समाचार

नवलपरासीको धौवादीमा जिप दुर्घटनाः मृतक चारै जनाको सनाखत

  २०७९-०८-१६        बोली खबर

पाल्पा । नवलपरासीको धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार–५...

स्याङ्जा २ मा पुन: मतदान नहुने, गणना गर्न आयोगको निर्देशन

  २०७९-०८-१४        बोली खबर

काठमाडौं । स्याङ्जा-२ मा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । स्याङ्जा-२ मा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले बताए । स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी...

पाल्पाका निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई प्रमाण पत्र प्रदान (फाेटाे सहित)

  २०७९-०८-११        बोली खबर

पाल्पा। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भए संगै पाल्पाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । शुक्रबार दिउँसो जिल्लाको दुई वटै निर्वाचन क्षेत्रको मतगणना सकिए संगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको हो...

पाल्पा क्षेत्र नं. १(२) मा एमालेका खेम बहादुर सारु भारीमतका साथ विजयी

  २०७९-०८-०९        बोली खबर

पाल्पा । पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश २ मा नेकपा एमालेका खेम बहादुर सारु निर्वाचित भएको छ । कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पछि पादै सारु निर्वाचित भएको हो । सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार...

पाल्पा-१ मा भारी मतका साथ एमालेका आचार्य बिजयी

  २०७९-०८-०९        बोली खबर

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ मा भारी मतले नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यमा नेकपा एमालेले जित हात पारेको हो । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर एकबाट नेकपा एमालेका नारायण प्रसाद आचार्यले ३१ हजार १ सय ३...

मतगणना नसकिँदै पाल्पामा ठाकुर गैरेको जित सुनिश्चित

  २०७९-०८-०९        बोली खबर

पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित सुनिश्चित बनाएका छन् । मतगणाना जारी रहेपनि उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले अग्रता लिएका छन् । स्थानीय तहको निर्वाचनमा वडास्तरमै भएको गठबन्धनविरुद्ध एमाले...

रामपुरमा एमालेकाे विजयी र्याली (फाेटाे/भिडियाे)

  २०७९-०८-०८        बोली खबर

पाल्पा । पाल्पा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य १(१) मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले फराकिलो मतान्तरसहित विजयी भएका छन् । विजयी भएकाे निर्वाचन कायार्लयले घाेषणा पछि रामपुरमा विजयी र्याली निकालेका हाे । विजयी र्यालीमा नेता कार्यकर्ताकाे तथा शुभचिन्तकहरूकाे सहभागिता रहेकाे थियाे । फुलमाला सहित सहभागि भएकाे र्यालीमा...

पाल्पा-१(१)काे प्रदेशसभामा एमालेका श्रेष्ठ फराकिलो मतान्तरसहित विजयी

  २०७९-०८-०८        बोली खबर

पाल्पा। पाल्पा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य १(१) मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार श्यामकान्त खनाललाई ५ हजार ३९० मतको अन्तरले हराएका हुन् । एमालेका श्रेष्ठले १७ हजार ६४१ मत ल्याउँदा खनालले १२ हजार २५१ मत प्राप्त गरे...

पाल्पाकाे दुवै क्षेत्रमा एमाले उम्मेदवारकाे अग्रता कायमै

  २०७९-०८-०६        बोली खबर

पाल्पा । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहँदा अहिलेसम्म प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पाल्पा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुरप्रसाद गैरेले शुरूवती चरणमै अग्रता लिएकाे हाे । हाल सम्म प्राप्त मत अनुसार...

पाल्पा-१ मा एमालेकाे फराकिलाे मतान्तरसहित नारायणको शुरुआती अग्रता

  २०७९-०८-०६        बोली खबर

पाल्पा । पाल्पाको क्षेत्र नं १ मा नेकपा एमालेका नेता तथा उम्मेदार नारायण प्रसाद आचार्यले शुरुआती चरणमै फराकिलो मतान्तरले अगाडि लागेका छन् । उनले २७५९ मत ल्याउँदा सत्तागठबन्धनका उम्मेदार नेपाली काँग्रेसका नेता तथा उम्मेदवार  ज्ञान बहादुर गाहाले १२२५ मत प्राप्त गरेकाे छ । गाहाविरुद्ध नेकपा एमालेका उम्मेदवार आचार्यले मतान्तर...