प्रदेश १

‘डिजिटल रामपुर’ एमाले उम्मेदार अर्यालको संकल्प

  २०७९-०१-२१        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार  शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेकाेछ । “रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याएकाे हाे । नगर प्रमुख पदमा निर्वाचित भएमा...

भोलि इस्लाम धर्मालम्बीहरुको ईद पर्व देशभर सार्वजनिक विदा

  २०७९-०१-१९        बोली खबर

काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको  छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

एमाले चुनावी घरदैलाे कार्यक्रममा कांग्रेस युवाकाे आक्रमण (तस्बिरसहित)

  २०७९-०१-१८        बोली खबर

पाल्पा । स्थानीय निर्वाचनको सम्बन्धमा नेकपा एमालेका नगर प्रमुख उपप्रमुख सहितका उमेम्वारहरुले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा आज शिकोडाँडामा नेपाली काग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन । विहान देखि वडा नं. १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाई, दिदीबहिनीसंग परिचय एवं मत माग्ने काम...

निस्दीमा पाटाले दिएकाे स्वतन्त्र उम्मेदवारी फिर्ता

  २०७९-०१-१७        बोली खबर

पाल्पा । निस्दीमा पालिका अध्यक्षका स्वतन्त्र उम्मेदवारी दमन सिंह पाटाले उम्मेदवारी फिर्ता लिनुएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे हो । पाटाले गएको १२ गते स्वतन्त्रबाट पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए । पाटाले आफु पार्टीको जिम्मेवारी पदमा रहेकोले पार्टीको नीति , सिद्धान्त...

सातामा दुई दिन सार्वजनिक बिदा, कार्यालय समय एक घण्टा बढ्यो

  २०७९-०१-१४        बोली खबर

काठमाडौं । सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । जेठ १ गतेबाट लागू हुनेगरी शनिबार र अाइतबार बिदा दिने सरकारले सो निर्णय गरेको हो । हप्तामा दुईदिन बिदा भएपनि कार्यालय समय भने बढाइएको छ ।   बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म कार्यालय समय...

रामपुरको मेयर उपमेयर सहित सबै वडामा एमाले उम्मेदवारको मनोनयन दर्ता (नामावली तथा तस्बिर सहित)

  २०७९-०१-१२        बोली खबर

पाल्पा । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रामपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका सहितका वडा अध्यक्ष तथा सदस्यहरुले उम्मेदवारको मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार शिव अर्याल र उपमेयरका उम्मेदवारमा दुर्गा देवी राना सहितले सोमबार मनोनयन दर्ता गरेका हुन् । वडा अध्यक्ष तथा...

रामपुरको मेयर र उपमेयरमा एमाले उम्मेदवारको मनोनयन दर्ता

  २०७९-०१-१२        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा नेकपा एमालेबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार शिव अर्याल र उपमेयरका उम्मेदवार दुर्गा देवी रानाले सोमबार मनोनयन दर्ता गरेका हुन् । मनोनयन गर्न जाने क्रममा मेयरका उम्मेदवार अर्याल रामपुरको मेयरमा प्रतिस्पर्धा गर्न पाउनुलाई शौभाग्य ठानेको बताए । उपमेयरकी उम्मेदवार...

एमाले निस्दीः अध्यक्षमा सारू, उपाध्यक्षमा श्रेष्ठले उम्मेदवारी दिदै

  २०७९-०१-१२        बोली खबर

पाल्पा। नेपाल कम्युनिष्ट पार्टी ( एमाले) निस्दी गाउँपालिकाकाे अध्यक्षमा मुक्त बहादुर सारूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । निस्दीगाउँपालिकाकाे अध्यक्षमा मुक्त बहादुर सारू र उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने  नेकपा (एमाले) निस्दीले जनाएकाे छ । सारु निर्वाचित पालिका अध्यक्ष समेत हुन् । पार्टीले सारुलाई नै निरन्तरता दिएको छ...

एमाले चापाकोटः मेयरमा कोइराला, उपमेयरमा मल्लले उम्मेदवार दिदै

  २०७९-०१-१२        बोली खबर

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी ( एमाले) ले चापाकोट नगरपालिकाको मेयरमा राजु कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । चापाकोट नगरपालिकाको मेयरमा राजु कोइराला र उपमेयरमा सृष्टि मल्ललाई उम्मेदवार बनाउने प्रदेश कमिटीले निर्णय गरेको नेकपा (एमाले) चापाकोटले जनाएकाे छ ।

सुन अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

  २०७८-११-२५        बोली खबर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...