प्रदेश ५

सिद्धबाबा धाम भुजातमा शिब पुराण तथा पर्यटन महोत्सव हुने

  २०७९-०४-०५        boli khabar

पाल्पा ।  सिद्धबाबा धाममा साउन १७ देखि २७ सम्म शिब पुराण तथा पर्यटन महोत्सव गर्ने भएकाे छ । बुधबार सिद्धाबाबा धाम भुजातमा वडा न ८ का वडा अध्यक्ष दिनेश आचार्यको अध्यक्षतामा भेलाले उत्त निर्णय गरेकाे हो । भेलाका प्रमुख अतिथि काली गण्डकी तिर्थ क्षेत्र नेपालका अध्यक्ष एवम अभियानता नबिन...

रामपुरमा नेपाल टेलिकमको उच्च गतिको फाइवर इन्टरनेट

  २०७९-०४-०४        बोली खबर

पाल्पा । नेपाल टेलिकम दुरसञ्चार कार्यालाय पाल्पाले रामपुर नगरपालिका अन्तर्गत रामपुर बजारका विभिन्न क्षेत्रमा फाइबर टु दि होम (एफटिटिएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा तिब्र रुपमा वितरण शुरु गरेको छ । कार्यालयले नेटवर्क सकेको पहिलो सातामै ५५ भन्दा बढ्री ग्राहकहरुको घरमा एफटिटिएच सेवा जडान गरिसकेको टेलिकमले जनाएको छ...

रामपुर फाँटकाे सिंचाईमा पानी अझै आएन, कृषककाे धान खेतमै सुक्याे (तस्बिरसहित)

  २०७९-०४-०४        बोली खबर

पाल्पा । रामपुर फाँट सिंचाई आयोजनाको नहर अविरल वर्षाद संगै खसेको पहिरोले नहर पुरिए पछि अझै सञ्चालनमा आउन सकेकाे छैन । रामपुर नगरपालिका–३, ओईरेघाटकाे ठाडीमा पहिरो खसेपछि गत असार २५ गते देखि नहर अवरुद्ध भएको थियो । नहरको पानीबाट सिंचाई गर्दै आएका कृषकहरुले रोपाई गर्न पाएका छैनन्। राेपाइ गरेका...

सातै वडा रमाईलो छ ‘निस्दीगाउँपालिका…’ प्रोमोशन भिडियो सार्वजनिक (भिडियाे सहित)

  २०७९-०३-३२        बोली खबर

पाल्पा । ‘सातै वडा रमाईलो छ निस्दीगाउँपालिका….’ परम्परागत मगर संस्कृतिले भरिएको पालिका हो निस्दी गाउँपालिका । पूर्वी पाल्पामा विकट मानिने निस्दी गाउँपालिकाले भने छुट्टै पहिचान बोकेको छ । मगर समुदायको बाहुल्यता रहेको यो पालिकामा मगर संस्कृति, परम्परामा भरिपूर्ण छ भने पर्यटकीय क्षेत्रमा पनि अब्बल रहेको छ । निस्दी गाउँपालिकाले...

रामपुर खानेपानीले घटायो महसुल

  २०७९-०३-३१        boli khabar

पाल्पा, पाल्पाको रामपुरमा खानेपानी आपूर्ति गर्दै आएको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । पत्रकार भेटघाटबाट कार्यक्रम मार्फत खानेपानी महशुल घटाएको जानकारी गराएको छ । विपन्न तथा मध्यमवर्गीय परिवारलाई मध्यनजर गर्दै साउन १ देखि लागु हुने गरी हालको महशुल परिवर्तन गरेको हो...

फेकोफनको समन्वयमा बिरुवा बितरण

  २०७९-०३-३१        boli khabar

पाल्पा रामपुर पाल्पाको रामपुरमा बिभिन्न सामुदायिक बनमा बिरुवा बितरण भैरहेको छ ।भू तथा जलाधार व्यवस्थापन कार्यलय मार्फत बिरुवा बितरण गरिएको हो । राम्चे सामुदायिक बन , रानीवन तथा वडवान सामुदायिक बन , जुन तारा मातृ समुह , दियालो सहकारी , दुर्गा देबि आमा समुहमा लगाएत बाट बितरण गरिएको छ...

मुस्लिम समुदायमा आज बकर ईद मनाइँदै, देशभर सार्वजनिक बिदा

  २०७९-०३-२६        बोली खबर

पाल्पा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...

अर्थमन्त्री शर्माले दिए राजीनामा

  २०७९-०३-२२        बोली खबर

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको...

इदको अवसरमा आइतबार सार्वजनिक बिदा

  २०७९-०३-२२        बोली खबर

काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार...

निस्दी रनगुवामा बल्यो बिजुली

  २०७९-०३-२२        boli khabar

पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,रनगुवामा पहिलो पटक बिजुली बत्ती बलेको छ । विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीको रनगुवा गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय खुशी भएका छन् । सामुदायिक बिद्धुतका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने...