बन्दना पाेखरेल सामुदायिक संस्थाको अध्यक्ष तथा मेनेजरहरुको बचत ब्यावस्थापन तथा लेखा तालिम शुरु भएको छ। पुर्बखोला गाउँ पालिका ५ बीरकोटकको वडा भवनमा चारदिने सामुदायिक संस्थाका अध्यक्ष तथा मेनेजरहरुका लागि बचत तथा लेखा तालिम गाउँ पालिकाको आर्थिक सहयोग र पुर्बखोला गाउँ पालिका ५बीरकोट पाल्पाको सामुदायिक बिकासकोष समितिको आयोजनामा यस तालिम...
पाल्प रामपुररामपुर पर्यटन विकास समीति रामपुरको आज बैठक बसेको छ । आफ्नै कार्यलय किसानबारिमा बसेको बैठकमा समितिका नव र्निवाचित अध्यक्ष श्यामकान्त खनालको अध्यक्षता रहेको हो । बैठकमा अवका भावि योजनाहरुका विषयमा छलफल सगँै निणय भएका छन् । बैठकले उपाध्यक्ष सुकदेव पोखरेलको संयोजकत्वमा ४ सदस्सीय विधान मसौदा समिति गठन गरेको...
पाल्पा, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन मुलुकको हितमा नरहेको बताउनु भएको छ । नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पौडेलले पटक पटकको विघटनले देशको नोक्सान, लोकतन्त्रको क्षति र विघटन गर्ने पार्टीलाई घरासायी पार्ने बाहेक केही नगरेको बताउनुभयो । बारम्बारको विघटनले...
बन्दना पोखरेल रामपुरकृषि पर्यटन बिकास पुर्बाधार वडा न ६ को बिकासको आधार भन्ने नारा सहित रामपुर नगरपालिका वडा न ६ को सार्बजनिक सुनुवाइ गरेको छ । वडा सदस्य यम बहादुर भुजेलको स्वागत बाट सुरु भएको सार्बजनिक सुनुवाइ कार्यक्रममा नगर उपप्रमुख बिष्णु देबि घिमिरे आचार्य प्रमुख अतिथि रहनु भएको हो...
पाल्पा , पछिल्लो केही बर्ष यता देशका विभिन्न स्थानमा पर्यटकीय क्षेत्र निर्माण तथा पर्यटन विकासका लागी स्थायिले अग्रसरता देखाउदै आउको छ । आ–आफ्नो क्षेत्रमा बाह्य तथा आन्तरिक पर्यटक भित्र्याउनका लागी पर्यटकीय स्थल निर्माण गरी पर्यटन प्रबद्र्धनमा स्थानिय आफै जुटेका छन् ।घुम्न लायकको घुम्ने ठाँउ बनाउने र आफ्नो क्षेत्रको प्रचार...
प्रेमबहादुर बाकाबल सहलकोट अंशुवर्मा माध्यमिक विद्यालय निस्दी २ सहलकोट पाल्पाको को ५४ औं वाषिर्कोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।विद्यालय व्यवस्थापन समितिको अध्यक्ष देविलाल लामिछाने अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहेको हो।मुख्य पाहुना सारुले कार्यक्रमको उदघाटन गर्दै गाउँ पालिका भित्र रहेका बालालिकाहरुमा...
निस्दी,पाल्पा / १९ माघ । जन उत्थान युवा क्लब निस्दी-६,अर्चले,सिमलडाँडा,पाल्पाको पाचौं वार्षिकोत्सब सम्पन्न भएको छ । वार्षिकोत्सबको आयोजनामा सन्चालन भएको खुल्ला टोल स्तरीय भलिबल प्रतियोगितामा निस्दी-५,बाङलाङ्गले पहिलो स्थान प्राप्त गरेका थिए । जम्मा २१ वटा समूहको सहभागिता रहेको खेलमा आयोजक टीम सिमलडाँडाले दोस्रो र नारीभङ्ज्याङले तेस्रो स्थान प्राप्त गर्न...
बन्दना पोखरेल घर्ती भुजेल समूह रामपुर को आयोजना मा एकदिने अवलोकन भ्रमण सम्पन्न भएको छ । तनहुँ जिल्लाको आँबु खैरेनि गाउँ पालिका वडा नं १ आँदीमुल भुजेल घर्ती समुदायको कला सस्कृती अवलोकन गर्ने त्यहाँको कला सस्कृति भाषा भेष भुषा रहन सहनका जान्नका लागि रामपुर नगरपालिकाका घर्ती भुजेल समुहको आयोजनामा...
नेपाल कम्युनिष्ट पार्टि नेकपा रामपुर नगर कमीटिले आज स्वागत बधाई तथा शुभकामना कार्यक्रम गरेको हो । नेपाल कम्युनिष्ट पार्टी नेकपाको तर्फबाट राष्ट्रिय युवा संघ नेपाल र विद्यार्थी संगठन अनेरास्वबीयुमा जिल्ला आयोजक कमिटिमा मनोनित हुने युवाहरुलाई स्वागत गरेको हो । रामपुर नगरपालिकाबाट राष्ट्रिय युवा संघ नेपालमा प्रतिनिधीत्व गर्ने ६१ जना...
बन्दना पोखरेल रामपुर पाल्पा कृषकको अभियान ‘खाडी नपसौँ, झाँडी पसौँ’ भन्दै प्राङ्गारिक मल उत्पादनमा जुटेका छन् । गाउँघरमा पाइने असुरो, तितेपाती, वनमारालगायतका वानस्पतिक वस्तुको सदुपयोग गर्न नजान्दा त्यसै खेर गइरहेका छन् । उता दिन प्रतिदिन हाम्रा खेतबारीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दो छ । आफ्नै गाउँ ठाउँमा प्रशस्त...