनिक जग्गाको रेखदेख नभएको, स्वास्थ्य तर्फ कोभीडको हिसाव, सडकको मापदण्ड लक्षीत बर्गका लागि...

रामपुरमा चौथो युथ युनियन मटेरी कप, टाइसेट वितरण

  २०७७-१०-२४        boli khabar

रामपुर (पाल्पा), २४ माघ पाल्पाको रामपुरमा हुने चौथो युथ युनियन कप २०७७ को पत्रकार सम्मेलन गरी टाइसेट वितरण गरिएको छ । मटेरी युथ युनियन क्लब रामपुर नगरपालिकाको आयोजनामा माघ २६ गतेबाट सुरु हुने कपको शनिवार मटेरी ठुलोटारमा पत्रकार सम्मेलन गरी टाइसेट वितरण गरिएको हो । क्लबका अध्यक्ष रामबहादुर रानाको...

रोटरी क्लब अफ रामपुरको बैठक बस्याे

  २०७७-१०-२४        boli khabar

बन्दना पोखरेलरोटरी क्लब अफ रामपुर को आज पाचौं बैठक बसेको छ । होटल श्रीनगरमा बसेको बैठकमा प्रमुख अतिथि लुम्बीनी प्रदेश पाल्पा जिल्ला क्षेत्र न (१)क का प्रदेश सभा सदस्य युबराज खनाल रहनु भएको हो । आफ्नो परिचय सहित बोल्न सुरु गर्नु भएका प्रमुख अतिथि खनालले पञ्चायत देखि आफु बिकासमा...

रामपुर १० कुमराङ्ममा भ्यान दुर्घटना

  २०७७-१०-२४        boli khabar

पाल्पा, रामपुर नगरपालिका ८ मा शुक्रबार साँझ भ्यान दुर्घटना हुँदा ९ जना घाईते भएका छन् । बेझाँड बजार बाट रामपुर १० को बर्दले तर्फ जाँदै गरेको लु १ ज ४३८३ नम्बरको भ्यान साँझ ७ बजे कालीगण्डकी करिडोर अन्तर्गत कुमराङ्गमा अनियन्त्रित भई दुर्घटना भएको थियाे ।घाईते हुनेहरुमा रामपुर नगरपालिका ८...

जनकल्याण आधारभुत विद्यालयले अर्ध बार्षिक परीक्षा नतिजा प्रकाशन गर्‍यो

  २०७७-१०-२३        boli khabar

सिमा श्रेष्ठ पुर्बखोला गाउँ पालिका ५ बिरकोट पाल्पा स्थित जनकल्याण आधारभुत बिधालय ले २०७७सालको अर्ध बार्षिक परीक्षा नतिजा प्रकाशन गरेको छ। बिधालयको प्रधानाध्यापक मन बहादुर गाहाले कोभिड १९ले गर्दा पढाईमा धेरै बाधा त परेकै छ तर गत शैक्षिक बर्षको उपलब्धिको समीक्षा गर्दै कोभिड१९ को जोखिम समयमा पनि गाउँ पालिकाबाट...