काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश नहुने भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले उनको नियुक्ति बदरको माग गर्दै दायर रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यसअघि सर्वोच्च अदालतले उनको नियुक्ति यथास्थितमिा राख्न भन्दै अन्तरिम आदेश जारी...
रामपुर पाल्पा कार्तीक २३ अपाङ्गता आय र्आजन विषेश कार्यक्रम आज रामपुरमा सम्पन्न भएको छ । लक्जाम्वर देशको (ONGD-FNEL)सुधारिएको जिबीको र्पाजन परियोजना अन्र्तगत परिलक्षित (forward-looking) सस्थां ललितपुरको सहयोगमा साथै स्वाभलम्वन अपाङ्गता विकास समुह (self help group) रामपुर पाल्पा को आयोजनामा रामपुर नगरपालिका भित्रका फरक क्षमता भएका व्याक्तिलाई आयआर्जनका सामग्री वितरण...
पाल्पा / कार्तिक २३ गते । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा जापानीज नागरिक काजुमासा काकिमीद्वारा राहत वितरण गरिएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण दैनिक उपभोग्य सामान जुटाउन समस्या भएका ८० घरपरिवारलाई राहत वितरण गरिएको हो । पाल्पालीहरुको माझ ओके बाजे भनेर चिनिने समाजसेवी काकिमीले...
पाल्पा रामपुर। रामपुर नगरपालिका –८ ढकालचौपारी बस्ने ६९ वर्षीय मनकुमारी श्रेष्ठको घरबाट लुटपाट गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया राममाया श्रेष्ठ र स्थानीय ३० वर्षीय माधव पंगेनी पक्राउ परेका छन् । गत मंगलबार खुकुरी देखाएर उनीहरुले सुन र नगद लुटपाट गरेका थिए । मंगलबार बिहान साढे १ बजेको समयमा...
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले पाल्पाको माथागढी गाउँपालिकाको वदवारी(तिनाउ खोला) पुलको शिलान्यास गरेका छन् । पाल्पाको रुप्से–बदवारी–चिदीपानी सडक खण्डमा पर्ने उक्त पुल लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको लागतमा निर्माण हुन लागेको हो । रु रु ५ करोड ८२ लाख ४३ हजार ४०७...
पाल्पा रामपुर पाल्पा – जिल्लाको निस्दी गाउँपालिकालाई यसैवर्ष खरको छानोरहित गाउँपालिका बनाउने अभियान शुरु गरिएको छ ।आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम अनुसार निस्दीलाई खरको छानो मुक्त घर बनाउने उद्देश्यले गाउँपालिकाभरि प्रत्येक घरधुरीलाई कर्कट पाता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभएको छ । गत वर्षको तथ्यांक अनुसार...
पाल्पा, रामपुर नगरपालिका भित्र भिडभाड कम गर्नका लागि आईतबार देखि जोर विजोर प्रणाली लागु हुने भएको छ । मौसम परिवर्तन संगै चिसो बढेकाले कोरोना संक्रमणको जोखिम अझ उच्च रहेको भन्दै नगरपालिकामा शुक्रबार बसेको सर्व पक्षिय बैठकले निजी तथा सार्वजनिक सवारी साधनहरुमा जोरविजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।...
पाल्पा – चर्चरे–सराई–आर्यभञ्ज्याङ सडकखण्डको बाँधबारीमा पक्की पुल निर्माणको काम सुरु भएको छ । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानी, वडा नं २ रुप्से र वडा नं. ३ कसेनी र बगनासकाली गाउँपालिका २ पोखराथोकको सिमानामा पर्ने बाँधबारीमा पक्की पुल निर्माण सुरु भएको हो । पुल बनेपछि जुनसुकै समयमा चर्चरे– सराई...
पाल्पा, १९ कात्तिक । पाल्पाको रामपुर नगरपालिका वडा नं. १० का विद्यालयहरुमा कोरोनाभाइरस नियन्त्रण गर्ने स्वास्थ्य सामग्रीहरु वितरण गरिएको छ । काठमाडौको खुल्ला मञ्चमा खाना खुवाउदै आएको हाम्रो टिम नेपालको सहयोग र हेक्लाङ समाजको संयोजनमा उनीहरुलाई मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । रामपुर १० रामटारमा रहेको...
बुटवल, कार्तिक १८ । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । यस अघि प्रमुख सचेतक रहेका बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमालले पदबाट राजीनामा दिएपछि रिक्त रहेको प्रमुख सचेतक पदमा कांग्रेस संसदीय दलका नेता वीरन्द्र कनौडियाले रूपन्देहीका सांसद खानलाई प्रमुख सचेतक नियुक्त...