पाल्पा । माथागढी गाउँपालिका श्री बाल विकास आधारभूत विद्यालयमा अध्ययनरत दुई विद्यार्थीहरुलाई गैर आबासीय संस्था जापान (NRN) द्वारा छात्रवृत्ति प्रदान गरेको छ। जापानमा संगठित एनआरएन संस्थाले यस्तै भौगोलिक कठिनाइमा रहेका विद्यार्थीहरुलाई अध्ययनमा केही राहत मिल्ने उद्देश्यले आर्थिक सहयोग तथा छात्रवृत्ति प्रदान गर्दै आएको संस्थाले जानकारी दिएको छ। यसरी बाल...
पाल्पा । जिल्ला विकास तथा समन्वय इकाई, पाल्पाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगार्थमा २ दिने पाठ्यक्रम प्रवोधिकरण तालिम ( कक्षा- ४, ७ र ९ ) किसान मा.वि., झडेवामा आजबाट संचालन भएको छ। प्रमुख अतिथी माथागढी गाउपालिकाकी उपाध्यक्ष विष्णु कुमारी लुङ्चेले सिकाई सहजीकरण गर्दै विद्यार्थीहरुको भावी योजना प्रतिको बलियो जग...
पाल्पा । रामपुर नगरपालिकामा स्थानीय जडिबुटी परिचयात्मक अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ। रामपुर नगरपालिका आयुर्वेद शाखा रामपुर पाल्पाको आयोजनामा रामपुर नगरपालिका वडा न ७ को किसानबारी योग हलमा कार्यक्रम भएको हो। रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुबेदीको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा...
पाल्पा । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड रामपुर शाखाले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । वीमित दुर्गा बहादुर थापा मगरको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको हो । रामपुर नगरपालिका वडा नं. ५ बेझाँड बस्ने मृतक थापाको निबासमा पुगेर श्रीमति कुबिजा थापा मगरलाई कम्पनीले विमाङ्क रकम ५ लाख...
पाल्पा । रोटरी क्लव अफ रामपुरको अध्यक्षमा रुद्र नारायण श्रेष्ठ निर्वाचित भएका छन् । अगामी सन् २०२२ देखि २०२३ सम्मका लागि अध्यक्षमा निर्वाचित भएका हुन । निर्वतमान अध्यक्ष रो. राजु प्रसाद श्रेष्ठले आफनो एक बर्षको कार्यकालमा रोटरी क्लव स्थापना देखि हाल सम्म सामाजिकका काममा क्लबले काम गरेको बताएका छन्...
पाल्पा । २०७९ असार १४, निस्दी गाउँ पालिका वडा नम्बर १ बाकामलाङ्गमा पुर्ण संस्थागत सुत्केरी घोषणा कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर १ का वडा अध्यक्ष यम बहादुर रानाको अध्यक्षता रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो। मुख्य...
पाल्पा । बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षका भक्तबहादुर झेडी रहेका छन् । गएको असार ७ गते साँझ पौने ८ बजेतिर स्थानीय १२ वर्षकी बालिकालाई ती पुरुषले जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।...
सन्जु देवि परियार रामपुर नगरपालिकामा न्यायीक कार्य संचालन ब्यबस्था सम्बन्धि २ दिने अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । रामपुर नगरपालिका , नगरकार्यपालिकाको कार्यलय रामपुर पाल्पाको आयोजनामा असार ११ गते देखि १२ गतेसम्म तालिम सन्चालन भएको थियो। तालिम समापन कार्यक्रम रामपुर नगरपालिका उप-प्रमुख न्यायिक समिति संयोजक बालकुमारी थापाको अध्यक्षतामा...
पाल्पा । जिल्लाको माथागढी गाउँपालिकाले ११ औं गाउँसभा तथा आ.व. २०७९/८० को बजेट ५७ करोड ७४ लाख बराबरको प्रस्तुत भएको छ ।गाउँसभामा गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले आगामी आर्थिक वर्षको लागि गाउँपालिकाको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गरेकाे हाे । चिदीले पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रलाई समेटेर नीति तथा...
पाल्पा । बगनासकाली गाउँपालिकाको १२ औं गाउँसभा सम्पन्न भएकाे छ । शुक्रबार सम्पन्न गाउँसभाले आगामी वर्षको लागि नीति कार्यक्रम तथा बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँसभामा गाउँपालिका अध्यक्ष सरस्वती चिदीले प्रस्तुत गरेकाे गाउँपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएकाे थियाे। अध्यक्ष चिदीले गाउँपालिकाको समग्र विकास तथा...