गण्डकी

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी

  २०७८-०२-१५        बोली खबर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार तीनवटा अध्यादेशहरु जारी गरेकी छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा ‘आर्थिक अध्यादेश, २०७८’, ‘विनियोजन अध्यादेश, २०७८’ र ‘राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८’ जारी गरेकी हुन् । आज बिहान बालुवाटारमा बसको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको...

पाल्पा र तनहुँ जोड्ने गरि निर्माण भैरहेको पक्की पुलकाे सामान नदिले बगायाे

  २०७८-०२-१४        boli khabar

दानस मल्ल रामपुर तीन दिन अगाडी देखि निरन्तर परेको पानीका कारण आसपासका खोला नाला सङ्गै कालीगण्डकी समेत बढेको छ। वर्षा नलाग्दै एक्कासी परेको पानी को कारण कालीगण्डकी बढ्न गएकाे बहावका कारण पाल्पा रामपुर १ स्याउली बजार र तनहुँ घिरिङ्ग१ पुट्टार जोड्ने गरि निर्माण भैरहेको पक्की पुललाई समेत असर पुर्याएको...

मन्त्री अर्यालकाे गृह जिल्ला स्याङ्जालाई स्वास्थ्य सामाग्री

  २०७८-०२-०३        बोली खबर

स्याङजा, नेपाल कम्यूनिष्ट पार्टी एमाले स्याङजाद्वारा आयोजित मदन-आश्रित २८ औ स्मृति दिवसको अवसरमा “जन नेता मदन भण्डारीको योगदान र नेपाली कम्यूनिष्ट आन्दोलनको भावी दिशा” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे छ । कोभिडको दोस्रो लहर संकट समाधानका लागी पहल सम्बन्धी भर्चुअल माध्यमबाट भएकाे छलफलमा नेकपा एमाले केन्द्रीय सदस्य, गण्डकी प्रदेशका...

प्रधानमन्त्री ओलीले लिए शपथ

  २०७८-०१-३१        बोली खबर

३१ बैशाख २०७८, काठमाडौँ -नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको...

रोकियो राजीनामाः माधव नेपाल समूह संसदमा अनुपस्थित हुने

  २०७८-०१-२७        बोली खबर

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरु संसदको बैठकमा अनुपस्थित हुने भएका छन् । सिंहदरबारमा सोमबार बसेको माधव–झलनाथ समूहका सांसदहरुको बैठकले सांसद पदबाट राजीनामा नदिने बरु संसदको बैठकमा सहभागी नहुने निर्णय गरेको एमाले नेता भिम रावलले जानकारी दिए ।

‘केलादीधाम’ धार्मिक पर्यटकीय क्षेत्रकाे धराेहर

  २०७८-०१-१४        boli khabar

रामपुर, १४ बैशाख २०७८, चापाकोट नगरपालिकामा रहेको राधा दामोदर निम्बार्क पिठ एक धार्मिक क्षेत्र हो । केलादीधाम स्याङ्जाको चापाकोट नगरपालिका  वडा नं ६ मा पर्दछ । यो क्षेत्र स्याङ्जा, पाल्पा, तनहुँ र नवलपरासीको सङ्गम मात्र होइन केलादीधाम, प्रकृति र संस्कृतिको एक विशिष्ट केन्द्र पनि हो । चौतर्फी डाँडाको बीचमा...

अकला कालिका मन्दिर डेढगाउँमा पुजा नहुने

  २०७८-०१-१३        बोली खबर

नवलपरासी १३ बैशाख २०७८ सुस्तार्पुव बौदिकालि गाउँपालिकामा रहेको अकला कालिका मन्दिर डेढगाउँमा पुजा नहुने भएको छ । बढ्दो कोरोना भाईरसलाई मध्य नजर गर्दै डेढगाउँ मन्दिरमा हुदै आएको पुणीमाको पुजा नहुने जानकारी वडाध्यक्ष बाल प्रसाद ठाडाले दिनु भएको छ । पाल्पा स्याङ्गजा नबलपरासी तनहूँ लगाएत विभिन्न ठाउँबाट तिर्थालु भक्तजनहरू  आउने...

बुलिङटारमा जिप दुर्घटना १ जनाको घटनास्थल मै निधन

  २०७८-०१-१०        बोली खबर

पाल्पा, कावासोती बाट रामपुर आउँदै गरेको जिप केही समय अघि बुलिङटार गाउँपालिका ६ अत्रौलीमा दुर्घटना भएको छ । विहान पाल्पाको रामपुरका लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना भएको हो । अत्रौलीको घुम्तीमा दुर्घटना भएको स्थानीयहरुले बलराम पाठकले बताएका छन् । दुर्घटनामा १ जना पुरूषकाे घटनास्थल मै...

पितृमुक्ति बिराट महायज्ञ सुरू

  २०७८-०१-०८        boli khabar

८ बैशाख, नवलपरासी, अनाथ आमा आश्रम सञ्चालनार्थ एतिहासिक श्रीमदभागवत पितृमुक्ति बिराट महायज्ञ-२०७८ सुरू भएकाे छ । नवलपरासी सुस्ता पर्व बुलिङ्गटारमा एक कार्यक्रमका साथ हिजो शुभारम्भ भएको हाे । बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटाको स्वागतबाट शुरु भएको महायज्ञकाे उद्घाटन संघिय सभा सदस्य माननीय शसाङ्क कोईरालाले गर्नु भएकाे...

खबर विहिनहरुको खबर बन्न सकोस [सम्पादकीय]

  २०७८-०१-०४        बोली खबर

सूचनाको पहुँच पुर्‍याउन ग्रामिण क्षेत्रका समाचारलाई प्राथमिकतामा राखेर “नयाँ र निष्पक्ष समाचार” सहित गण्डकीबेशी मिडिया प्रा.लि.द्धारा संचालित बोली खबर http://www.bolikhabar.com अनलाईन संस्करण हो । बोली खबर, खबर विहिनहरुको खबर बन्न सकोस, आवाज विहिनको आवाज बन्न सकोस, आर्थिक सामाजिक धार्मिक एवं राजनितिक रुपान्तरणमा समाजमा हातेमालो गर्न सक्ने बनाउने उद्धेश्य रहेको...