पाल्पा, इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि...
निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन ।...
निस्दी, निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको...
३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...
२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।
सूचनाको पहुँच पुर्याउन ग्रामिण क्षेत्रका समाचारलाई प्राथमिकतामा राखेर “नयाँ र निष्पक्ष समाचार” सहित गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर http://www.bolikhabar.com अनलाईन संस्करण हो । बोली खबर, खबर विहिनहरुको खबर बन्न सकोस, आवाज विहिनको आवाज बन्न सकोस, आर्थिक सामाजिक धार्मिक एवं राजनितिक रुपान्तरणमा समाजमा हातेमालो गर्न सक्ने बनाउने उद्धेश्य रहेको...
काठमाण्डाैं, ९ चैत्र २०७७, सरकारले आगामी वर्ष ०७८ मा थप चार दिन चाडपर्व बिदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा जनैपूर्णिमा, दसैँको घटनास्थापना, माघे संक्रान्ति र तिहार भाइटीकाको भोलिपल्ट पनि बिदा दिने निर्णय गरेको हो । आगामी वर्षका बिदासम्बन्धी विवरण सोमबार सार्वजनिक गर्ने सरकारको तयारी...
काठमाडौँ — यस वर्षको एसईई तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालका अनुसार एसईई जेठ १३ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । त्यस्तै कक्षा १२ को परीक्षा जेठ २६ देखि...
काठमाडौं । सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएको छ । सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा प्रतिबन्ध हट्ने उल्लेख छ । “नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट...