पाैष २० पाल्पा, पाल्पाका किसानले व्यावसायिक अलैची खेती सुरु गरेका छन् । जिल्लाको निस्दी स्थित झिरुबासको लवेद, खाँदर, सहलकोट र रैनादेवी छहराको बल्ढेङ्गढीका किसानले आठ हेक्टर क्षेत्रफलमा अलैची खेती गरेका हुन् । कबुलियती वन कार्यक्रममार्फत अलैचीका बिरुवा र प्राविधिक सहयोग पाएपछि यहाँका किसानले अलैचीको व्यावसायिक खेती थालेका हुन् ।...
पाल्पा बाग्लुङ जिल्लाका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुलेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा वर्ष २२ का धनबहादुर कंडेलले जिल्ला...
पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा परि चालकको निधन भएको छ । आइतबार दिउँसो सवा ३ बजे रिब्दीकोट गाउँपालिका–३ स्थित लप्सीको रुख नजिकै भएको टिप्पर दुर्घटनामा परि टिप्परका चालक रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ४० बर्षीय रामु कार्कीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनवल नवलपरासीबाट पाल्पा सिद्देश्वर...
रामपुर अस्पताल पाल्पामा नयाँ एम्वुलेन्स सन्चालनमा आएको छ । प्रदेश सरकारको लगानीमा रामपुर अस्पतालले एम्बुलेन्स खरीद गरेको हो । अस्पताल सन्चालक समीतका सदस्य ईश्वरी देवि खनालको अध्यक्षतामा सन्चालन भएको कार्यक्रममा नयाँ एम्वुलेन्स सन्चालनमा ल्यार्इएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेस साम्सद युवराज खनालले बोल्दै अस्पतालले विपन्न परिवारलाई पनि...
पाल्पा,पुस १८ नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अगुवा कार्यकर्ता भेला शनिबार पाल्पामा सम्पन्न गरेको छ । अगुवा कार्यकर्ता भेलालाइ नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेकपाका स्थाइ कमिटी सद्स्य प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको छ । मन्त्री ज्ञवालीले नेकपा पाल्पा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्य...
काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । संसद् विघटनविरुद्ध संघर्ष गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।...
१७ पुस, काठमाडौं । आजबाट इस्वी संवतको नयाँ वर्ष सन् २०२१ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदान प्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । इसाई धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको मृत्युपछि अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् । ग्रेगोरियन पात्रोअनुसार सन्...
काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई पर्सा प्रहरीको समन्वयमा वीरगन्जबाट पक्राउ गरेको हो । उनीविरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ । उनलाई थप अनुसन्धानका लागि नवलपरासी पठाइएको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । यो...
पाल्पा, निस्दी गाउँपालिकामा रोटरी क्लव रामपुर, पाल्पाको संयोजन तथा हेल्पडेमको सहयोगमा सुइटर वितरण गरेको छ । निस्दी ३ झिरुबासको लक्ष्मी मा.वि. र निस्दी ४ मित्यालको गौरीशंकर मा.वि.मा कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुलाई जाडोमा लगाउने सुइटर हस्तान्तरण गरेको हो । रोटरी क्लवको रोटरी मेम्बर तथा रामपुर बचत तथा...
पौष १० पाल्पा रामपुरसिताकुण्ड दुग्ध उत्पादक सहकारी संस्था रामपुर पाल्पाले आठौ वार्षिक साधारणसभा समापन गरेको छ । साधारण सभा सस्ंथाका ज्येष्ठ सेयर सदस्य लोकनाथ खनालले उद्घाटन गर्नुभएका हो ।संस्थाका उपाध्यक्ष दुर्गादेवि आचार्यको स्वागतबाट सुरु भएको कार्यक्रममा वार्षिक प्रतिवेदन सचिव विनोद श्रेष्ठले,कोषाध्यक्ष विष्णुदेवि पोखरेलले कोषाध्यक्षको प्रतिवेदन, लेखा लेखा सम्बन्धि सुपरिवेक्षण...