बागमती

होन्डा कम्पनीले दशैं तिहारको बम्पर विजेतालाई उपहार हस्तान्तरण

  २०७८-०९-१५        boli khabar

पाल्पा, होन्डा कम्पनीले यस वर्षको दशैं तिहारमा ल्याएको बम्पर उपहारका विजेतालाइ एक कार्यक्रम गरि उपहार प्रदान गरेको छ । दशै तिहार भाग्यसालि उपहारमा पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई १५ लाख प्रदान गरेको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम...

तमु ल्होसारमा भाेलि देशभर सार्वजनिक विदा

  २०७८-०९-१४        boli khabar

पाल्पा, तमु ल्होसार पर्वको अवसरमा सरकारले भाेलि (बिहीबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले जानकारी दिईन् । सरकारको निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेस्थित कुटनैतिक नियोगमासमेत सार्वजनिक विदा...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

  २०७८-०८-२९        बोली खबर

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै...

कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरू हुदै

  २०७८-०८-२४        बोली खबर

काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५०...

अन्धकार मुक्ति बचत तथा ऋण सहकारीको सेवा केन्द्रको २३औ साधारण सभा सम्पन्न

  २०७८-०८-१६        boli khabar

पाल्पा अन्धकार मुक्ती बचत तथा ऋण सहकारी सस्थाको सेवा केन्द्र स्तरीय रामपुर १० रामटार सेवा केन्द्रको २३ औ बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लिला बहादुर गाहाले बोल्दै सहकारीले गरेको...

एमालेमा भारी मतसहित ओली विजयी

  २०७८-०८-१४        बोली खबर

चितवन, नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बोली खबरलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत...

नेकपा एमालेको महिला तर्फका खुला केन्द्रीय सदस्य निर्विरोध निर्वाचित (सुचि सहित)

  २०७८-०८-१४        boli khabar

चितवन, नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित केन्द्रीय सदस्य१. अम्बिका थापा२. इन्दु कडरिया३. उषाकिरण तिम्सिना४. श्रीमाया...

एमाले महाधिवेशनः बल्ल सुरू भयो मतदान

  २०७८-०८-१४        boli khabar

चितवन, चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्। त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका...

ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्यमा को-को परे ? (सूचीसहित)

  २०७८-०८-१३        बोली खबर

चितवन, नेकपा एमालेको केन्द्रीय सदस्यका लागि केपी शर्मा ओलीले बन्दसत्रमा ३०१ जनाको नाम पेश गरेका छन् । मध्यरातमा सुरु भएको बन्दसत्रमा उनले सहमतिका लागि भन्दै नाम पेश गरेका हुन् । आफूले पेश गरेको नाममा कसैलाई चित्त नबुझे निर्वाचनमा जान सकिने बताए । उनले भने, मैले भनेको नामहरुले फारम भर्न...

ओलीले घोषणा गरे १९ पदाधिकारी: वरिष्ठ उपाध्यक्षमा ईश्वर, महासचिवमा शंकर (सूचीसहित)

  २०७८-०८-१३        बोली खबर

चितवन, नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्दसत्रमा अध्यक्ष मण्डलका अध्यक्ष रहेका केपी शर्मा ओलीले १९ पदाधिकारी घोषणा गरेका छन् । बन्दसत्रबाट कमिटी घोषणा गर्ने सर्वाधिकार पाएका ओलीले अध्यक्षमा आफैं, वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल र महासचिवमा शंकर पोखरेल रोजेका छन् । त्यस्तै युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर...