पाल्पा । एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाले ४० औं राष्ट्रिय मगर एकता दिवस तथा १४ औं वार्षिक उत्सव मनाएको छ । मगर संस्कृति झल्किने पहिरन सहितको र्यालीले बेझाँड बजार मगरमय बनायो । अ-आफनो मगरभेषभुषा सहितको मगर दिदीबाहिनी, दाजुभाईको समूह बेझाँडमा मगर दिवस मनाए । हेरौं तस्बिरहरू । सबै...
स्याङ्जा । चापाकोटको कृषि तथा बन क्याम्पसको अध्यक्षमा नविन काफ्ले मनोनित भएका छन् । लामो समय विवादमा रहदै आएको कृषि तथा वन क्याम्पसमा नगर प्रमुख शिवकुमार गिरी संरक्षक रहने गरी हाल परिवर्तित नाम प्राकृतिक स्रोत व्यवस्थापन कलेजको संचालक समितिको अध्यक्षमा काफ्लेलाई मनोनयन गरिएको नगरपालिकाले जनाएको छ । संचालक समितिको...
काठमाडौं । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो। निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न...
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । ऋतुहरूको राजा वसन्तको सुरुवात हुने दिन भएकाले आजको दिनलाई वसन्त पञ्चमी पनि भनिन्छ । वसन्त ऋतु आगमनको उपलक्ष्यमा राष्ट्राध्यक्षले वसन्तपुर गई वसन्त श्रवण गर्ने परम्परा छ। एकपटक ऋतुराज वसन्तलाई अन्य पाँच ऋतुले आठ/आठ...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले...
दानस मल्ल रामपुर रामपुर नगरपालिका वार्ड न १ मा अपाङ्गता भएकाहरुलाई न्यानो कपडा बितरण गरेको छ।अपाङ्गता सहयोग समितिका अध्यक्ष मिना कुमारी बङ्शी को अध्यक्षता मा भएको कार्यक्रमको मुख्य पाहुना वडाध्यक्ष मित्र लाल कडेल रहनु भएको हो। सहयोग समितिका सदस्य मतिमाया कार्किको स्वागत बाट शुरु भएको कार्यक्रम मा मुख्य पाहुना...
पाल्पा । ६७ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले निस्दी गाउँपालिका १ का ५७ वर्षीय उजरसिंह आलेलाई मंगलवार पक्राउ गरेको छ । पीडितलाई आरोपितले माघ २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले माघ ३ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामेश्वर त्वातीले बताउनुभयो ।...
पाल्पा, सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्ने भएको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको प्रवक्ता सुनीता नेपालले जानकारी दिइन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि सीसीएमसीसीको बैठकले विद्यालय बन्दको निर्णय गरेको हाे । ‘कतिपय विद्यालयमा हिउँदे विदा पनि जारी रहेकाले त्यसलाई माघ १५ गतेसम्म...
पाल्पा, रामपुर नगरपालिका ६ माझटोलमा शुक्रबार देखि गाउँ स्तरिय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता भैरहेको छ । शनिबार महिला तर्फ २ खेल र पुरुष तर्फ २ खेल भएको छ । महिला तर्फ पहिलो खेल रामपुर नगरपालिका ५ बेझाड र मटेरि बिच भएको हो ।जसमा मटेरिले १का विरुद्ध दुई...
पाल्पा, होन्डा कम्पनीले यस वर्षको दशैं तिहारमा ल्याएको बम्पर उपहारका विजेतालाइ एक कार्यक्रम गरि उपहार प्रदान गरेको छ । दशै तिहार भाग्यसालि उपहारमा पाल्पा रामपुरका सावित्रा श्रेष्ठलाई १५ लाख प्रदान गरेको छ । नेपालका लागि होन्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले दसैं तथा तिहार स्किम...