समाचार

एसईईको नतिजा सार्वजनिक, नतिजा केमा, कसरी हेर्ने ?

  २०८१-०३-१३        बोली खबर

पाल्पा । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । नतिजाअनुसार ४७.८६ प्रतिशत विद्यार्थी ग्रेडिङमा समावेश भएका छन् । बोर्डले सार्वजनिक गरेको एसईईको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजासम्बन्धी विवरण विभिन्न वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने जनाएको छ । कार्यालयले...

बालश्रम शोषण तथा दु्रव्यवार सम्वन्धी सचेतना कार्यक्रम रामपुरमा सम्पन्न

  २०८१-०३-०७        boli khabar

पाल्पा । पाल्पाको रामपुरमा बालश्रम दु्रव्यबार विरुद्धको सचेतना मुलक कार्यक्रम रामपुर पाल्पामा भएको छ । होटल न्यु श्रीनगरमा भएको कार्यक्रम सामाजिक डिभिजन कार्यलय तानसेन पाल्पाको आयोजना तथा रामपुर उद्योग बाणिज्य सघ रामपुर र बेस नेपालको समन्वयमा सरोकारवालाहरु सग सचेतना तथा अन्तरक्रिया कार्यक्रम भएको हो । सामाजिक डिभिजन कार्यलय तानसेनका...

रामपुर नगरपालिकाद्धारा ७३ करोड ८५ लाख बराबरको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

  २०८१-०३-०७        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले आगामी आर्थिक वर्षको लागि बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को लागि नगर सभाको १५ औं अधिवेशन मार्फत ७३ करोड ८५ लाख ४ हजारको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगर सभाको १५ औं अधिवेशनमा नगर...

बगनासकालीमा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम सुरू

  २०८१-०३-०७        boli khabar

पाल्पा । आदिवासी जनजाति समन्वय समिति, बगनासकाली,पाल्पाकाे आयाेजनामा दुई दिवसीय क्षमता अभिवृद्धि तालिम बगनासकाली गाउँपालिका वडा नं.५ काे सामुदायिक सिकाई केन्द्र चापपानीमा बिहिवारदेखि सुरु भएकाे छ । तालिममा सामाजिक अभियन्ता दलबहादुर गुरुङ र बेनप्रसाद थापाले क्षमता भनेकाे के हाे ? याे कसरी अभिवृद्धि हुन्छ ? क्षमता अभिवृद्धिका तरिकाहरु,बैठक सञ्चालनका...

रामसिता रामपुर यातायातको काठमाण्डौंमा टिकट काउण्टर, यात्रुलाई सहज

  २०८१-०३-०५        बोली खबर

पाल्पा । रामसीता रामपुर यातायात प्रा.लि.रामपुर पाल्पाले काठमाडौंमा टिकट काउन्टर स्थापना गरेसंगै यात्रुलाइ सहज हुनेभएकाे छ । पाल्पाको रामपुर देखि काठमाडौं सहित विभिन्न स्थानमा स्तरीय हाईस सेवा सञ्चालन गर्ने तयारी गरिरहेको यातायात कम्पनीले मंगलबार काठमाडौं नयाँ बसपार्कमा काउण्टर स्थापना गरेको हो । रामपुरमा प्रधान कार्यालय रहेको प्रालिले गोङ्गबु नयाँ...

मित्यालको झ्याल्टुङ्गमा स्कार्पियो दुर्घटना, ९ जना घाइते

  २०८१-०३-०२        बोली खबर

पाल्पा। निस्दी गाउँपालिका–४, मित्यालको झ्याल्टुङ्गमा स्कार्पियो दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शनिबार भिरपानीमा भएको डेण्टल शिविर बाट फर्किने क्रममा स्वास्थ्यकर्मी सहितको टोली सवार स्कार्पियो दुर्घटना भएको थियो । होराईजन डेण्टल क्लिनीक द्वारा सञ्चालित शिविर बाट फर्किने क्रममा बा १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला...

रामपुर साहित्यिक प्रतिष्ठानको ‘रामकुञ्जिका’ लोकार्पण तथा रचना वाचन कार्यक्रम सम्पन्न

  २०८१-०२-३०        boli khabar

पाल्पा, रामपुर साहित्यिक प्रतिष्ठान रामपुर पाल्पाले ‘रामकुञ्जिका’ पुस्तकको लोकार्पण संगै रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ । प्रतिष्ठानले वार्षिक उत्सवको अवसरमा प्रकाशन गरेको ‘रामकुञ्जिका’   लोकार्पण संगै साहित्यकारहरुको उपस्थितिमा रचना वाचन कार्यक्रम गरेको हो । रामपुर साहित्यिक प्रतिष्ठानका अध्यक्ष मित्रलाल गौतमको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका प्रमुख रमण बहादुर...

गंगा दशहरामा खुल्ला वडा स्तरिय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु

  २०८१-०२-२९        boli khabar

कालीका युथ क्लब को पाँचौँ वार्षिकोत्सव तथा गंगा दशहरा मेला-२०८१ को अवसरमा आयोजित खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता साथै विविध साँस्कृतिक कार्यक्रम २०८१ आज देखि सुरु भएको छ । कालिका युवा क्लबका अध्यक्ष यम बहादुर आलेको अध्यक्षता र रामपुर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष राम...

पाल्पामै पहिलो ‘स्टेक जोन’ रामपुरमा शुभारम्भ

  २०८१-०२-२३        बोली खबर

पाल्पा । पाल्पा जिल्ला मै पहिलो पटक रामपुरमा स्केट जोनको शुभारम्भ गरिएको छ । रामपुर–५, बेझाँड राममन्दिर चोकमा रामपुर स्केट जोन बुधबार देखि सञ्चालनमा आएको हो । बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय स्केट खेलको विकाससँगै, पर्यटन तथा नगरको विकासमा टेवा दिने उद्देश्यका साथ इन्डोर स्केट जोन सञ्चालनमा...

रामपुरका ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण

  २०८१-०२-२३        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाले वरिष्ठ ज्येष्ठ नागरिकहरुकाे सम्मान सहित स्वास्थ्य परिक्षण गरेको छ ।नगरपालिकाले साेमबार नगर भित्रका ११ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान सहित स्वास्थ्य परिक्षण र अभिमुखिकरण प्रदान गरेको हाे । नगरपालिकाले प्रत्येक वडाबाट १/१ जना गरी ११ जना सबै भन्दा ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो।ज्येष्ठ नागरिकहरुलाई छाता,दोसल्ला,थर्मस,सम्मान पत्र...