पाल्पा । पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश २ मा नेकपा एमालेका खेम बहादुर सारु निर्वाचित भएको छ । कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पछि पादै सारु निर्वाचित भएको हो । सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार...
पाल्पा । पाल्पा क्षेत्र नम्बर १ मा भारी मतले नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यमा नेकपा एमालेले जित हात पारेको हो । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर एकबाट नेकपा एमालेका नारायण प्रसाद आचार्यले ३१ हजार १ सय ३...
पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित सुनिश्चित बनाएका छन् । मतगणाना जारी रहेपनि उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले अग्रता लिएका छन् । स्थानीय तहको निर्वाचनमा वडास्तरमै भएको गठबन्धनविरुद्ध एमाले...
पाल्पा । पाल्पा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य १(१) मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले फराकिलो मतान्तरसहित विजयी भएका छन् । विजयी भएकाे निर्वाचन कायार्लयले घाेषणा पछि रामपुरमा विजयी र्याली निकालेका हाे । विजयी र्यालीमा नेता कार्यकर्ताकाे तथा शुभचिन्तकहरूकाे सहभागिता रहेकाे थियाे । फुलमाला सहित सहभागि भएकाे र्यालीमा...
पाल्पा। पाल्पा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य १(१) मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले फराकिलो मतान्तरसहित विजयी भएका छन् । उनले नेपाली कांग्रेसका उम्मेदवार श्यामकान्त खनाललाई ५ हजार ३९० मतको अन्तरले हराएका हुन् । एमालेका श्रेष्ठले १७ हजार ६४१ मत ल्याउँदा खनालले १२ हजार २५१ मत प्राप्त गरे...
पाल्पा । जिल्लाका दुई वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहँदा अहिलेसम्म प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उम्मेदवारको अग्रता रहेको छ । पाल्पा क्षेत्र नं. १ मा एमाले उम्मेदवार नारायण प्रसाद आचार्य र क्षेत्र नं. २ मा ठाकुरप्रसाद गैरेले शुरूवती चरणमै अग्रता लिएकाे हाे । हाल सम्म प्राप्त मत अनुसार...
पाल्पा । पाल्पाको क्षेत्र नं १ मा नेकपा एमालेका नेता तथा उम्मेदार नारायण प्रसाद आचार्यले शुरुआती चरणमै फराकिलो मतान्तरले अगाडि लागेका छन् । उनले २७५९ मत ल्याउँदा सत्तागठबन्धनका उम्मेदार नेपाली काँग्रेसका नेता तथा उम्मेदवार ज्ञान बहादुर गाहाले १२२५ मत प्राप्त गरेकाे छ । गाहाविरुद्ध नेकपा एमालेका उम्मेदवार आचार्यले मतान्तर...
पाल्पा । पाल्पाको क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदार ठाकुर गैरेले सत्तागठबन्धनका उम्मेदार नेकपा एसका नेता सोमप्रसाद पाण्डेविरुद्ध मतान्तर फराकिलो बनाउँदै लगेका छन् । सुरुवाती गणनामा पछाडि रहेका गैरेले अग्रता लिँदै क्रमशः मतान्तर बढाउँदै लगेका हुन् । ०५१ सालदेखि सो क्षेत्रमा लगातार लड्दै आएका नेता पाण्डे अहिले सत्तारुढ...
पाल्पा । पाल्पाको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । आज दिउँसो ३ः३० वजेबाट सुरु गर्ने भनिएपनि साझ अबेर गरेर मतगणना सुरु भएको हो । मतगणनास्थल तयारी नहुदा ढिलाइ भएको निर्वाचन कार्यालय रामपुरले जनाएको छ । क्षेत्र नं १ को प्रदेश सभा १ बाट मतगणना सुरु भएको...
पाल्पा। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा पाल्पामा झण्डै ६१ प्रतिशत मत खसेको छ । दुई प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको पाल्पामा कुल मतको ६० दशमलव ९४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय पाल्पाले जनाएको छ । २ लाख १ हजार ३ सय २६ मतदाता रहेको पाल्पामा १...