बागमती

सुन अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

  २०७८-११-२५        बोली खबर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...

भोली सार्वजनिक विदा

  २०७८-११-१८        बोली खबर

काठमाडौं । सरकारले भोली सार्वजनिक विदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्षमा देशभरी विदा दिने निर्णय भएको जनाएको छ । गृहमन्त्रालयको सिफरिसमा मन्त्रिपरिषद बैठकले विदा दिने निर्णय गरेको हो ।

४०औं राष्ट्रिय मगर एकता दिवस रामपुरमा आएर मनाए (फाेटाेसहित)

  २०७८-११-१६        बोली खबर

पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृति झल्किने पहिरन सहितको र्यालीले बेझाँड बजार मगरमय बनायो । अ-आफनो मगरभेषभुषा सहितको मगर दिदीबाहिनी, दाजुभाईको समूह बेझाँडमा मगर दिवस मनाए । हेरौं तस्बिरहरू । सबै...

रामपुरमा मोटरसाइकल दुर्घटनामा परी एक युवाको ज्यान गयो

  २०७८-११-०५        boli khabar

पाल्पा। पाल्पाको रामपुरमा मोटरसाइकल दुर्घटनामा परी बुधबार एक युवाको ज्यान गएको छ । बुधबार साझ करिब ९ बजेको समयमा दुर्घटनामा परी रामपुर नगरपालिकन-४ भिमसेन टोलका ४२ वर्षीय प्रेम बहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । पाल्पा रामपुर नगरपालिका-४ स्लामपुर स्थित बागेपसलबाट सदावर्त तर्फ जादै गरेको अवस्थामा प्रदेश ३०२-००८...

स्थानीय निर्वाचन २०७९ वैशाख ३० मा गर्ने सरकारको निर्णय

  २०७८-१०-२४        बोली खबर

काठमाडौं । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ।  सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो।  एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो।  निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न...

जेठ ४ मा स्थानीय चुनाव गर्न प्रधानमन्त्री र निर्वाचन आयोगबीच समझदारी

  २०७८-१०-१८        बोली खबर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले...

मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्कको सदस्यमा चयन

  २०७८-१०-१६        boli khabar

  काठमाडौँ /माघ १५ : विगत ६ वर्षदेखि मिडिया शोध, पत्रकारको क्षमता अभिवृद्धि तथा स्वतन्त्र र जिम्मेवार प्रेसको क्षेत्रमा कार्यरत सस्था मिडिया एक्सन नेपाल मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) को सदस्यमा चयन भएको छ । जनवरी २०२० मा स्थापना गरिएको मिडिया फ्रिडम कोलिसन–कन्सल्टेटिभ नेटवर्क (MFC-CN) प्रेस स्वतन्त्रता र मिडिया...

देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने सीसीएमसीसीको निर्णय

  २०७८-०९-२५        boli khabar

पाल्पा, सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म...

होन्डा कम्पनीले दशैं तिहारको बम्पर विजेतालाई उपहार हस्तान्तरण

  २०७८-०९-१५        boli khabar

पाल्पा, होन्डा कम्पनीले यस वर्षको दशैं तिहारमा ल्याएको बम्पर उपहारका विजेतालाइ एक कार्यक्रम गरि उपहार प्रदान गरेको छ । दशै तिहार भाग्यसालि उपहारमा पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई १५ लाख प्रदान गरेको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम...

तमु ल्होसारमा भाेलि देशभर सार्वजनिक विदा

  २०७८-०९-१४        boli khabar

पाल्पा, तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा...