बागमती

रामपुरमा बृहत लाखे नाच प्रर्दशनी (फाेटाेमा हेर्नुहाेस्)

  २०७९-०५-२५        बोली खबर

पाल्पा । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा १२ औं बृहत लाखे नाच प्रर्दशनी सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सांसद युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि खनालले नेवार समुदायको संस्कार परम्परा संस्कृतिको जगेर्ना र पर्यटन प्रबर्द्धनका लागि थप टेवा पुगोस् भन्ने शभकामना मन्तब्य दिएका...

गठबन्धनमा सीट बाँडफाँटमै सकस – कांग्रेस ८५, अन्य दल ८० सीटमा होला सहमति ?

  २०७९-०५-१७        बोली खबर

काठमण्डाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तारूढ गठबन्धनबीच सीट बाँडफाँटका लागि बिहीवार रातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूसहितको कार्यदल बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । आगामी मंसिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूले सीट बाँडफाँटका लागि कार्यदल बनाएर काम गरिरहेका छन् । गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी...

राप्रपा, लोसपा र नेपाली काङ्ग्रेस परित्याग गरी जसपा प्रवेश

  २०७९-०५-१७        बोली खबर

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् । बुधबार पार्टीको बागमती प्रदेश समिति घोषणा कार्यक्रममा अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई खादा ओढाएर...

अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति बीच हुने : चौधरी

  २०७९-०५-१६        boli khabar

पाल्पा । नेकपा एमालेका सचेतक एवं पोलिटव्युरो सदस्य शान्ता चौधरीले अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति विचमा चुनाव भएको भन्दै नेकपा एमालेले जित्यो भने देशले र महागठबन्धनले जित्यो भने विदेशीले जित्ने दावी गर्नुभयो । बिकास र समृद्धि ल्याउने सबैलाइ सम्मान गर्ने देशलाइ बिकासको युगमा पुर्याउन एमालेसंग अन्य...

न्यायाधीश माग गर्नेलाई नबनाउँदा मेराविरूद्ध लागे: चोलेन्द्रशमशेर

  २०७९-०५-१५        बोली खबर

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले महाभियोग...

आज हरितालिका तीज

  २०७९-०५-१४        बोली खबर

पाल्पा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति...

आज कुसे औंसी, बुबाको मुख हेर्ने दिन

  २०७९-०५-११        बोली खबर

काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्‍याउने गर्छन् । कुश...

डोजर लगाएपछि बालेनले लेखे- मैले के बिराएँ ?

  २०७९-०५-०९        बोली खबर

काठमाडौं । अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन्...

नागरिकता विधेयककाे नेमकिपाद्बारा विरोध प्रर्दशन

  २०७९-०५-०२        बोली खबर

काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभामा छलफलका क्रममा रहेको नागरिकता विधेयकको विरोधमा नेमकिपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामै फिर्ता...

कांग्रेस सांसदले गरिन् राष्ट्रपति कदमको स्वागत

  २०७९-०५-०२        बोली खबर

काठमाण्डाैं । सत्तारुढ नेपाली कांग्रेसकी एक सांसदले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी छन् । दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको उनले बताइन् । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद पार्वता डीसी...