१४ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ । कोरोनाविरुद्धको अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप दिइने छ । विहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाट भर्चुअल रुपमा एकैपटक काठमाडौंका ११ वटा अस्पतालमा खोप अभियानको शुभारम्भ गर्ने छन् । शुक्रराज...
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहले गरेको हेरफेरलाई अस्वीकार गर्दै पत्र पठाएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकको निर्णयानुसार दुवै पक्षलाई सोमबार पत्र पठाएको हो । राजनीतिक दलसम्बन्धी ऐनको नियम २५ को उपनियम (५) अनुसार दुवै समूहको दाबीलाई आयोगले अस्वीकार गरेको जानकारी पत्रमा दिइएको...
रामपुर (पाल्पा), ४ माघ रामपुर स्काउट ग्रुप रामपुर अंग्रेजी आवासीय माविको आयोजनामा स्काउट सम्बन्धी जनचेतनामूलक एकहप्ते कार्यक्रमको आज समापन गरिएको छ । गत माघ २ गतेबाट सुरु भएको कार्यक्रम आज बेझाड बजार चोकमा स्काउट रामपुरका प्रतिनिधि सागर श्रेष्ठको अध्यक्षतामा कार्यक्रम गरिएको हो । विद्यार्थी सन्देश कंडेलको स्वागतबाट सुरु भएको...
पाल्पामानब बेचविखन बाट प्रभावितहरुको आत्मसम्मान र्पुवक बाच्न पाउने अधिकारको सुनिश्चित गरौ भन्ने नारा सहित पर्पल फाउन्डेसनले एक कार्यक्रम गरेको छ । मानब बेचविखन बाट प्रभाबित प्रदेश स्तरीय भेला तथा सन्जाल निर्माणमा पर्पल फाउन्डेसनको ऐक्यवद्धता कार्यक्रम भएको हो । कार्यक्रम पछि प्रेस विज्ञप्ती जारि गरीएको छ । विज्ञप्ती लुम्बीनी प्रदेशका...
पाल्पा रामपुर रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसान बारीमा कार्यक्रम गरी सम्पन्न भएको हो ।रामपुर उपत्यका पर्यटन विकास समिति रामपुर पाल्पाका अध्यक्ष मुरारी प्रसाद काफ्लेको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर...
पाल्पा- निस्दी गाउँपालिका मित्यालमा विविध खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। माघे संक्रान्तिको अवसर पारेर मित्याल स्पोर्ट्स क्लबको मुख्य आयोजना तथा मित्याल बजार व्यवस्थापन समितिको सह- आयोजनामा संचालित खेलकुद प्रतियोगिता आइतबार सकिएको हो। नौलो बिहानी पार्क रुक्सेभन्ज्याङमा भएको खेलकुद प्रतियोगितामा पुरुष भलिब तर्फ ३० समूह , महिला भलिबल तर्फ १२...
पाल्पा, ४ माघ । आफ्नै श्रीमती ५७ वर्षीया रमा कुमारी दराईको हत्या गरेको आरोपमा रामपुर नगरपालिका वडा नं ५ बेजाड बस्ने बुद्दी दराईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको हो । बुद्धिले शनिबार...
रामपुर (पाल्पा), ३ माघसंसद बिघटनको बिरुद्ध कांग्रेसले असहमती जनाउँदै सडक आन्दोलन गर्नु परेको नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व उद्योग मन्त्री नबिन्द्रराज जोशीले बताउनुभयो । शनिवार पाल्पाको रम्भा गाउपालिकाको वडा नं १ हुँगीमा भएको कार्यक्रममा जोशीले सरकारले लोकतन्त्र, संविधानमाथि प्रहार गरी असंबैधानिक तरिकाले संसद बिघटन गरेकाले त्यसको बिरुद्धमा बाध्य...
बन्दना पोखरेल रामपुर पाल्पा पर्यटनको बिकास तथा जैविक बिबिधताको संरक्षण एवं सम्बर्द्धन स्थानीय धार्मिक एवं पर्यटकिय स्थलको प्रचारप्रसार गरि बिश्वमा चिनाउने उदेश्यबाट अभिप्रेरित भै होमस्टे(घरबास)पर्यटन कार्यक्रम सञ्चालन गरि आन्तरिक तथा बाह्य पर्यटक भित्र्याई कालीगण्डकी नदिबेसी उपत्यकाकै पहिलो होमस्टेको रुपमा २०७५ पौष २९गते स्थापना भएको हो दरै होम स्टे। अहिले...