दानस मल्ल, रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने ब्यक्ती कालीगण्डकी मा बेपत्ता भएका छन। घिरिङ्ग गाउ पालिका वडा नम्बर १ पुट्टार तनहुँ निवासी अन्दाजी वर्ष ४८ का बिष्णु भक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समय मा पुल बाट हाम फालेर बेपत्ता भएका हुन। रामपुर को बेझाडमा होटल ब्यबसाय...
रूपन्देही । निरन्तर वर्षाका कारण नवलपरासी पश्चिमको सदरमुकाम परासी बजार डुबानमा परेको छ। परासीहुँदै बगेको झरही र रावणखन्डा खोलाको बाढी परासी बजारमा पसेर बजार क्षेत्र डुबानमा परेको हो। बजारको अधिकांश स्थान जलमग्न भएको छ। बजारका सयौं घर डुबानमा परेका छन्। डुबानले परासी बजार रामग्राम नगरपालिकाको वडा नम्बर– १ को...
बिर बहादुर बिसी कोभिड-१९ केश अनुसन्धान तथा खोज पडताल( CICT) सम्बन्धि पालिका स्तरीय परिचयात्मक कार्यक्रम बौदीकाली गाउँपालिकामा आज सम्पन्न भएको छ ! बौदीकाली गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, गाउँपालिकाका कर्मचारीको सहभागीता रहेको थियो । बेस नेपाल सुआहारा कार्यक्रम अन्तर्गत नवलपरासी(पुर्व)का ४ वटा स्थानीय...
पाल्पा, इस्लाम धर्मावलम्बीले आज दोस्रो ठूलो चाड बकर इद मनाउँदै छन् । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा हर्षोल्लासपूर्वक मनाइँदैछ । इदुल फित्रअर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि रहिआएको छ । ३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि...
सन्जु देवि परियार पाल्पा/स्याङ्जा स्याङ्जाको चापाकोट नगरपालिका वार्ड नं ८ दामाचौरमा ३ दिने च्याउ खेती सम्बन्धि तालिम आजदेखी शुरु भएको छ । भूमि ब्यबस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयको आर्थिक सहयोग ,जिल्ला सहकारी संघ स्याङ्जाको पहल र कालीगण्डकी गाउँपालिका मार्फत उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सेवा...
निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन ।...
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले कालीगण्डकी नदि मात्रै नभएर समग्र राष्ट्रको सभ्यता भएको बताउदै डाईभर्सन कुनै हालतमा अघि बढन नदिने बताएका छ्न । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले शनिबार बुटवलमा कालीगण्डकी डाइभर्सन आयोजनाको कार्यालय उदघाटन गरेको सार्वजनिक भए लगत्तै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले त्यसप्रति विमति राख्दै उक्त आयोजना...
स्याङ्जा । स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नं २ घडेरीमा आज एक युवकको चट्याङबाट मृत्यु भएको छ । आज बिहान ५ : ३० बजेको समयमा सुतिरहेको बेलामा उनलाई चट्याङ लागेको हो । चट्याङबाट मृत्यु हुने किशोर पूर्णबहादुर गुरुङका छोरा १५ वर्षीय रोहित गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता...
निस्दी, निस्दी गाउँपालिकामा कोभिड १९ दोस्रो भेरियनले विकास निर्माणमा परेकोे प्रभाव परेकाेट । कोभिडको तयारी कसरी भइरहेको छ साथै निस्दीगाउँपालिकाले चालु आर्थिक बर्षमा के कति काम सम्पन्न भयो भन्ने बिषयमा गाउँपालिकाका प्रमुख मुक्त बहादुर सारु संगको कुराकानी । निस्दीले अहिले सम्म कोभिडको महामारीमा पनि करिब ९० प्रतिशत काम सम्पन...
रामपुर १५ जेठ, नेपाल सरकारले यसअघि सर्वे भएको कालीगण्डकी नदीमा जलयान अर्थात पानीजहाज संचालनका निम्ति निर्माण कार्य थालिने बजेटमा उल्लेख गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाट सम्म जलयान संचालनका निम्ति आज ६ वटा समूहले यसअघि नै स्थलगत परिक्षण तथा सर्वे गरेको थियो । पाल्पाको राम्दीदेखि देवघाट सम्म एक सय...