पाल्पा। नेपाल महिला संघ रामपुर नगर कार्यसमितिको आयोजनामा २९ औं खुल्ला तीजगित प्रतियोगिता सम्पन्न भएको छ । रामपुर बेझाँड बजारमा भएको कार्यक्रम उट्घाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य सरस्वती अर्याल तिवारीले नेपाली कांग्रेस नेतृत्वको सरकारले जेष्ठ नागरिकहरुको सुरक्षा र भविष्यको सुनिश्चितता गर्ने बताएका छन्। उनले भावि सन्ततिको भविष्यका लागि...
काठमण्डाैं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा सत्तारूढ गठबन्धनबीच सीट बाँडफाँटका लागि बिहीवार रातिसम्म बसेको गठबन्धनका शीर्ष नेताहरूसहितको कार्यदल बैठक पनि विनानिष्कर्ष टुंगिएको छ । आगामी मंसिर ४ गते हुने चुनावमा सत्तारूढ गठबन्धनभित्र रहेका दलहरूले सीट बाँडफाँटका लागि कार्यदल बनाएर काम गरिरहेका छन् । गठबन्धनको कार्यदलमा कांग्रेसबाट ३, माओवादी...
पाल्पा । सिद्धार्थ राजमार्ग बुटवल-पाल्पा सडक खण्ड अवरुद्ध भएको छ । राजमार्ग अन्तरगत बुटवल (पाल्पा सडक-खण्ड) को हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात आवागमन अवरुद्ध भएको हो । निरन्तरको वर्षाका कारण बुटवल पाल्पा खण्डको हिउदेखाेलामा सडक भासिएपछि गएराति पौने १० बजेबाट डाइभर्सन निर्माण सुरु गरिएको थियो । डाइभर्सन...
पाल्पा । मदरसा नुरुल हुदा रामपुर पाल्पाको २ काेठे भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय लुम्बिनी प्रदेशको सहयोगमा नव निर्मित भवनको लुम्बिनी प्रदेश सरकारका माननीय शिक्षा तथा खेलकुद मन्त्री वसिउद्वीन खानले समुद्घाटन गरेका छन् । शिक्षा तथा खेलकुद मन्त्री खानले यो मदरसा एक उत्कृस...
पाल्पा । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागी नेपाली काँग्रेस पाल्पाले उम्मेद्वार सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश (क) पाल्पाबाट प्रत्यक्ष तर्फको उमेद्वार र समानुपातिक उमेद्वारको नाम सिफरिस गरेको हो । बैठकले प्रदेश सभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ श्यामकान्त खनालको एकल नाम...
पाल्पा । नेकपा एमालेका सचेतक एवं पोलिटव्युरो सदस्य शान्ता चौधरीले अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति विचमा चुनाव भएको भन्दै नेकपा एमालेले जित्यो भने देशले र महागठबन्धनले जित्यो भने विदेशीले जित्ने दावी गर्नुभयो । बिकास र समृद्धि ल्याउने सबैलाइ सम्मान गर्ने देशलाइ बिकासको युगमा पुर्याउन एमालेसंग अन्य...
काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले महाभियोग...
पाल्पा । रजघरा बजार व्यवस्थापन समिति र रजघरा युथ क्लब को आयोजनामा भएको तिज महोत्सव तथा बेलूनफोर प्रतियोगिता सकिएको छ । तिजगित प्रतियोगितामा प्रथम रन्जु भट्टराईको समुह, दितीय कल्पना सिं ठकुरीकाे समुह, तृतीय रजघरा बजार व्यवस्थापन समिति ,तथा सान्त्वना लक्ष्मी आमा समुह, झुप्री आमा समुह,र सर्मिला पाेख्रेलकाे समुह भएका...
पाल्पा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति...
पाल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी(एस) पाल्पाले सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्य उम्मेदवारको रुपमा सोम प्रसाद पाण्डेलाई सिफारिस गरेको छ । सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी...